बेनी ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको अध्यक्षमा ददिवल खड्का चयन हुनुभएको छ । शनिबार सम्पन्न भएको संघको पाँचौ महाधिवेशनबाट खड्का सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६,घार पुख्र्यौली थलो भएका खड्का यसअघि वरिष्ठ उपाध्यक्ष पदमा रहेर काम गर्नुभएको थिय...
अन्तर्राष्ट्रिय
-
-
मोनाको पाँचौं महाधिवेशन (फोटो फिचर)
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना ) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशन शुक्रबारदेखि बेनीमा सुरु भएको छ । महाधिवेशनको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले उद्घाटन गर्नुभयो । उद्घाटन समारोह अघि बेनी बजारमा विभिन्न जातजाति, समुदाय र संघ संस्थाको पहिचान झल्कने झाँकी सहितको ¥याली निकालिएको थि...
-
म्याग्दीमा लगानी भित्र्याउन सांसद गर्बुजाको आग्रह (तस्बिरहरु)
बेनी । विभिन्न पेसा र व्यवसायका लागि प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनमा बेनीमा सुरु भएको छ । शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको महाधिवेशनको प्रतिनिधिसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ उद्घाटन गर्नुभयो । सा...
-
प्रथम मोना कप भलिबल प्रतियोगिता : पुरुषतर्फ बेनी र महिलातर्फ अन्नपुर्ण विजयी (तस्बिरहरू)
म्याग्दी । सर्वाधिक पुरस्कार राशिको प्रथम मोना कप भलिबल प्रतियोगितामा पुरुषतर्फ बेनी नगरपालिका र महिलातर्फ अन्नपुर्ण गाउँपालिका प्रथम भएका छन् । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा आयोजित प्रतियोगिताको फाइनलखेलमा पुरुषतर्फ बेनी नगरपालिकाले मंगला ग...
-
मोनाको महाधिवेशनको तयारी पुरा(भिडिओ)
बेनी। म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको तयारी पुरा भएको छ ।बुधबार पत्रकार सम्मेलन मार्फत मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिका अध्यक्ष अम्मर छन्त्यालले शुक्रबारदेखि म्याग्दी सदरमुकाम बेनीमा हुने महाधिवेशनको व्यवस्थापकीय तयारी पुरा भएको जानकारी गराउनुभएको हो । htt...
-
पुर्जा दम्पतीको बेग गाउँको चिनारी ‘शिरफुल’ गीतको म्युजिक भिडिओ सार्वजनिक (भिडिओ)
बेनी।म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेग गाउँको चिनारी शिरफुल गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । बेग जन्म घर भई हाल युकेमा रहनुभएका नक्कु पुर्जा र तारा पुर्जा दम्पतीले निर्माण गर्नुभएको सालैजो (बेग गाउँको).. गीतको म्युजिक भिडिओ नक्कु पुर्जा युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गाउँ र गाउँको पुख्र्यौली कला संस्...
-
मोना बेल्जियमको अध्यक्षमा सुमन थापा
बेनी । अध्ययन,रोजगारी लगायत विभिन्न सिलसिलामा बेल्जियममा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा सुमन थापा ‘प्रदिप’ चयन हुनुभएको छ । आइतबार सम्पन्न संस्थाको आठौं अधिवेशनबाट थापा सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनबाट निवर्तमान अध्यक्षमा रकेन्द्र घिमि...
-
मोना अन्तर्राष्ट्रिय कोषाध्यक्षमा कतारबाट फगामीको उम्मेद्वारी
बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्तर्राष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा कतारबाट नरेन्द्र फगामीले कोषाध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।मोना कतारका निर्वतमान अध्यक्ष समेत रहनुभएका फगामीले मंगलबार कतारबाट मोनाको सचिवालयमा उम्मेदवारी दर्ता ग...
-
मोना पोर्तुगलको अध्यक्षमा फगामी
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना)पोर्तुगलको अध्यक्षमा नरप्रसाद फगामी चयन हुनुभएको छ । आइतबार आठौँ अधिवेशनबाट अध्यक्षमा मंगला गाउँपालिका वडा नं ५ अर्मन किमचौरका फगामी अध्यक्षमा चयन हुनुभएको हो ।अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष विकास सुबेदी, उपाध्यक्ष रमेश पुन, होमबहादुर छन्त्याल, सन्देश पुन, महिला उपाध्यक्ष टिका गर्ब...
-
मोना दक्षिण कोरियाको अध्यक्षमा भण्डारी
म्याग्दी । विभिन्न सिलसिलामा दक्षिण कोरिमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी संघ (मोना) दक्षिण कोरियाको अध्यक्षमा दुर्गा भण्डारी चयन हुनुभएको छ । शनिवार सम्पन्न चौधौं अधिबेशनबाट भण्डारीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो । समितिको उपाध्यक्षहरुमा गंगाराज बानियाँ , रिम भण्डारी , मनिष ...
- « Previous Page
- 1
- …
- 8
- 9
- 10
- 11
- 12
- …
- 167
- Next Page »


























