काठमाडौँ । जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले देशमा शोषित, पीडितको अधिकार प्राप्त नभएसम्म जनता समाजवादी पार्टीले अधिकारको राजनीतिक लडाइ लडी रहने बताउनुभएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपामा सडकको आज शिलान्यास गर्ने क्रममा उहाँले जनता समाजवादी पार्टीले मधेस...
मुख्य समाचार
-
-
ओलीसँग सहकार्यको सम्भावना छैनः नेपाल
कैलाली । एमालेका अध्यक्ष केपी ओलीसँग एकता र सहकार्यको कुनै सम्भावना नरहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताउनुभएको छ । स्थानीय निर्वाचनमा केपी ओलीबाहेकका अरू जुनसुकै पार्टीसँग पनि सहकार्य गर्न सकिने धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले बताउनुभएको हो। आइतबार धनगढीमा आयोजित पत्रकार ...
-
बाघको आक्रमणबाट एकको मृत्यु
चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो। भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइत...
-
एमाले सरकार ढाल्नेसँग गठबन्धन गर्दैनौं : पोखरेल
काठमाडौँ । प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाले सरकार ढाल्नेसँग गठबन्धन गर्दैनौं भन्ने कुरा बताउनुभएको छ । उहाँले भन्नुभयो, एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो उसलाई प्रधानमन्त्री बन भनेर उसको नेतृत्वमा सरकार बनाउने...
-
खाना पकाउने ग्यास विस्फोट हुँदा तीन जना बालबालिकाको मृत्यु
सिन्धुपाल्चोक । खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएर आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका–८ मानेश्वाराको स्थानीय लामा टोलमा ग्यास विस्फोट भएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो । स्थानीय मिनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आज साँझ ७ बजे ग्यास विस्फोट भएको हो । घरमा ...
-
युक्रेन युद्ध : पछिल्लो २४ घण्टामा ४० हजारले देश छाडे
एजेन्सी । युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो जानाकारी दिएको हो । राष्ट्रसंघका अनुसार पछिल्लो २४ घण्टामा मात्र ४० हजारले देश छाडेका छन् । राष्ट्रसंघको उच्चायुक्तको कार्यलयका अनुसार मात्र पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेका छन् । देश छाड्नेह...
-
स्थानीय तह निर्वाचन:मालिकामा चार जना आकांक्षी
बेनी । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको मिति नजिकिँदै छ । चुनावको चहलपहल म्याग्दीका ग्रामीण भेगसम्म पुगेको छ । जिल्लामा चुनावी सरगर्मी बढ्दै जाँदा गाउँ र नगरपालिकाको नेतृत्वका आकांक्षीहरुले दौडधुप तिब्र बनाएका छन् । आगामी निर्वाचनमा मालिका गाउँपालिकाको अध्यक्ष पदमा चार जना आकांक्षी देखिएका छन् । नेपाली का...
-
३१ अंकले घट्यो नेप्से
काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्सेमा ३०.८९ अंकको गिरावट आएको छ । नेप्से २५१३.४१ मा आएर बन्द भएको छ। लगातार घटेको बजार यो साता पनि घट्ने क्रम जारी छ। नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज एक अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसरी लगातार घटिरहेको बजारमा कारोबार रकमको कमी आउनु भनेको राम्रो संकेत...
-
थप २३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८ सय ४७ पीसीआर परीक्षणमा २३ जनामा कोरोना देखिएको हो । १ हजार ६२ जनाको एन्टीजेन परीक्षणमा भने सबैकोे नेगेटिभ रिपोर्ट आएको छ । यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु ...
-
बनारसमा प्रधानमन्त्री देउवाद्वारा वृद्धाश्रम शिलान्यास
काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले बनारसमा वृद्धाश्रमको शिलान्यास गर्नुभएको छ । ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको आज प्रधानमन्त्री देउवाले शिलान्यास गर्नुभएको हो। उक्त अवसरमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी थिए । नेपाल सरकारले वृद्धा...






















