म्याग्दी । मालिका गाउँपालकाको अध्यक्षका लागि नेकपा एमालेले फेरी पनि बेग प्रसाद गबुर्जालाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । मंगलबार दरवाङमा बसेको पालिका कमिटीको बैठकले गर्बुजालाई नै सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार चयन गर्ने निर्णय गरेको हो । मालिका गाउँपालिका ७ बिम निबासी गर्बुजा नेकपा एमाले पालिका गाउँपालिका क...
मुख्य समाचार
-
-
बेनी नगरपालिकाको उपमेयरमा एमालेबाट चार जनाको नाम सिफारिस
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको उपमेयरमा नेकपा एमालेबाट चार जना आकांक्षीहरुको नाम सिफारिस भएको छ ।मंगलबार पार्टी कार्यालय हाँडेभिरमा बसेको नगरकमिटीको बैठकले बेनी नगरको उममेयरका लागि पशुपति शाही, बिष्णु गुरुङ, भावना पौडेल, र गौरी थापा मगरको नाम सिफारिस गरिएको नगर कमिटी अध्यक्ष नारायण जिसील...
-
बेनी नगरपालिकाको मेयर पदका लागि एमालेभित्र आकांक्षी धेरै भएपछि छान्न सकस, चार जना सिफारिस
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेबाट चार जना आकाँक्षीहरुको नाम सिफारिस भएको छ ।मंगलबार पार्टी कार्यालय हाँडेभिरमा बसेको नगर कमिटीको बैठकले बेनी नगरको मेयरका लागि प्रमोद श्रेष्ठ, सन्तोष रावल, सुरज केसी र नारायण जिसीको नाम जिल्ला कमिटीमा पठाउने निर्णय गरेको हो । त्यस्तै ...
-
बेनी नगरपालिका– ७ को अध्यक्षमा एमालेबाट पुनः श्रेष्ठकाे उम्मेदवार
म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा -७ ,मा हालको वडा अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई नै अध्यक्षको उम्मेदवार बनाएको छ । सोमवार सम्पन्न वडा कमिटीको बैठकले श्रेष्ठलाई वडा अध्यक्षको उम्मेदवारका लागि सिफारिस गर्ने निर्णय गरको हो । त्यस्तै बैठकले खल्ला सदस्यमा रमेश फगामी र महिला सदस्यमा पुष्पा ...
-
बेनी नगरपालिका–८ मा एमालेबाट उत्तम कर्माचार्य चुनावी मैदानमा
बेनी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनी नगरपालिका– ८, मा उत्तम कुमार कर्माचार्यलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । आइतवार बसेको वडा कमिटीको बैठकले कर्माचार्यलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । कर्माचार्य नेकपा एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ । म्याग्दी उद्योग वाणिज्...
-
अन्नपूर्ण गाउँपालिकामा एमालेबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षमा दिवा पुन
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनका लागि पालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवार चयन गरेर सिफारिस गरेको छ ।आइतवार देखि सुरु भएको पालिका कमिटीको बैठकबाट अध्यक्षमा भरत पुन र उपाध्यक्षको उम्मेदवारमा दिवा पुनलाई सर्वसम्मत रुपमा चयन गरेर जिल्लामा सिफारिस गर्ने निर्णय गरेको...
-
मंगला गाउँपालिकाको अध्यक्षमा एमालेले रोकालाई दोहो¥याउने
म्याग्दी । आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले मंगला गाउँपालिकाको अध्यक्षमा बर्तमान अध्यक्ष सतप्रसाद रोकालाई दोहो¥याउने भएको छ ।आइतवार गाउँपालिकाको केन्द्र बाबियाचौरमा बसेको पालिका कमिटीको बैठकले रोकालाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवारी बनाउने निर्णय गरेको पालिका कमिटीका सचिव चिरञ्जीवि शर्मा...
-
बेनीमा आगलागी नियन्त्रणको अभ्यास (तस्बिर/भिडिओ )
म्याग्दी । म्याग्दीको बेनीमा सोमबार बिहान आगलागी नियन्त्रणको कृतिम अभ्यास गरिएको छ । जिल्ला विपद् ब्यवस्थापन समितिको आयोजनामा सुरक्षा निकायले घर, जंगल, भान्छाकोठा र व्यक्तिको शरिरमा आगो लाग्दा नियन्त्रण गर्ने बिधिको विषयमा बेनीको खुल्ला मञ्चमा अभ्यास गरेका हुन् । नेपाली सेनाको शत्रुभञ्जाङ गुल्म, शसस्त्र प्रहरीको चण्डीक...
-
नेपाल छन्त्याल संघको अध्यक्षमा पुन: मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित (फोटो फिचर)
बेनी । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न नेपाल छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुनः मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न भएको मतदानबाट छन्त्यालले दुई सय ४ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र छन्त्यालले एक सय १२ प्राप्त गर्नुभएको निर्वाचन समितिका सं...
-
नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रीय अध्यक्षमा अमर भलञ्जा छन्त्याल
म्याग्दी। नेपाल छन्त्याल संघको विद्यार्थी संगठन नेपाल छन्त्याल बिद्यार्थी संघको केन्द्रिय अध्यक्षमा म्याग्दीका अमर भलञ्जा छन्त्याल चयन हुनुभएको छ ।बेनीमा सम्पन्न भएको संघको चौँथो राष्ट्रिय महाधिवेशनबाट जिल्लाको रघुगंगा गाउँपालिका –८, कुइनेमंगले निवासी छन्त्याल सर्वसम्मत रुपमा अध्यक्षमा चयन हुनुभएको हो । छन्त्याल यसअघि ...






















