काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय २८ पीसीआर परीक्षणमा ११ जना र १ हजार ६ सय २१ एन्टीजेन परीक्षणमा १ जना गरी १२ जना संक्रमित फेला परेको हुन । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । ...
मुख्य समाचार
-
-
मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्छ : राष्ट्रपति भण्डारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकभित्रै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्नका लागि संवेदनशिल हुनुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले अहिले पनि हजारौ बिद्यार्थी उच्च शिक्षाका लागि बिदे...
-
युक्रेनमाथिको आक्रमणको विरोधमा बालुवाटारमा नागरिक अभियन्ताहरूको मौन विरोध
काठमाडौँ । वरिष्ठ चिकित्सक गोविन्द केसी तथा नागरिक अभियन्ताहरूले प्रधानमन्त्री निवास बालुवाटारअगाडि मौन विरोध गरेका छन् । केसी र अभियन्ताहरूले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि निरन्तर हमला गरेकोविरूद्ध शान्तिपूर्ण विरोध गरेका हुन्। जिम्मेवार नागरिक र मानवताका हैसियतले पुटिनको अमानवीय व्यवहारसँग मौन रूपम...
-
नेपालमा विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको छ : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षत्रमा व्यापार गरिरहेको बताउनुभएको छ । एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अधिवेशनलाई सम्बोधन गर्दै नेपालमा कलेज संचालन गर्न नदिएर विद्यार्थीलाई विदेश पठाएर पैसा कमाउने धन्दा चलिरहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपालमा स्वास्थ्य त...
-
आज ५ बजे निर्वाचन आचारसंहिताबारे स्पष्ट पार्दै आयोग
काठमाडौँ । निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयार गरेको निर्वाचन आचारसंहिता २०७८ का विषयमा पत्रकार सम्मेलनमार्फत स्पष्ट पार्ने भएको छ। आयोगले आज अपराह्न ५ बजे पत्रकार सम्मेलनमार्फत निर्वाचन आचारसंहिता कार्यान्वयनबारे जानकारी गराउन लागेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकार...
-
आयात घटाउन नसके अर्थतन्त्रमा थप चुनौती : गर्भनर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात घटाउन नसके नेपालको अर्थतन्त्रमा थप चुनौती रहेको बताउनुभएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘बाह्य क्षेत्र स्थायित्वको चुनौती’ विषयक सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले आयात प्रतिस्थापन नगरेसम्म बाह्य क्षेत्रको स्थायित्वमा जोखिम कायमै रहने बताउ...
-
राप्रपा नेपालको घोषणापत्रको पूर्णपाठ : राजनीतिक विवादमा समय खेर नफालौँ, यही संविधानबाट अगाडि बढ्न सकिन्छ
काठमाडौँ । आगामी स्थानीय तह निर्वाचनका लागि कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपा नेपालले राजतन्त्रको मुद्दालाई छाडेको छ र यही संविधानबाट अघि बढ्न सकिने निश्कर्ष निकालेको छ । राजनीतिक विवादमा समय खेर फाल्न नहुने बताउँदै राप्रपा नेपालले अबको मुख्य एजेण्डा विकास ...
-
खुलामञ्चमा राप्रपाद्धारा शक्ति प्रदर्शन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको खुलामञ्चमा आज शक्ति प्रदर्शन गरेको छ।स्थानीय चुनाव नजिकिएका बेला राप्रपाले खुलामञ्चमा आमसभा गरेको हो।आमसभालाई राप्रपाले शक्ति प्रदर्शनका रूपमा लिएको छ। प्रवक्ता मोहन श्रेष्ठका अनुसार आमसभा सुरू भइसकेको छ।सभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पू...
-
यस्ता छन् मन्त्रिपरिषद् बैठका निर्णय
काठमाडौँ । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ। चैत्र २४ गते बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको हो। शुक्रवार मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं स...
-
महावीर पुनलाई बेलायतको विश्वविद्यालयमा सम्मान
काठमाडौँ । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा.महावीर पुन मगरलाई सम्मान गरेको छ। डा.पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो। सो अवसरमा डा.प...






















