स्याङ्जा । एम्बुलेन्स सडकबाट खस्दा स्याङ्जामा आइतबार दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–५ माझकोटस्थित वालिङ–चापाकोट भित्री सडकखण्डमा आइतबार बिहान ४ बजे बा२झ ४०११ नम्बरको एम्बुलेन्स करिब २ सय ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा चापाकोट नगरपालिका–९ का ३५ वर्षीय भानुभक्त गैरे र चाप...
घटना
-
-
म्याग्दीमा सवारी ज्यान मुद्धामा फरार अभियुक्त पक्राउ
बेनी । सवारी ज्यान मुद्धामा फरार रहेका एकजना चालकलाई जिल्ला प्रहरी कार्यालय ,म्याग्दीले पक्राउ गरेको छ । पर्वत जिल्ला अदालतको फैसला अनुसार तीन महिना पाँच दिन कैद बेरुजु रहेका म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बस्ने २९ बर्षिय प्रकाश सुनारलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालतमार्फत कारा...
-
नेपालमा थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभएको हो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार २६ पीसिआर परिक्षण भएको छ । यो संगै संक्रमितको कुल संख्या ३१,९३५ पुगेको छ । ह...
-
बागमती नदीमा बेपत्ता ३ बालिकामध्ये १ जना मृत फेला (अपडेट)
रौतहट । बाग्मती नदीमा नुहाउन जाँदा बेपत्ता भएका ३ बालिकामध्ये १ जना मृत अवस्थामा फेला परेकी छिन् । आज बिहान १० बजे रौतहटको धरमपुरघाट गढिमाई नपा–७ स्थित बागमती नदीमा नुहाउन जाँदा बेपत्ता ३ मध्ये धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया छोरी पिंकु कुमारी मुखियाको शव फेला परेको हो । डुबेको स्थानबाट करिब २५ मिट...
-
नुहाउन गएका तीन बालिका बागमती नदीमा बेपत्ता
रौतहट । रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीय...
-
काभ्रेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत २३ कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि
काभ्रे । बनेपा नगरपालिका–१३ भैंसेपाटीमा रहेको स्पाइनल इञ्जुरी अस्पतालमा कार्यरत कर्मचारीहरुमध्ये शनिबार एकैपटक २३ जनामा कोरोना सङ्क्रमण देखिएपछि वडा कार्यालयले सो क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ । स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर अर्को सूचना जारी नभएसम्मको लागि स्पाइनल इञ्जुरी अस्पताल तथा त्यसआसपा...
-
कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । भेन्टिलेटरमा उपचाररत महिलाको पर्सा वीरगञ्जको कोरोना अस्पतालमा गएराति मृत्यु भएको हो । अस्पतालकी सूचना अधिकारी भूमिका अधिकारीले पर्सा वीरगञ्ज-१२, की ५६ वर्षीया महिलाको गएराति मृत्यु भएको नागरिकखबरलाई जानकारी दिइन् ।ज्यान गुमाउने महिला १४ दिनदेखि उपचाररत थिइन...
-
थप ९ जना कोरोना संक्रमितकाे मृत्यु ,मृतकको संख्या १४६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ बर्षिया बालिका सहित ९ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १८ हजार ३५० रह...
-
अछामको कैलाश खोलामा आएको बाढीले बगाएर १७ बेपत्ता, ४ जनाको शव भेटियो
काठमाडौं । अछामको रामारोशन गाउँपालिका–५ स्थित कैलाश खोलामा आएको बाढीले बगाएर १७ जनालाई बेपत्ता बनाएको छ । बाढीले बगाएका ४ जनाको शव फेला परेको रामाशोसन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले जानकारी दिइन् । बाढीले दुईवटा जलविद्युत्त, एम्बुलेन्स र नेपाल टेलिकमको गाडी बगाएको छ । बेपत्ता १७ जनाको पहिचान खुलिसकेको उप...
-
पाटन अस्पतालमा उपचाररत भक्तपुरकी कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं । ललितपुरको पाटन अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायक निवासी ६१ वर्षीया महिलाको आज (बुधबार) मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ती महिला गत साउत २१ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिइन् ।अनलाइनखबरबाट साभार ...



















