• खसेकोभन्दा बढी मत भेटिएपछि मत गणना स्थगित

    कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा खसेकोभन्दा बढी मत भेटिएपछि मत गणना रोकिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा खसेकोभन्दा डेढ सय मत बढी पाइएपछि मतगणना रोकिएको हो । कृष्णपुर ९ मा १ हजार ९१४ मत खसेको थियो । गणनाका क्रममा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृत नरेन्द्र बुढाले बताउनुभयो । अहि...

  • धनुषाको धनौजीमा झडप, २५ राउण्ड हवाइ फायर

    जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा खसेको भन्दा बढी मतपत्र भेटिएको विषयमा विवाद हुँदा झडप भएको छ । झडप बढ्दै जाँदा मतगणना स्थलमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको छ । झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले २५ राउण्ड हवाइ फायर गरेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबह...

  • रवीन्द्र मिश्रको पार्टी निर्वाचन परिणामले अत्यन्तै दुःखी, भन्यो – आर्थिक स्रोत भएन

    काठमाडौँ । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले स्थानीय तह निर्वाचनको नतिजा अपेक्षाकृत नआएको जनाएको छ । निर्वाचनको नजिताले पार्टीलाई अत्यन्तै दुःखी पनि बनाएको पार्टीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ‘स्थानीय निर्वाचन– २०७९ को परिणाम आउने क्रम जारी छ । विवेकशील साझा पार्टीको नतिजा अपेक्षाकृत आउन नसकेकोम...

  • बेनपा–४ को वडा अध्यक्षमा खड्कासहित माओवादीको प्यानल विजयी

    म्याग्दी । बेनी नगरपालिकाको वडा नम्वर ४ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । माओवादी केन्द्रका अणबहादुर खड्काले ६६५ मत लिएर वडा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका देवेन्द्र बहादुर बानियाँले ४४७ र नेपाली काँग्रेसका सुमन बानियाँले ५६९ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेकपा म...

  • मंगलाको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

    म्याग्दी । नेकपा एमालेबाट मंगला गाउँपालिकाको अध्यक्षमा सतप्रसाद रोका र उपाध्यक्षमा पेमा अधिकारी विजयी हुनुभएको छ ।गाउँपालिकाको अध्यक्षमा निर्वाचित रोकाले कुल ३ हजार ९ सय ६८ मत प्राप्त गरि दोस्रो पटक अध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षमा विजयी हुनुभएकी पेमा अधिकारीले ४ हजार २ सय ६१ मत लिनुभएको छ । अध्यक्षमा प...

  • रघुगंगाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी

    म्याग्दी । रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । कांग्रेसका भवबहादुर भण्डारीले ४ हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुनले ३ हजार ३६४ मत ल्यएर निर्वाचित हुनु भएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदी जानकारी दिनु भयो । भण्डारी दोस्...

  • रघुगंगा–६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपञ्जा सहित प्यानलै विजयी

    म्याग्दी । रघुगंगा गाउँपालिका–६ पाखापानीमा नेपाली कांग्रेसको मनकुमार शेरपञ्जाको प्यानलै विजयी भएको छ । नेपाली कांग्रेस निर्वातमान वडा अध्यक्ष शेरपञ्जाले ४ मतको अन्तरले नेकपा एमालेका उम्मेद्वारलाई पराजित गर्नु भएको थियो । महिला सदस्यमा मिना पुन, दलित सदस्य निर्माला विश्वकर्मा, खुल्ला सदस्य दप्रसाद पुन र तेक्जित छन्त्याल...

  • मंगला–४ को वडा अध्यक्षमा कांग्रेसका लालबहादुर रोका बिजयी

    बेनी । म्याग्दीको म‌ंगला गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्षमा कांग्रेसका उम्मेद्वार लालबहादुर रोका मगर बिजयी हुनुभएको छ ।  निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा अध्यक्षमा विजयी हुनुभएका रोकाले ३ सय ३३ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेकी लक्ष्मी बुढाथोकी ३ सय ५, नेकपा माओवादी केन्द्रकी मनमायाँ चोचाङ्गी २ सय ८५...

  • दानामा पुनः मतगणनाको माग भएपछि अन्नपूर्णको मतगणना स्थगीत

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको मतगणना स्थगित भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको मतपरिणाम सार्वजनिक भएपनि पुनः मतगणना हुनुपर्ने भन्दै नेपाली काँग्रेसले विरोध जनाएपछि मतगणना स्थगित भएको हो । बदर मत देखाउने नाममा धाँधली भएको भन्दै नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार सुरत केसीले पुनः मतगणना गर्नुपर्...

  • बेनपा–३मा नेकपा माओवादी केन्द्र बिजयी

    म्याग्दी । बेनी नगरपालिकामा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ । जारी मतगणनामा बेनपा–३, भकिम्लीमा माओवादी केन्द्रका पदमबहादुर पुनले ७०५ मत सहित वडा अध्यक्षमा विजय प्राप्त गर्नुभएको छ । निर्वतमान वडा अध्यक्ष पुनले आफ्नो अपुरो काम पुरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । हालसम्म बेनपा १ नेकपा एमाले, बेनपा २ नेपाली कां...