धनगढी । बझाङको मष्टा गाउँपालिका–२ मा १२ वर्षीया बालिका मृत फेला परेकी छन्।बुधबार साँझ घरबाट २ किलोमिटर टाढा गोठमा पशु चौपायालाई घाँस हाल्न गएकी बालिका नग्न र शरीरमा चोटपटक लागेको अवस्थामा मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र सिंहले बालिकाको शव तल्लो शरीर नग्न अव...
मुख्य समाचार
-
-
बाग्लुङको पहिरोमा बेपत्ता वृद्धको शव फेला
पोखरा ।बाग्लुङमा बुधबार गएको पहिरोमा परी बेपत्ता एक वृद्धको शव फेला परेको छ। काठेखोला गाउँपालिका– २ भीमापोखराका करिब ६० वर्षीय वृद्ध टेकबहादुर खातीको शव फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। गोठमा भैंसीलाई घाँसपात गर्न जाँदा अचानक आएको पहिरोमा परेर खाती हराएका थि...
-
कांग्रेसद्धारा म्याग्दीलाई संकटग्रष्ट क्षेत्र घोषणा गर्न माग
बेनी । नेपाली कांग्रेस, म्याग्दीले जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको छ । विहिबार कांग्रेस ,म्याग्दीले प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी मार्फत प्रधानमन्त्रीलाई संकटग्रस्त क्षेत्र घोषणाको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।जिल्ला उपसभापति माधवप्रसाद रेग्मीले बुझाएको ज्ञापनपत्रमा सरकारले म्याग्दील...
-
कांग्रेसले भन्यो:चीनले सीमा मिचेको छैन भन्नु हतारको टिप्पणी
काठमाडौँ । नेपाली कांग्रेसले हुम्लामा चीनले सीमा मिचेको छैन भन्नु सरकारको हतारको टिप्पणी भएको बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै हुम्ला जिल्ला स्थित नेपाल र चीनको सीमा सम्बन्धी प्रश्नमा सीमा मिचिएको हो या होइन भन्ने विषय स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सीमा मिचिएको छैनु भनेर पर...
-
सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी अख्तियारको कारबाहीमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने १७ हजार बढी व्यक्तिलाई कारबाही गर्ने निर्णय गरेको छ । अख्तियारको बिहीबार बसेको बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ कको उपदफा (२) बमोजिम ५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । कारबा...
-
वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज गर्न सिफारिस
काठमाडौँ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको वैज्ञानिक वन व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले ‘वैज्ञानिक वन व्यवस्थापन कार्यविधि, २०७१’खारेज गरि वन फडानीमा संलग्न सबैलाई कारबाही गर्न सिफारिस गरेको छ । समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा उपसमितिका संयोजक प्रदीप यादवले अध्ययन प्रतिवेदन बुझाउँदै ‘...
-
काँग्रेस महामन्त्री शशांक कोइराला कोरोना मुक्त, सहयोगीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइराला कोेरोनामुक्त भएका छन् । स्टार अस्पातालमा पिसिआर परीक्षण गरिएकोमा बुधबार राति डा. कोइरालाको रिपोर्ट नेगेटिभ आएको हो।संक्रमण पुष्टि भएको १६ दिनपछि उनी कोरोना मुक्त भएको हुन् । कोइरालालाई भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित कोइरालालाई ज्व...
-
दाङमा गाडी दुर्घटना हुँदा ६ जना घाइते
दाङ । दाङमा स्कार्पियो दुर्घटनामा हुँदा सल्यानका तीन पत्रकारसहित छ जना घाइते भएका छन्। घोराही–लमही सडकखण्डको बेलदमारमा बिहीबार बिहान भएको दुर्घटनामा परी सल्यानका पत्रकारहरू खगेन्द्र केसी, वीरेन्द्र डिसी र तुलसीराम परियार घाइते भएको प्रहरीले जानकारी दिएको छ। उक्त दुर्घटनामा परी पत्रकार केसीकी १५ वर्षीया बहिनी नोखा क...
-
कोरोना संक्रमणबाट झापाका एक ७७ वर्षीय वृद्धको मृत्यु
कनकाई । झापामा कोरोना संक्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नम्बर ६ निवासी वृद्धको मृत्यु भएको हो । उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायि...
-
रसुवागढी नाकाबाट आयात सुरु
रसुवागढी । रसुवागढी नाकाबाट पुनः आयात सुरु भएको छ। कोभिड–१९ कारण पटक पटक बन्द हुँदै आएको नाकाबाट बुधबारदेखि पुनः आयात सुरु भएको हो। चिनियाँ गाडीले बुधबार एउटा गाडीमा स्वास्थ्य सामग्री ल्याएको थियो भने बिहीबार पाँचवटा गाडीमा सामग्री ल्याएको छ। रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काका अनुसार नेपाल तर्फ...






















