• भारतद्वारा साना परियोजनाका लागि ७ करोड ८ लाख सहयोग

    काठमाडौँ । दार्चुला जिल्लामा विद्यालय तथा स्वास्थ्य चौकी भवन र धादिङमा सिँचाइ परियोजना निर्माणका लागि भारत सरकारले ७ करोड ८ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। भारतीय दूतावासद्धारा बिहीबार जारी विज्ञप्ति अनुसार जनविकास माध्यमिक विद्यालय, इरकोट स्वास्थ्य चौकी भवन र महेशफाँट सिँचाइ परियोजना निर्माणका लागि भारतीय रा...

  • बागमती प्रदेशका छोरीलाई अब सरकारले पढाउँछ : मुख्यमन्त्री पाण्डे

    काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले वाग्मती प्रदेशका सबै छोरीलाई अब प्रदेश सरकारले उच्च शिक्षा अध्ययन गराउने बताउनुभएको छ । गैर सरकारी संस्था महासंघ बागमती प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभा उद्घाटन गर्दै उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षबाट सामुदायिक विद्यालयबाट एसइई उत्ती...

  • आगामी निर्वाचनमा पुरा नहुने घोषणापत्र नबनाउनुस् : कोइराला

    विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले महाअधिवेशनका तिक्तता विर्सेर पार्टीलाई एक ढिका बनाउन नेता कार्यकर्तालाई आग्रह गर्नुभएको छ । बिहीबार विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेस एक भए कसैले पनि निर्वाचनमा हराउन नसक्ने भएकाले सबैलाई एक जुट हुन आग्रह गर्नुभएको हो । ‘भर्खरै सम्पन...

  • एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भयो : ओली

    बाँके । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारबाट हटेको नौ महिनामै देशको अर्थतन्त्र ध्वस्त भएको बताउनुभएको छ । उहाँले त्यसको अर्थतन्त्र ध्वस्त हुनुको कारण पाँच दलीय गठबन्धनको असक्षमता नै भएको जिकिर गर्नुभयो । उहाँले यी सबै समस्याबाट पार लगाउन एमालेलाई जिताउनुपर्ने बताउनुभयो। सर...

  • नेपालको अर्थतन्त्रलाई श्रीलंका बनाउने सपना पूरा हुँदैन : अर्थमन्त्री शर्मा

    काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना गर्दै जनतालाई आतंकित गर्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको नेपालको वित्त र अर्थ व्यवस्थाबारे राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले नेपालको अर्थतन्त्र श्रीलंकासँग तुलना हुनै नसक्ने दाबी गर्...

  • बूढीगण्डकी आयोजनाबारे ओली र बाबुरामको आत्मआलोचना सुन्न पाइयोस् : महामन्त्री शर्मा

    काठमाडौँ । सरकारले बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक स्रोतबाट नै बूढीगण्डकी आयोजना निर्माण गर्ने निर्णय गरेको हो। यसअघि ०७४ कात्तिकमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि बुढीगण्डकी आयोजना स्वदेशकै लगानीमा बनाउने निर्णय भएको थियो...

  • आगामी निर्वाचन सामान्य नभइ अधिकार प्राप्तिको लडाइँँ हो : प्रचण्ड

    जनकपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आगामी निर्वाचन सामान्य नभइ प्राप्त उपलब्धिको रक्षा गर्ने र थप अधिकारका लागि लड्ने अभियान भएको बताउनुभएको छ । सिरहाको मिर्चैया नगरपालिकाद्वारा सहिद रामप्रताप साहको नाममा निर्मित प्रतिमासहितको प्रवेशद्वार उद्घाटन कार्यक्रममा उहाँले अहिले पनि संविधान...

  • छन्त्याल संघको राष्ट्रिय महाधिवेशनको तयारी पुरा, गृहमन्त्री खाँणले उद्घाटन गर्ने

    म्याग्दी । नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको छ । म्याग्दी सदरमुकाम बेनीमा चैत २५ र २६ गते हुने महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले जानकारी दिनुभयो । उहाँका अनुसार, महाधिवेशनको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गर्नुहुने कार्यक्रम तय भएको छ । शुक्रव...

  • टाइफाइडविरुद्ध खोप सम्बन्धी अभिमुखिकरण ,म्याग्दीमा २८ हजार बढी बालबालिकालाई खोप लगाईने

    म्याग्दी । दक्षिण पूर्वि एसियाली मुलुकहरुमध्ये नेपालमा पहिलो पटक सञ्चालन हुन लागेको टाइफाइड रोगविरुद्धको खोप अभियानमा म्याग्दीमा २८ हजार बढी बालबालिकालाई खोप प्रदान गरिने भएको छ । म्याग्दीमा २८ हजार ७ सय १८ बालबालिका र विद्यार्थीलमई खोप लगाइने भएको हो । नियमित खोप सेवामा समावेश गरि देशव्यापीरुपमा सञ्चालन हुन लाग...

  • थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८ सय १९ पीसीआर परीक्षणमा ७ जना संक्रमित फेला परेका हुन । १ हजार ८ सय ४९ एन्टीजेन परीक्षणमा भने सबैको नेगेतिभ रिर्पाेट आएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु...