• नेपालमा ३०५१ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३०५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १२०९ महिला र १८४२ पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ। यस्तै बितेको २४ घण्टामा थप ३४३० जना निको भएसँगै संक्रमणमुक्त हुनेको कुल संख...

  • मंगला गाउँपालिकामा लकडाउन

    बेनी । म्याग्दीको मंगला गाउँपालिकामा लडकडाउनको घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका मगरको अध्यक्षतामा बसेको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकामा विहिबार रातिदेखी आगमी मंसिर १ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । बैंक तथा वित्तिय क्षेत्र , प्रशासनिक कामकारबाहीले आवतजावतमा अत्याधिक बृद...

  • मालिका गाउँपालिकामा अत्याबश्यक बाहेकका सेवा बन्द

    म्याग्दी। म्याग्दीको मालिका गाउँपालिकाले गाउँपालिकाको केन्द्र दरबाङमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका अन्य सबैखाले सेवाहरु एक साताको लागि बन्द गरेको छ । गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा बसोबास गर्ने एक पूरुषमा कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले कात्तिक २० देखि कात्तिक २८ गतेसम्म कार्यालय...

  • नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

    काठमाडौं । दुई मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज बंगलादेशको ढाका प्रस्थान गरेको छ । २५ खेलाडी र बाँकी अफिसियल गरी कूल ३४ सदस्यीय टोली हिमालयन एयरलाइन्समार्फत बिहान ढाका प्रस्थान गरेको हो । नेपालले बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसअघि नेपाल...

  • रौतहटका पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान

    काठमाडौं । रौतहटमा पुजारीको हत्या गर्ने प्रतिवादीहरू पुर्पक्षका लागि कारागार चलान भएका छन्। माधवनारायण नगरपालिका-२ खैस्रैया चोकको हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्री राम साहको हत्या गर्ने प्रतिवादीहरू कारागार चलान भएका हुन्। पुजारी साहको हत्या गर्ने गोनाही नगरपालिका-१ करूनियाका ३६ वर्षीय राम नरेश पटेल र २८ वर्षीय...

  • प्रसूतिगृहमा जन्मिएका दुई बच्चामा कोरोना संक्रमण

    काठमाडौं । काठमाडौंको प्रसूतिगृहमाजन्मिएको २ जना बच्चामा कोरोना संक्रमण देखिएको छ । जन्मिदा सामान्य रुपमा जन्मिएको बच्चा डिस्चार्ज गरेर घर लगेपछि उनीहरुमा संक्रमण देखिएको अस्पतालका उपनिर्देशक डा.श्रीप्रसाद अधिकारीले जानकारी दिए । अहिले उनीहरुको होम आइसोलेसनमा उपचार भइरहेको छ । कोरोना संक्रमित आमा जन्माएका २ बच्चामा...

  • म्याग्दीमा थपिए १३ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार संक्रमित हुनेमा स्थायी ठेगाना नखुलेका बर्ष ३३ का एक पुरुष ,मंगला गाउँपालिका वडा नम्बर १ का ४८ बर्षिय पुरुष ,बेनी नगरपालिका वडा नम्बर २ का ४४ बर्षिय पुरुष ,वडा नम्बर ५ का ३१ बर्षिय पुरुष ,वडा नम्बर ७ का बर्ष १८,५४ ,२८ र ३...

  • वीर अस्पतालमा कार्यरत १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

    काठमाडौं । वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। उनीहरूले निरन्तर पेस गर्दा पनि आफ्ना मागहरू पूरा नभएको भन्दै अस्पतालका निर्देशक डा. केदार सेन्चुरीसमक्ष राजीनामा बुझाएका हुन्। पत्रमा अस्पतालले दसैंको भत्ता नदिएको, तलब दिँदा एकदिनको कटौती गरिएको, हप्ताको ९६ घण्टा काममा ख...

  • देशभर थप ३३०९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ३ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ४४ जना निको भएका छन् । यो संगै हालसम्म देशभर निको हुनेको संख्या १ ला...

  • लोक सेवाले रोक्यो सहसचिव र उपसचिवको विज्ञापन

    काठमाडौं । लोक सेवा आयोगले रा.प. प्रथम र द्वितीय श्रेणी (सहसचिव र उपसचिव)को दरखास्त स्थगित गरेको छ। तह ११ र ९ औं का बढुवा तथा खुला सबै विज्ञापनहरूमा दरखास्त लिने कार्य स्थगित गरिएको लोक सेवाले बुधबार सूचना निकालेर जानकारी दिएको हो। आयोगका उपसचिव देवीप्रसाद सुवेदीका अनुसार सर्वोच्च अदालतले मंगलबार आयोगका नाममा तीन व...