• कोरोनाका कारण तातोपानी कुण्ड अनिश्चितकालको लागि बन्द हुने

    म्याग्दी ,बुधबार चैत ०५ गते । विश्वव्यापी महामारी रुपमा फैलिदै गएको कोरोना भाइरसको त्रासको कारण म्याग्दीको तातोपानी कुण्ड अनिश्चितकालका लागि बन्द गरिने भएको छ । ्म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक औषधालयको रुपमा परिचित तातोपानी कुण्डलाई अनिश्चितकालको लागि बन्द गरिने भएको हो । देशका विभिन्न ठा...

  • अमेरिकामा कोरोना भाइरस विरुद्धको खोपको परीक्षण शुरु

    एजेन्सी,मंगलबार चैत ०४ गते । अमेरिकामा मानिसमाथि कोरोनाभाइरसको खोपको पहिलो परीक्षण शुरु भएको छ । एसोसिएटेड प्रेसका अनुसार सियाटल वासिङटनमा रहेको काइसेर पर्मानेन्टे रिसर्च फ्यासिलिटीमा चार जना विरामीलाई उक्त खोप दिइएको हो । खोपमा कोरोनभाइरस (कोभिड–१९) को संक्रमण गराउने भाइरसको हानी नगर्ने जेनेटिक कोड कपी गरेर तय...

  • कोरोनाको केन्द्र बन्दै युरोप, इटालीमा एकै दिन ३६८ को मृत्यु

    रोम /एजेन्सी,मंगलबार चैत ०४ गते । इटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ । क...

  • अमेरिकामा कोरोनाबाट एकैदिन १९ को मृत्यु

    न्युयोर्क /मंगलबार चैत ०४ गते । अमेरिकामा कोरोना संक्रमणबाट आज एकैदिनमा १९ जनाको मृत्यु भएको छ । अमेरिकामा अब मृतकको संख्या ८७ पुगेको छ ।आजै थप ९८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा कुल संक्रमितको संख्या ४६६७ पुगेको छ । अमेरिकामा सफल उपचार गरिएकाहरु ७४ जना छन् भने ४४९४ जनाको अवस्था सामान्य रहेको छ...

  • दाङमा बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु

    दाङ,सोमबार चैत ०३ गते । दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचार...

  • अमेरिकी दूतावासद्वारा भोलिदेखि डिभी र गैरआप्रवासी भिसा बन्द !

    काठमाडौं ,सोमबार चैत ०३ गते । नेपालस्थित अमेरिकी दूतावासले भोलिदेखि लागूहुनेगरी डाइभर्सिटी भिसा (डिभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ । भिसा आवेदकहरुका लागि अमेरिकी दूतावासले सूचना निकालेर चैत ४ गतदेखि लागू हुनेगरी अपोइन्टमेन्ट रद्द गरेको जनाएको हो । अमेरिकी दूतावासले जतिसक्यो चाँग...

  • अष्ट्रेलियामा ४ नेपालीमा कोरोनाको संक्रमण

    समिक्षा पुरी म्याग्दी ,सोमबार चैत ०३ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा रहेका ४ नेपाली संक्रमित भएका छन । तास्मानियामा बसोवास गर्ने उनिहरुलाई अहिले आईसोलेसनमा राखिएको छ । संक्रमित ४ मध्ये एक जना भनेँ केहि दिनअघि मात्रै अष्ट्रेलिया फर्किएको बताइएको छ । एनआरएन अ...

  • कास्कीको लुम्ले केन्द्र भएर ५ रेक्टरको भुकम्प

    बेनी ,आइतबार चैत ०२ गते । आज गण्डकी प्रदेश आसपासमा भूकम्पको ठुलो धक्का महुशुस भएको छ । भुकम्प मापन केन्द्रका अनुसार ५ रेक्टर स्केलको भुकम्प गएको छ । पोखरा नजिकैको लुम्ले केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । अहिले राति ८ः४५ बजे खाना खाने र सुत्ने बेलामा भुकम्पको ठुलो धक्का महुशुस भए पछि पोखरा, बागलुङ, म्याग्...

  • खिवाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु

    बेनी ,आइतबार चैत ०२ गते । जिल्लाको उत्तरी अन्नपूर्ण गाउपालिका–६ खिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार राती परेको चट्याङ लागेर गम्भीर घाइते २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार राती ९बजे बेनी अस्पताल ल्याइएका ...

  • डोल्पामा घर भत्किँदा दिदी बहिनीको मृत्यु

    डोल्पा ,शनिबार चैत्र ०१ गते । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ को रङ्ग गाउँमा घर भत्किदा एकै घरका दुईको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार रातिदेखि परेको पानी र हिमपातले घर घर भत्केर १२ वर्षीया मञ्जु बुढा र दुई वर्षीया लक्ष्मी बुढाको मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ...