बेनी । नेकपा एमाले परित्याग गरी दुई युवाहरु कांग्रेस प्रवेश गरेका छन् । जिल्लाको बेनी नगरपालिका वडा नम्बर ४ स्थित ताराखेतका धने परियार र राजु परियार कांग्रेस प्रवेश गर्नुभएको हो ।उहाँहरुलाई कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सदस्यता पत्र वितरण गर्नुभएको हो । कार्यक्रममा पुर्व सभापति तथा संविध...
मुख्य समाचार
-
-
थप ३३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ९ सय ४२ पीसीआर परीक्षणमा ३२ जना र २ हजार १ सय १७ एन्टीजेन परीक्षणमा १ जना गरी ३३ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन ।...
-
विगतमा गलत प्रवृत्तिसँग सम्झौता गर्यौं, बाटो बिरायौं, अब सच्चिन्छौं : कमल थापा
काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतमा ठूलो पार्टी बन्ने चाहनामा गलत प्रवृत्तिसँग सम्झौता गर्दै बाटो बिराएको स्वीकार्नुभएको छ । राप्रपा नेपाल रामेछाप जिल्ला समितिद्वारा सदरमुकाम मन्थलीमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सोमबार थापाले विगतमा जनमुखी हुन नसकेको, संगठनमुखी नभएको बताउनुभयो। उहा...
-
सातौं तहका २१ जनाको पद सेटिङ नमिल्दा रोकियो
वीरेन्द्रनगर । सातौं तहका विभिन्न पदमा कर्मचारी आह्वान सम्वन्धी सूचना प्रकाशन भएको ३ महिना पुग्दा समेत छोटो सूची (सट लिष्ट) प्रकाशन गर्न सकेको छैन। मन्त्रालयले विज्ञ समूहबाट बनाएको परीक्षा समिति मार्फत सट लिष्ट मन्त्रीको दवावमा १ महिनादेखि प्रकाशन हुन नसकेको हो। कर्णाली प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्...
-
लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ : अध्यक्ष नेपाल
विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले आसन्न स्थानीय तहको निर्वाचनमा लोकतन्त्रवादीको गठबन्धन हुने बताउनुभयो । उहाँले विगत सरकारले प्रति...
-
भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा विश्वकर्मा
म्याग्दी । भूमि सम्बन्धी समस्या समाधान आयोग म्याग्दीको अध्यक्षमा बेनी नगरपालिका–७,मंगलाघाटका देबेन्द्र विश्वकर्मा नियुक्त हुनुभएको छ । संघीय समाजवादी म्याग्दीका अध्यक्ष समेत रहनुभएका विश्वकर्मालाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नियुक्ति पत्र दिएको छ । जिल्ला समितिको अध्यक्ष बाहेक विज्ञ र सदस्य चय...
-
माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष एमाले प्रवेश
काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष अध्यक्ष पित्तबहादुर डल्लाकोटी नेकपा एमाले प्रवेश गर्नुभएको छ । सोमबार डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका वीच एमाले प्रवेश गर्नुभएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटी एमाले अध्यक्ष केपी शर...
-
दिपेन्द्रको अर्धशतकमा नेपालले पीएनजीलाई दियो १६९ रनको लक्ष्य
काठमाडौँ । दिपेन्द्रसिंह ऐरीको अर्धशतकको सहयोगमा त्रिदेशीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई १६९ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनायो । नेपालका लागि दिपेन्द्रसिंह ऐ...
-
चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय
काठमाडौं । सत्ता गठबन्धनका पाँच दलबीच चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सहमति भएको छ । सोमबार बिहान बसेको गठबन्धनको बैठकले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राजमोबीच स्थानीय तह र जिल्ला समन्वय समितिमा तालमेल गर्ने निर्णय गरेको हो । सहमति पत्रमा कांग्रेस चितवनका सभापति र...
-
निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते
पाल्पा । कालीगण्डकी नदीको रामपुर र चापाकोट जोड्ने निर्माणाधीन पक्की पुलको बिम भत्किँदा ८ जना कामदार घाइते भएका छन् । रामपुर नगरपालिका–६, प्याकलुक र स्याङजाको चापाकोट नगरपालिका–८, दामाचौर जोड्ने पुलको काम गर्ने क्रममा बिम खस्दा घाइते ८ जनामध्ये दुई जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार घाइते हुनेहरु रौतहटका २४ वर्ष...






















