बसन्त चौधरी /काठमाण्डौ ,शुक्रबार भदौ १३ गते । सम्झनाको उर्लदो भेलमा तिमी बगेर आउँछौ संगै बसेर पिएको कफी संगसंगै छुटेका पदचापको मधुर आवाज र, पोखिइरहन्छन् आँखाका ओठबाट, उष्ण बोकेका गह्रौं आँसुहरु ! हो, तिम्रो सम्झनाको उर्लदो भेलमा तिमी बनेर छाउँछौ मृदु स्मृति र, डराई भाग्छ निद्रा तिमी मुस्काएर भर्छौ मन र, हराए...
साहित्य
-
-
आउ मेघा…
बसन्त चौधरी /काठमाण्डौं, विहिबार साउन ९ गते । आउ मेघा वाफिएको जीवनको गर्मी संगै खडेरीको तापमा तिमी पानी बनेर आउ र, वृष्टिगर, शीतल र सौम्य जलधारा माथी(माथी हिमालबाट बोकेर शीतलता छर्दै रझाऊँदै र पखाल्दै लहराऊँदै र झुम्दै आउ मेघा आउ यहाँ उष्ण बढेको छ र पोलेको छ मन ! शिशिरको उराठ आँगनमा पतझड बनेको छ जीवन तिमी...
-
साहित्यकार घायलश्री सम्मानीत
बेनी,सोमबार असार ३० गते । म्याग्दी संचार साप्ताहीकका संस्थापक अध्यक्ष साहित्यकार एवम् पत्रकार लोकनाथ भुषाल घायलश्री सम्मानीत हुनुभएको छ । २०६ औं भानुजयन्तीको अवसरमा आइतबार बेनीमा एक कार्यक्रमका विच म्याग्दी संचार साप्ताहीकबाट सम्मानीत ुहनुभएको हो । सोही रचना बाचन गरिएको थियो । नेपाली भाषा तथा साहित्यमा ...
-
रचना वाचन तथा स्रष्टा सम्मान गरेर २०६ औँ भानु जयन्ती मनाईदै
बेनी,विहिबार असार २६ गते ।म्याग्दी जिल्लामा साहित्यिक क्षेत्रमा क्रियाशील साहित्यिक संस्था म्याग्दी साहित्य सञ्चारले २०६ औँ भानु जयन्तीको अवसर पारेर यही असार २९ गते ‘रचना वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम गर्ने भएको छ । आफ्नो स्थापना कालदेखि नै हरेक भानु जयन्तीको दिन साहित्यिक कार्यक्रम गर्ने गरेको म्याग्दी...
-
म्याग्दी साहित्य संचारको तेस्रो अधिवेशन ,अध्यक्षमा खत्री
बेनी,आइतबार जेठ २६ गते । म्याग्दी साहित्य सञ्चारको तेस्रो अधिवेशन तथा गजल उत्सव कार्यक्रम सम्पन्न भएको छ । तेस्रो अधिवेशनबाट अध्यक्षमा सन्दिप खत्री सर्वसम्मत चयन हुनुभएको छ। शनिबार बेनीमा समपन्न संचारको तेस्रो अधिवेशनबाट खत्रीको नेतृत्वमा नया कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा गंगा बानियाँ...
-
म्याग्दीमा गजल उत्सव सम्पन्न
बेनी, आइतबार जेठ २६ गते । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार गजल उत्सव सम्पन्न भएको छ । म्याग्दी साहित्य सञ्चार संस्थाको तेस्रो अधिवेशनका अवसरमा गजल उत्सव कार्यक्रमको आयोजना गरेको हो । गजल उत्सव कार्यक्रममा दश जिल्लाका १० जना भन्दा बढी गजलकारहरुले गजल बाचन गर्नुभएको छ । गजल उत्सवमा बागलुङका राम अविरल,रौतहटकी रेण...
-
म्याग्दीमा ‘गजल उत्सव’ हुने
बेनी ,शनिबार १८ गते। यही जेठ २५ गते शनिबार म्याग्दीको बेनी बजारमा ‘गजल उत्सव’ हुने भएको छ । संस्थाको तेस्रो अधिवेशनसंगै गर्न लागिएको बृहत साहित्यिक कार्यक्रबाट म्याग्देली साहित्य पारखीहरुले पुनः एकपटक फरक साहित्यिक स्वाद लिनेछन् भने त्यसै दिन संस्थाले एक लाख रुपयाँको साहित्यिक अक्षयकोष समेत घोषणा गर्नेछ । उक्त...
-
म्याग्देली कलाकार रोकाको ‘भन्दिन म’ गीतको म्युजिक भिडियो छायांकन
म्याग्दी,बुधबार जेठ १ गते । विभिन्न चर्चित लोकगितको सृजना गरिसक्नुभएका म्याग्दीली कलाकार रमेश रोकाको ‘भन्दिन म’ लोकगितको म्युजिक भिडियो छायांकन. गरिएको छ । म्याग्दीको मंगला गाउँपालिका ५ पाँखु घर भई हाल रोजगारको शिलशिलामा अष्टेलियामा रहनुभएका कलाकार एवम् सर्जक रोकाको नयाँ लोकगितको म्युजिक भिडियो छायाँकन गरिएको ...
-
कविता-चन्द्रे दाई
दर्पण रोका मगर चन्द्रे दाई, संसार जितेर आफै हार्नेहरु मध्य हारेर पनि फेरि उठ्नेहरु मध्य सकारात्मक सोच र झरनाको खोचहरुमा सम्भावनाको खोजि गर्नेहरु मध्य केबल तपाई हो चन्द्रे दाई। चन्द्रमाले शितलता दिन छोडे पछि के हुन्छ ? मन्दिर बाट भगवान गाएब भएपछी के हुन्छ ? एकदिन भक्तहरु सङ्ग भगवानले एउटा चिज मागे भने भक्तहरु...
-
हातेमालोको आँगनमा बृहत् साहित्यिक कार्यक्रम सम्पन्न
बागलुङ ,शनिबार बैशाख ७ गते । हातेमालो साहित्य संगम वाग्लुङले आयोजना गरेको साहित्यिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । शनिवार धौलागिरीका करिव १ सय भन्दा वढि सर्जकहरुको उपस्थितीमा ३ सर्जकहरु लाई एकै ठाउँमा उभ्याएर कार्यक्रम सम्पन्न भएको हो । पर्वत, वाग्लुङ र म्याग्दीमा जन्मेर साहित्य क्षेत्रमा लामो समयदेखी...