नवलपरासी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा विस्तार गरिने बताउनुभएको छ । विगतमा प्राविधिक शिक्षा सञ्चालन गरिरहेका विद्यालयलाई नमुनाको रूपमा स्थापित गर्दै बाँकी रहेका स्थानीय तहमा पनि प्राविधिक विषय थप गर्न लागिएको उहाँले बताउनुभयो। नवलपरासी (बर्दघाट सुस्ता पश...
मुख्य समाचार
-
-
सकारात्मक भएर नेतृत्वलाई सहयोग गरौँ : उपाध्यक्ष शर्मा
एजेन्सी । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा.हेमराज शर्माले नवनिर्वाचित कार्यसमितिलाई सकारात्मक भएर सहयोग गर्न आग्रह गर्नुभएको छ । संघको १०औँ महाधिवेशन सकेर सोमवार बेलायत फर्किएका डा.शर्माले दशकदेखि मौलाएको पावर, पैसा र पोलिटिक्सको सहायताले सीमित व्यक्तिको घेरामा राखिएको एनआरएनएलाई लाखौँ गैरआवासीय नेपाली...
-
गठबन्धन गर्दा महिला अधिकार सुनिश्चित हुनुपर्छ : उपसभामुख शर्मा
पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले स्थानीय निर्वाचनमा हुने जुनसुकै गठबन्धनमा महिला अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगद्वारा पोखरामा आयोजित प्रदेशस्तरीय महिलाको नीतिगत तहमा पहुँच स्थापित गराउन राजनीतिक सहभागिता र सशक्तीकरण विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले गठबन्धनका नाममा ...
-
एमालेबाट निर्वाचित काठमाडौं महानगर २४ का वडाध्यक्ष श्रेष्ठ एकीकृत समाजवादीमा प्रवेश
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नम्बर २४ का अध्यक्ष बालकृष्ण श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।अध्यक्ष माधवकुमार नेपालले वडाध्यक्ष श्रेष्ठलाई पार्टी प्रवेश गराउनुभएको हो । ०७४ को स्थानीय चुनावमा श्रेष्ठ एमालेबाट निर्वाचित हुनुभएको थियो । श्रेष्ठ ०२७ र ०४९ मा पनि वडाध्यक्ष हुनुभएको थियो । सेतोपाटी...
-
स्थानीय सरकारको स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउँछौँ : गुरुराज घिमिरे
काठमाडौँ । नेपाली कांग्रले स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समितिले स्थानीय सरकारको काम प्रभावकारी बनाउन स्पष्ट मार्गचित्रसहितको घोषणापत्र बनाउने भएको छ । जनताका आवश्यकताका आधारमा काम गर्ने, भौतिक पूर्वाधारलाई प्राथमिकता दिने, कर नबढाइ दायरा बढाउने र स्थानीय स्रोत साधानको उच्चतम प्रयोग गरी साधन स्रोत सम्पन्न सरका...
-
बेनी नगरपालिका–१० मा एमालेबाट रोका मगरको उम्मेद्वारी
म्याग्दी । आगामी बैशाख ३० गते सम्पन्न हुनु गैरहेको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले बेनपा १० मा वडा अध्यक्षको उम्मेदवार टुङगो लगाएको छ । शुक्रबार सम्पन्न वडा कमिटि बैठकले मस्विर रोकालाई सर्वसम्मत रुपमा वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । वाखेतमा जन्मिुन भएका रोका हाल पात्लेखेतमा बस्दै आउनुभएको छ ।व...
-
मतपत्रको छपाइ आजदेखि
काठमाडौँ । मतपत्र छपाइको काम आजबाट सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगद्वारा गरिने नियमित पत्रकार भेटघाट कार्यक्रममा क्रममा सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य सुरु हुने बताउनुभएको हो । प्रवक्ता पौडेलले ग...
-
गायक लामा र अभिनेत्री पुनले सगरमाथा आरोहण गर्ने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि जान लागेका मङ्गोलिन हार्टका गायक राजु लामा र अभिनेत्री दिया पुनलाई बिदाइ गर्नुभएको छ । मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री आलेले लामा र पुनलाई नेपालको राष्ट्रिय झण्डा प्रदान गरेर बिदाइ तथा आ...
-
प्रचण्ड-माधव प्रतिगमनको विरोध गर्ने भन्दै दक्षिणपन्थी गठबन्धनमा गए : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड-माधवहरू दक्षिणपन्थी गठबन्धनमा गएको बताउनुभएको छ । प्रोग्रेसिभ इन्जिनियर्स एशोसियसनको महाधिवेशनलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड–माधवहरू प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रिया...
-
दीपेन्द्रको अलराउण्ड प्रदर्शनमा नेपालले जित्यो टी–२० श्रृंखला
काठमाडौँ । दीपेन्द्रसिंह ऐरीले सानदार अलराउन्ड प्रदर्शन गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेको छ । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्यो । सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो उपाधि हो । यसअघि सन्दीपको कप्तानीमा नेपालले ओमानमा चार देश सम्मिलित टी–२० सिरि...






















