• जीपसहित काठ तस्करी गर्ने दुई जना पक्राउ

    कञ्चनपुर । बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ ...

  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जना कारोना संक्रमितको मृत्यु

    काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोनाभाइरस संक्रमितको निधन भएको छ । मृत्यु हुनेमा सप्तरीका ७० वर्षीय पुरुष र मोरङका ५५ वर्षीय पुरुष रहेको प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार सप्तरीको राजविराज ३ का पुरुषलाई ज्वरो, खोकी श्वासप्रश्वाशमा कठि...

  • एसिड छ्याप्नेलाई २० वर्ष कैद,

    काठमाडौँ — एसिड छ्यापेर कसैलाई घाइते वा शरीरमा क्षति पुऱ्याए २० वर्ष कैद सजाय हुने गरी मन्त्रिपरिषद्बाट अध्यादेश पारित भएको छ । एसिडको दुरुपयोग र यसबाट हुने अपराधसम्बन्धी छुट्टै अध्यादेश पारित गर्दै एसिड छ्यापेर कसैको मृत्यु भएमा जन्मकैद र घाइते, अंगभंग वा शरीरका कुनै अंगमा क्षति पुऱ्याए २० वर्ष कैद र १० लाख क्षतिपू...

  • एसओएसले लियो टुहुरा बालिकाको जिम्मा

    बैतडी । दशरथचन्द नगरपालिका– १० सत्पालीका एकै घरका छ टुहुरा बालिकाको एसओएस बालग्राम अभिभावक बनेको छ । तीन वर्षअघि बुबा गुमाएका र आमा पनि बेपत्ता भएपछि टुहुरा भएका ती बालिकाको जिम्मा एसओएस बालग्राम काभ्रेले लिएको हो । एसओएस बालग्रामका निर्देशक सुरेन्द्र अमगाईँसहितको टोली बैतडी पुगेर ती बालिकालाई जिम्मा लिएको दशरथचन्द...

  • सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

    काठमाडौं । स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनको क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताएका छन् । महामारीका कारण आप्रवासीहरुले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उनले नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र स्विट्जरल्य...

  • पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पिपिइ वितरण

    इलाम । पूर्वप्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पिपिइ वितरण गरेका छन् । स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनोस् भनेर उनले सो सामग्री वितरण गरेका छन् । आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालमा उनले सहयोग गरे । पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्र...

  • भैरहवामा एरोब्रिजसहितको टर्मिनल बन्दै, ६ अर्ब लागत अनुमान

    काठमाडौं । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम पनि सुरू भएको छ। पहिलो चरणको काम सम्पन्न नहुँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणको निर्माणको काम अघि बढाएको छ। प्राधिकरणले विमानस्थलमा टर्मिलन भवन निर्माणका लागि डिजाइनको काम भइरहेको जानकारी दिएको छ। दोस्रो चरणको आयोजना...

  • दाउन्नेमा पहिरोले बस भिरबाट खस्दा एकको मृत्यु, ६ घाइते

    कावासोती । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भिरबाट खसाल्दा एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिष...

  • दार्चुलाको होटलमा नेपाल प्रहरीका एक सई मृत फेला

    दार्चुला । दार्चुलाको होटलमा नेपाल प्रहरीका एक जना सई मृत फेला परेका छन् । महाकाली नगरपालिका–४ बंगाबडाको एक होटलमा बास बसेका कैलाली टीकापुरका सई ध्रुव रावल आज बिहान मृत फेला परेका हुन् । उनको शव शुक्रबार बिहान होटलको बाथरुम अगाडि लडिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । जिल्ला प्रहर...

  • भूकम्पपछिको पुनर्निर्माणका लागि भारतको डेढ अर्ब सहयोग

    भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाललाई एक अर्ब ५४ करोड रुपैयाँ उपलब्ध गराएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य खम्पाले उक्त सहयोग रकम बराबरको चेक अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई हस्तान्तरण गरेकी हुन् । मंगलबार भारतीय राजदूतावासले उक्त सहयोग रकमको चेक हस्तान्तरण...