• सडक पिच गर्न माग गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ सडकमा

    काठमाडौं । ललितपुर महानगरपालिकाको वडा नम्बर २७ सुनाकोठी क्षेत्रमा लामो समयसम्म पनि सडक कालोपत्रे नभएको भन्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठसहितका स्थानीयले प्रदर्शन गरेका छन् । त्यहाँका स्थानीयले सडक कालोपत्रे गर्नुपर्ने माग राख्दै बाटो बन्द गरेर नै विगत तीन दिनदेखि आन्दोलनरत रहेका छन् । ठेकेदारले सडक कालोपत्रे गर्...

  • धनगढीमा प्रहरी हत्याकाण्ड प्रकरणमा संलग्न थप एक जना पक्राउ

    धनगढी । प्रहरी हत्याकाण्डमा जोडिएपछि कैलालीका एक जना व्यापारी पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिकाको जुगेडामा प्रहरी असई र जवानको तस्करहरूले हत्या गरेको घटनामा जोडिएपछि व्यापारी राजीव गुप्ता पक्राउ परेका हुन्। प्रहरीले जुगेडा चौकीका इन्चार्ज रहेका असई गोविन्द विक र जवान रामबहादुर साउदको विभत्स हत्या भएको त्यसरात ...

  • माइतीघरमा भारतीय सेनाध्यक्ष नरवणे भ्रमणको विरोध

    काठमाडौं । काठमाडौंको माइतीघर मण्डलमा भारतविरूद्ध प्रदर्शन भएको छ।भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकै दिन आज दिउँसो माइतीघरमा प्रदर्शन भएको हो। विभिन्न २१ दलले गरेको प्रदर्शनका सहभागीले ‘गो ब्याक इन्डिया’ लगायत नारा लगाएका थिए।सन् १९५० लगायतमा भएका असमान सन्धी खारेज गर्न ...

  • गण्डकी प्रदेशका कृषि मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण पुष्टि

    पोखरा । गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरलाई कोरोना संक्रमण भएको छ। मन्त्री मगरलाई आज विहान कोरोना पुष्टि भएको उनका स्वकीय सचिव भरत खनालले जानकारी दिए। मन्त्री मगरले सामान्य रुघा, खोकी र ज्वरो देखिएपछि परिक्षणका लागि स्वाब दिदा आज कोरोना पोजिटिभ रिपोर्ट आएको खनालले बताए। मन्त...

  • भारतका सेना प्रमुख नरावणे काठमाडौंमा

    काठमाडौँ । भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन्। नेपालको तीन दिने औपचारिक भ्रमणका लागि भारतीय स्थल सेनाध्यक्ष नरावणे भारतीय वायु सेनाको विशेष विमानमार्फत बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्। नरावणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आइपुगको विमानस्थल स्रोतले जना...

  • नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने पक्राउ

    बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले बहुमूल्य नागमणि उपलब्ध गराउने भन्दै ठगी गर्ने तीन जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ । घोराही उपमहानगरपालिका–१७ दाङ निवासी माधवप्रसाद घिमिरेलाई बहुमूल्य नागमणि राख्दा व्यापार व्यसाय राम्रो हुने, परिवारका सदस्यको आयु लामो हुने भनी ललाइफकाई प्रलोभनमा पारी रु एक करोड ८...

  • कोरोना संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ९ वर्षीया बालिकाको मृत्यु भएको छ । सुनसरी इटहरी-६, की बालिकाको बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले कात्तिक १७ गते कोरोना पुष्टि भएपछि ती बालिकाको १८ गतेदेखि अस्पताल भर्ना गरेर उपचार थालि...

  • पूर्वसभामुख महराकी पत्नीको कोरोना संक्रमणबाट निधन

    काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी श्रीमती सीता महराको निधन भएको छ । कोरोनाभाइरसको संक्रमण पुष्टि भएर नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । दसैँमा पुर्ख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना...

  • सांसद केसीलाई कोरोना संक्रमण पुष्टि

    बेनी । गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीलाई कोरोना संक्रमण पुष्टि भएको । सांसद केसीले मंगलबार राती सामाजिक सञ्जाल फेसबुक मार्फत आफुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराउनुभएको हो । उहाँले पछिल्लो ५ दिन देखी यता सामान्य रुघाखोकी लाग्ने र ज्वरो आएपछि स्वाव परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको बताउनुभ...

  • नेकपा म्याग्दीका सचिव श्रेष्ठ सहित परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि

    बेनी । नेकपा म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठ सहित परिवारका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत आफु लगायत श्रीमति ,भाई र दुई छोरीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । साथै उहाँले पछिल्लो समय आफुसंग सम्पर्कमा आएका सबैलाई सुरक्षा सावधान...