• ३८ अर्बको विदेशी लगानी स्वीकृत

    काठमाडौँ । लगानी बोर्डले तीन ठूला जलविद्युत् परियोजनाका लागि ३८ अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । बोर्ड अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको बोर्डको ४५ औँ बैठकले तीन ठूला परियोजनाका लागि ३८ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको हो । सार्वजनिक निजी साझेदा...

  • अहिलेसम्म काठमाडौं उपत्यकामा ९३,७७५ जनामा कोरोना संक्रमण, ४२५ जनाको मृत्यु

    काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रफ्तार काठमाडौं उपत्यकामा थप बढिरहेको छ । उपत्यकामा संक्रमणसँगै मृत्युको रफ्तार पनि बढिरहेको छ । काठमाडौं उपत्यका देशको केन्द्र भएको र यहाँ सबै ठाउँका मानिसहरु आउने भएका कारण पनि संक्रमण र मृत्युको दर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालय काठमाडौ...

  • डोटीमा शुद्ध तेलका लागि परम्परागत कोलुको प्रयोग

    बझाङ । डोटीका नौ वटै स्थानीय तहमा तोरी पेल्न परम्परागत कोलुको प्रयोग हुने गरेको छ । कोलुमा पेलेको तेल शुद्ध हुने भएकाले यो धार्मिक कार्यमा पनि प्रयोग गरिन्छ । पछिल्लो समय तोरी पेल्न जताततै व्द्यिुत मिल सञ्चालन भएपनि जिल्लाका अधिकांश क्षेत्रका नागरिकले प्रायःजसो तोरी पेल्न कोलुको प्रयोग गर्ने गरेका छन् । जिल्लाको सब...

  • बामदेव गौतमविरुद्धको रिटको सुनुवाइ आज

    काठमाडौँ । नेकपाका उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटको आज सुनुवाइ हुँदैछ। गौतमलाई राष्ट्रिय सभामा गरिएको मनोनयन र उनलाई मन्त्री नबनाइयोस् भन्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए। प्रतिनिधिसभा निर्वाचन २०७४ मा गौतम पराजित भएका थिए। गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियस...

  • बोक्सीको आरोपमा ३ महिलालाई कुटपिट गर्ने ३ जना पक्राउ

    दाङ । प्रहरीले बोक्सीको आरोपमा महिलालाई गालीगलौज र कुटपिट गर्ने तीन जनालाई पक्राउ गरेको छ। बोक्सीको आरोप लगाउने र महिलामाथि कुटपिट गर्ने दुई फरक घटनामा संलग्न तीन आरोपीलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । कात्तिक १५ गते राति मदिरा सेवन गरेर तुलसीपुर उपमहानरपालिका वडा नं....

  • मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु

    दमौली । तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा जग्गा विकासका लागि अध्ययन शुरु भएको छ। मानहुँकोटमा रहेका जग्गालाई व्यवस्थापन गर्दै विकास गर्ने उद्देश्यसहित नगरपालिकाले सोमबारदेखि अध्ययन शुरु गरेको हो। मानहुँकोटको गुरुयोजना निर्माण गर्ने तयारीमा रहेको नगरपालिकाले त्यसैका लागि जग्गाहरुको अध्ययन शुरु गरेको नगरपालिकाका इन्ज...

  • राखुकी मृगौला पीडित मगरकोे याचनाः ‘सहयोग पाए बाँच्ने थिए’

    म्याग्दी । दुवै मृगौलामा समस्या देखिएपछि उपचारमा आर्थिक समस्या झेल्दै आएकी म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी एक महिलाले सहयोगको याचना गर्नुभएको छ । पिप्लेको तुसारेपानी बस्ने ५५ बर्षिउ चनमाया मगरको दुवै मृगौलाले काम नगरेपछि पोखराको मणपल शिक्षण अस्पतालमा उपचार गराइरहेकी मगरको उपचारमा आर्थिक समस्या देखिएपछि सहयोगक...

  • मालसामान सहजरूपमा ढुवानी गर्ने वातावरण मिलाउन महासङ्घको आग्रह

    काठमाडौं । व्यवसायीले चीनको नाकाबाट सहजरूपमा मालसामान ढुवानी गर्ने वातावरण मिलाउन सरकारलाई आग्रह गरेका छन् । व्यवसायीको छाता सङ्गठन नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले मङ्गलबार एक विज्ञप्ति जारी गरी लामो समयको बन्दाबन्दीमा रोकिएका सामग्री सहज ढुवानी गर्ने वातावरण मिलाउन आग्रह गरेको हो । महासङ्घका अध्यक्ष नरेश कटुवाल...

  • ‘विप्लव’को नाममा ३ करोड चन्दा माग्ने ४ जना पक्राउ

    काठमाडौं । ‘विप्लव समूह’को नाममा काठमाडौंमा धम्क्याएर चन्दा माग्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले उनीहरुलाई पक्रेको हो । पक्राउ पर्नेमा नुवाकोट घर भएका बिन्तोष सिलवाल, रामेछाप घर भएका रामदल श्रेष्ठ उर्फ अटल, काभ्रेका तीर्थमान तामाङ र चितवनका नन्दुराज आचार्य छन् । ४२ बर्षिय आचार्य कानुन व्...

  • बुधवार देखी बेनीमा लकडाउन खुल्ने

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा जारी लकडाउन भोलि बुधवार देखि खुल्ने भएको छ । तत्काल समुदाय स्तरमा कोेरोनाकोे जोखिम नभएको पाईएकाले बन्दाबन्दीलाई खुला गर्ने निर्णय भएकोे प्रमुख प्रशासकिय अधिकृत छविलाल सुवेदीले बताउनुभयो । बेनी नगरपालिकाले गरेको सिफारिसका आधारमा मंगलबार बसेको डिसिसिएमसिको वैठकले भोलिबाट सेवा र बजार खु...