• निसिखोला नजिकै गाडी दुर्घटना हुँदा छ जना घाइते

    बागलुङ,विहिबार पौष १७ गते । बागलुङ जिल्ला र रुकुमको सिमाना नजिकै केहीबेर अघि गाडी दुर्घटना भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् । जस मध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रारम्भिक जानकारी आएको छ । file photo रुकुमबाट बागलुङ तर्फ आउँदै गरेको ना ४ ख ९२२० नम्बरको गाडी निसीखोलाको पातिहाल्ने नजिकै ब्रेक फ...

  • आगलागिबाट अष्ट्रेलियामा ४८ करोड जनावर मरे

    सिड्नी ,विहिबार पौष १७ गते । गत महिना अष्ट्रेलियाको न्यु वेल्सस्थित ३० लाख हेक्टर क्षेत्रफल आगलागीले ध्वस्त बनायो । अष्ट्रेलियाको आगलागीले संसारभर पर्यावरणीय बहस र चिन्ता हुन थालेको छ । हालै सार्वजनिक समाचार अनुसार ४८ करोड जनावरको मृत्यु भएको छ । सिड्नी विश्वविद्यालयमा ‘इकोलोजी’का प्राध्यापक क्रिस डिकम्यानले यस्तो...

  • बेनी-जोमसोम सडक अवरुद्ध

    म्याग्दी,शुक्रबार पौष ११ गते । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक शुक्रबार बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुख्खा पहिरो खसेपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । बिहीबार राती खसेको...

  • अपहरणकारीले आफू भोकै बसेर मलाई खाना खुवाए : अध्यक्ष शाही

    दैलेख ,सोमबार पौष ७ गते । अपहरणमुक्त भएपछि ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही दैलेख सदरमुकाम आइपुगेका छन्। शनिबार राति प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहको अपहरणमा परेका उनलाई आइतबार साँझ प्रहरीले कालिकोटबाट उद्दार गरेको हो। हिउँमा धेरै हिँडेका कारण उनको स्वास्थ्यमा समस्या देखिएको छ। पार्टीविरुद...

  • वीरगञ्जमा नक्कली उद्योगका तीन जना कर्मचारी पक्राउ

    काठमाडौं ,सोमबार पुस ७ गते । मानिसको स्वास्थ्यमा गंभिर असर गर्ने रसायन प्रयोग गरेर घिउ उत्पादन गर्ने नक्कली उद्योगका तीन जना कर्मचारी पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१५, ब्रह्मचोकमा रहेको सिद्धिविनायक पूजा सामग्री प्रोडक्टस उद्योगमा कार्यरत ३ जना कर्मचारी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरगञ्ज महानग...

  • बसले ठक्कर दिएपछि विद्यार्थीले जलाए बस

    काठमाडौं,सोमबार पुस ७ गते । पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ । पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार९आज० विहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिएर घाइते बनाएको थियो । बसले ठक्कर दिएपछि आक्रोशित बनेक पशुपति क्याम्पसका विद्...

  • अज्ञात समुहद्धारा पत्नीसहित गाउँपालिका अध्यक्षको अपहरण

    दैलेख ,आइतबार पुस ६ गते । दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाही र उनकी पत्नीलाई अज्ञात समूहले अपहरण गरेको छ । शनिबार राति करिब १२ बजेतिर उनीहरुलाई अपहरण गरेको धिरबहादुरका भाइ हस्त शाहीले जानकारी दिए । अध्यक्ष शाहीसँगै उनकी पत्नी इला शाही पनि अपहरण गरिएको हस्तले बताए। भाइ हस्तका अनुसार अध्यक्ष श...

  • एकैपटक चारवटा खोप लगाउँदा शिशुको मृत्यु

    इलाम,शनिबार पुस ५ गते । इलामको माङसेबुङमा एकैपटक चारवटा खोप लगाउँदा डेढ महिने शिशुको मृत्यु भएको छ । आजको राजधानी दैनिकले यो समाचार छापेको छ । माङसेबुङ गाउँपालिका–४ सिमलटार स्थित सिमलटार सामुदायिक स्वास्थ्य इकाइले एकैपटक चारवटा खोप लगाइदिएपछि डेढ महिनाकी बुनु देवानको मृत्यु भएको हो । उनलाई एकैपटक बीसीजी, एफआईटी...

  • बागलुङमा जिप दुर्घटना हुँदा ५ जना घाइते

    बागलुङ, शनिबार पुस ५ गते । बागलुङमा पिकअप जिप दुर्घटना भएको छ । खर्वाङ बाट शिसाखानी तर्फ जाँदै गरेको लु १ च ७५१५ नंं। को पिकअप जिप बडिगाड गापा २, सक्न्यार टुटिफेदमा दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। file photo खर्वाङबाट विरामी लिएर शिसाखानी तर्फ जाँदै गरेको सो जिप दुर्घटनामा परेको हो। दुर्घटनामा वडिगाड गाउ...

  • हुम्लामा हिमपात

    हुम्ला,विहिबार मंसिर २६ गते । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइ...