बझाङ । जयपृथ्वी नगरपालिकाका विद्यालय तिहारपछि सञ्चालन हुने भएका छन् । नगरपालिकामा जनप्रतिनिधि र प्रधानाध्यापकको बिहीबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो । आगामी मंसिर ३ देखि पठनपाठन सुरु गर्नका लागि अभिभावकसमेतले साथ दिनुपर्ने नगर प्रमुख वीरेन्द्र खड्काले बताए...
मुख्य समाचार
-
-
पाँच लाख नगदसहित २४ जना जुवाडे पक्राउ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु पाँच लाख १७ हजार १७५ सहित २४ जना जुवाडे पक्राउ गरेको छ । उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो । स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ थान कौडासमेत ब...
-
आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ सर्वसाधारणलाई धम्क्याउने समूहका तीनजना पक्राउ
काठमाडौँ । आफूलाई प्रहरीको ‘इन्सपेक्टर हुँ’ भन्दै सर्वसाधारण मानिसहरुलाई धम्क्याई पैसा असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । आफूहरु प्रहरी भन्दै काठमाडौँ महानगरपालिकास्थित बालाजु माछापोखरी क्षेत्रमा चहलपहल देखाउन खोज्ने तीन जनालाई महानगरीय अपराध महाशाखाले पक्रेको हो । पक्राउ पर्नेहरुमा नुवाकोट तादी गाउँपालिका–...
-
रौतहटमा एक युवतीको गोली हानी हत्या
रौतहट । रौतहटमा एक विवाहित युवतीको गोली हानी हत्या गरिएको छ । स्थानीय माधवनारायण नगरपालिका–७ लौकाहा टोलका राम अयोध्या साहको १८ वर्षीया छोरी अमृता कुमारीको अज्ञात समूहले गोली हानी हत्या गरेको हो । गएराति करिब ११ बजे अज्ञात समूहले घरमा सुतिरहेकी अमृताको कन्चटमा गोली प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी प्रवक्ता डीएस...
-
कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका ३ मा मोटरसाइकलको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। बुधबार राती पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको से ४ प ९२५६ नम्बरको मोटरसाइकलले करिब ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो। ठक्करबाट उनी गम्भीर घाइते भएकी थिइन्। उनको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी...
-
कलंकीमा कुखुरा बोक्ने गाडी ट्रकमा ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि कुखुरा बोक्ने गाडी रोकिरहेको ट्रकमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा सोही कुखुरा बोक्ने गाडीमा सवार...
-
समाजवादी पार्टीका केन्द्रीय सदस्य गौतमको ७२ वर्षको उमेरमा निधन
तनहुँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमप्रसाद गौतमको ७२ वर्षको उमेरमा आज बिहान निधन भएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी गौतमको आफ्नै घरमा निधन भएको हो । करिब १५ दिनदेखि निमोनियाबाट ग्रसित रहँदै आएका गौतमको केही समयअघि अस्पतालमा उपचारपश्चात घरमा ल्याई राखिएको थियो । उनको पार्थिव शरीरलाई ज...
-
उच्च रक्तस्रावका कारण ३० वर्षीया सुत्केरीको मृत्यु
डोटी । उच्च रक्तस्रावका कारण जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ कुमालीकोटकी ३० वर्षीया डम्बरीदेवी साहु कठायतको मृत्यु भएको छ । चार दिनअघि दिपायलको राजपुरमा रहेको सुजङ्ग अस्पतालमा सामान्यरूपमा शिशुलाई जन्म दिएकी उनको रक्तस्राव नरोकिएपछि उक्त अस्पतालले सेती प्रादेशिक अस्पताल सिफारिस गरेको थियो । प्रादेशिक अस्पतालम...
-
जनशक्ती अभावमा बेनी अस्पतालको आइसियु उपयोगमा आउन सकेन
महामारीमा प्रदेश सरकार र स्वास्थ्य विभागको बेवास्ता म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा स्थापना गरिएको आइसियु कक्ष लामोसमयदेखी प्रयोगमा नआउँदा अलपत्र अवस्थामा छ । म्याग्दीमा गम्भीर बिरामीको उपचार गर्न गत असारमा स्थापना गरिएको सघन उपचार कक्ष (आइसियु) जनशक्ति अभावले लामो समय सम्म पनि सञ्चालनमा आउन नसकेको हो । गण्...
-
पछिल्लो २४ घण्टामा देशभर थप २,५६९ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १० हजार ८१ जनाको पीसीआर परीक्षण भएको छ । १० हजार ८१ जनाको पीसीआर भएकोमा २ हजार ५ सय ६९ जनामा संक्रमण ...





















