• बाँकेमा एकैदिन चार जना कोरोना संक्रमितको मृत्यु

    बाँके । बाँकेमा उपचाररत चार कोरोना संक्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा नं१० दाङ निवासी २० वर्षकी महिला र तुल्सीपुर उपमहानगरपालिका वडा नं ५ दाङ निवासी ७६ वर्ष...

  • बागलुङमा १९ जना कोरोना संक्रमित थपिए , एकको मृत्यु

    बागलुङ । बागलुङमा एकै दिन १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट जैमिनी नगरपालिका वडा नम्बर ९ का २९ वर्षीय पुरुषको पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । शुक्रबार थपिएका संक्रमित मध्य बसैभन्दा धेरै बागलुङ नगर...

  • देशभर २९०९ जना कोरोना संक्रमित थपिए, कोरोनाबाट मृत्यु हुनेको संख्या १०७० पुग्यो

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १५३ जनाको पीसीआर परीक्षण हुँदा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४५ सय जना कोरोना स...

  • बेनीमा जारी लकडाउन थप एक साता लम्बियो

    बेनी । म्याग्दीको सदरमुकाम बेनीमा जारी लकडाउन थप एक साता लम्बिएको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै बेनीमा जारी लकडाउनलाई शुक्रबार जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को वैठकले बेनी नगरपालिकाले थप एकहप्ता लकडाउन गर्न गरेको सिफारिसलाई अनुमोदन गरेको हो । वैठकले २८ गते राती १२ ब...

  • मंसिर २ देखि खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द हुने

    काठमाडौँ । आगामी मंसिर २ गतेदेखि काठमाडौंको खुलामञ्चमा निःशुल्क खाना वितरण बन्द हुने भएको छ। त्यसरी खाना खुवाउँदा फोहोर भई कोरोना संक्रमणको जोखिम बढ्ने ठहर गर्दै तिहारको भाइटीकाको भोलिपल्टदेखि खुलामञ्चलगायत कुनै पनि सार्वजनिक स्थानमा खाना खुवाउने कार्यक्रम नगर्ने निर्णय गरिएको हो। शुक्रबार काठमाडौं महानगरपालिका र न...

  • बेनीमा थप एक हप्ता लकडाउन गर्न सिफारिस

    बेनी । म्याग्दीको बेनी नगरपालिकाले थप एक हप्ताका लागि लकडाउन गर्न डिसिसिएमसीलाई सिफारिस गरेको छ । शुक्रबार नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले बजारमा कोरोना भाइरस संक्रमण फैलिने जोखिम अझै रहेको भन्दै थप एकहप्ताका लागि नगरपालिका क्षेत्र भित्रमा अत्यावश्यक बाहेकका सवै सेवाहरु बन्द गर्ने नगरको निर्णय स...

  • कोरोना संक्रमित स्क्वासका राष्ट्रिय खेलाडी शाक्यको निधन

    पोखरा । कोरोनाको कहर यति विघ्न विकरालस्थिति छ। दैनिक जसो सयदेखि डेढसयको संख्यामा पोखरामा थपिँदै गएका छन्। अहिले निजी प्रयोगशालाले समेत स्वाब संकलन गरी कोरोनाको परीक्षण गर्दै आएका छन्। निजीले परीक्षण गर्ने अनुमति पाएसँगै पोखरामा कोरोनाको संक्रमित थपिने संख्या दैनिकजसो उकालो लागिरहेको छ। कोरोनाको संक्रमित संख्या मात्...

  • प्रचण्डले धुम्बाराहीमा बोलाए सचिवालय सदस्यलाई

    काठमाडौं । पार्टीभित्र विवाद बढिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका छन्। उनले दिउँसो ३ बजे सचिवालय सदस्यहरूलाई धुम्बाराही बोलाएका हुन्। बिहीबार प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग भएको भेटमा प्रचण्डले सचिवालय बै...

  • चितवनमा १६५ जनालाई स्क्रबटाइफस

    चितवन । जिल्लामा साउन यता १६५ जनामा स्क्रबटाइफस देखापरेको छ । यही अवधिमा डेङ्गु हुनेको सङ्ख्या ३३ रहेको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार तीमध्ये चितवन जिल्लाका डेङ्गु सङ्क्रमित २७ जना र स्क्रब टाइफसका ७९ जना रहेका छन् । अन्य बाहिरी जिल्लाका बिरामी यहाँका अस्पतालमा उपचार गराउने क्रममा रोग देखापरेको हो...

  • मोफसलका पुराना पत्रकार बर्माको निधन

    काठमाडौँ । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक तथा मोफसलमा कार्यरत पुराना पत्रकार सीताराम बर्माको निधन भएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि १९ दिन अघि किस्ट अस्पताल भर्ना भएका ७९ वर्षीय बर्माको शुक्रबार (आज) बिहान पौने छ बजे निधन भएको नेपाल प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारीले जानकारी दिए। नेपाल प्रेस...