म्याग्दी ,शुक्रबार चैत २८ गते ।गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नोभल कोरोना भाइरस कोभिड–१९ विरुद्ध लड्न सबैलाई आह्वान गर्नुभएको छ । जिल्ला र बेनी अस्पतालमा समस्या र अवस्थाका कारेमा शुक्रबार स्थलगत अवलोकन तथा निरिक्षण गर्न म्याग्दीको सदरमुकाम बेनी आउनुभएका मुख्यमन्त्री गुरुङले जिल्ला स्थित जिल्ला प्रश...
मुख्य समाचार
-
-
शुक्रबार अमेरिकी डलरको भाउ घट्यो
काठमाण्डौ,शुक्रबार चैत २८ गते । शुक्रबार अमेरिकी डलरको भाउ घटेको छ । बिहीबार अहिलेसम्मकै महँगो भएको अमेरिकी डलरको भाउ शुक्रबार केही पैसाले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी १ डलरको बिक्री दर एक १ सय २२ रुपैयाँ ३६ पैसा तोकिएको छ । यो बिहीबारको भन्दा १४ पैसाले कम हो । बि...
-
बाग्लुङमा र्यापिड टेस्ट सुरु,पाँच दिनमा नौ सय जनाको परीक्षण गर्ने योजना
बागलुङ्ग,शुक्रबार चैत २८ गते ।कोभिड– १९ को संक्रमित पत्ता लगाउन बाग्लुङमा बिहीबारबाट द्रुत परीक्षण सुरु गरिएको छ । बाग्लुङ नगरपालिका– ३ गौडाकोटकी ६५ वर्षीया संक्रमित महिलाको सम्पर्कमा आएकाहरूको स्वाब परीक्षणसँगै द्रुत परीक्षण सुरु गरिएको स्वास्थ्य कार्यालय बाग्लुङका प्रमुख सुरज गुरौले जानकारी दिए । जिल्लाका दश ...
-
पात्लेखेत र झिँमा स्वास्थ्य सहायता कक्ष स्थापना
बेनी ,विहिबार चैत २७ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले पात्लेखेत र झिँ प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेको छ । गाउँपालिकाले विहिबार विश्व्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम , नियन्त्रण तथा यसको जोखिम गाउँपालिकामा भित्रन नदिन सजकता अपनाउँदै बेनी नगरपालिका –१० पात्ले...
-
लण्डनमा कोरोनाका कारण पूर्व गोर्खा सैनिक गुरुङको निधन
लन्डन,विहिबार चैत २७ गते । कोरोना भाइरसबाट अहिले विश्व अत्यन्तै दुखको घडीमा गुज्रिरहेको छ । यो भाइरस लाग्ने सबैको मृत्यु हुन्छ भन्ने भ्रममा नपरौं किनकी धेरै जनालाई पोजेटिभ भएपनी निको भएका अनेकौं खुशीका खबरहरु आएका छन्। तर बिडम्बना अनि एक दुखद खबर । तमु धीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष चेत प्रसाद गुरुङको कोरोना भाइरस ...
-
दुई गाउँपालिकाद्धारा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना
बेनी ,बुधबार चैत २६ गते ।म्याग्दीका दुई गाउँपालिकाले संयुक्त रुपमा प्रवेशद्धारमा स्वास्थ्य सहायता कक्ष स्थापना गरेका छन् । जिल्लाको रघुगंगा गाउँपालिकाले बुधबार वडा नं ३ स्थित प्रवेशद्धार गलेश्वरमा भने रघुगंगा र अन्नपुर्ण गाउँपालिका र रघुगंगा गाउँपालिकाले संयुक्त रुपमा रघुगंगा गाउँपालिका–१ स्थित टिप्ल्याङ्गमा स्थास्थ्य...
-
ताराखोला र किमचौर जोड्ने म्याग्दी–बागलुङको नाका बन्द
सिजन रोकाकिमचौर, मंगलबार चैत २५ गते । म्याग्दीको मंगला गाउपालिका–५ किमचौर र बागलुङको ताराखोला गाउपालिका जोड्ने नाका बन्द गरिएको छ । मंगला गाउपालिकाको अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्री र ताराखोला गाउपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीको संयुक्त अध्यक्षतामा मंगलबार देउरालीमा बसेका दुवै वडाका जनप्रतिनिधि तथा...
-
लकडाउन बैशाख ३ गतेसम्म थपियो
काठमाडौँ ,सोमबार चैत २४ गते । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको लकडाउनको अवधि फेरि थप गरेको छ । कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सरकारले लकडाउनको अवधि वैशाख ३ गतेसम्मको लागि थपेको हो । यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म लकडाउन घोषणा गरेको थियो । तर, संक्रमितको सं...
-
माछा मार्ने क्रममा नदिले बगाएर बेपत्ता शेरचनको शब फेला
म्याग्दी ,सोमबार चैत २४ गते।माछा मार्ने क्रममा बगेर कालिगण्डकी नदीमा बेपत्ता भएका मंगला गाउँपालिका–३ बरंजा घर भएका ४४ बर्षिय रामप्रसाद शेरचनको शब आइतबार साँझ मालढुंगामा भेटिएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं १ स्थित कालिगण्डकी नदीमा बगाउँदै गरेको अवस्थामा स्थानीयले लाश देखेपछि बाहिर निकाल्दा शेरचनको भएकाले पोष...
-
राप्रपाका नेता सुवेदीको निधन
काठमाडौँ ,आइतबार चैत २३ गते । राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको डालासमा आइतबार निधन भएको हो । तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भुमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थि...