काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देशले भोग्दै आएको प्रविधिको रुपान्तरण र आर्थिक समस्याबारे सरकार जानकार रहेको बताउनुभएको छ। मन्त्री कार्कीले प्रविधिको विकास, रुपान्तरण र मल्टिमिडियाको आवश्यक्ता अनुसार अझै परिमार्जित ढंगले अघि बढन रेडियो नेपाललाई आग्रह समेत गर्नुभयो । रेडियो नेपाल...
मुख्य समाचार
-
-
एमालेबाट निर्वाचित मेयर एकीकृत समाजवादी प्रवेश
धनगढी । कञ्चनपुरमा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वेदकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका अशोककुमार चन्दसहितका जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका चार जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्...
-
देउवाले चुच्चे नक्सा हटाएर ‘राष्ट्रिय दलाली’ गरे : ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले चुच्चे नक्सा हटाएर ‘राष्ट्रिय दलाली’ गरेको आरोप लगाउनुभएको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासमा पुरानै नेपालको नक्सा राखिएको पाइएपछि उनले यस्तो आरोप लगाउनुभएको हो । आइतबार एमालेनिकट नेपाल बुद्धिजिवी परिषद्को १० औँ राष्ट्रिय महाधिवेशनला...
-
पीडितलाई छिट्टै न्याय दिन कानून संशोधन आवश्यक : मन्त्री बडू
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले पीडितलाई छिट्टै न्याय दिनका लागि विद्यमान कानून संशोधन गर्नुपर्ने बताउनुभएको छ । न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेश गर्न गठित अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले न्याय माग्न अदालत पुगेका पी...
-
बेनीमा ६५ औं राष्ट्रिय सहकारी दिवस मनाइयो
म्याग्दी । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ नारासहित ६५औं राष्ट्रिय सहकारी दिवस आइतवार बेनीमा मनाइएको छ । जिल्ला सहकारी संघको आयोजनामा सहकारी संस्थाका संचालक र कर्मचारी लगायतको उपस्थितमा दिवस मनाईएको थियो । जिल्ला समन्वय समिति सभाहलमा भएको ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रतिनिधि सभाका सांसद भुपेन्द्रबहाद...
-
निर्वाचनमा शान्ति सुरक्षालाई प्रभावकारी बनाउन लागिपर्छौ : नवआगन्तुक प्रनाउ भारती
म्याग्दी । म्याग्दीमा नवआगन्तुक प्रहरी नायव उपरीक्षक तिलक भारतीले जिल्लाको शान्ति सुरक्षालाई मजवुत बनाउनु नै आफ्नो प्रमुख कार्यभार रहेको बताउनुभएको छ । हालै मात्रै जिल्ला प्रहरी कार्यालय म्याग्दीको प्रमुखको रुपमा सरुवा भएर आउनुभएका प्रनाउ भारतीले शनिवार जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल गर्दै नजिकिँदो स्थानीय तह...
-
एमबिबिएस प्रवेश परीक्षाबाट पाँच नक्कली विद्यार्थी पक्राउ
काठमाडौं । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबिबिएस प्रवेश परीक्षामा उपस्थित भएका पाँच जना परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चार नक्कली परीक्षार्थी र एक जना सक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । चैत १८, २० र २१ गते हुने एकीकृत...
-
एमालेसँग एकता हुँदैन : अध्यक्ष नेपाल
धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग एकताको सम्भावना नरहेको बताउनुभएको छ । आइतबार बिहान धनगढीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सञ्चारकर्मीहरुको जिज्ञासामा अध्यक्ष नेपालले उक्त कुरा बताउनुभएको हो । पत्रकारहरुले एमाले, माओवादी र समाजवादीलाई मिलाउन चीनले प्रयास गरिरहेको कुरा...
-
समृद्ध नेपाल, सुखी नेपालीलाई माया नगर्ने कम्युनिष्ट होइनन् : ओली
काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाल’ अभियानलाई माया गर्ने मात्र कम्युनिष्ट हुने बताउनुभएको छ । एमाले निकट बुद्धिजीवी परिषद्को १० औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले राष्ट्रिय हित चिताउने र गर्ने तथा जनताको सेवाका लागि काम गर्ने पार्टी कम्युनिष्ट हुने बताउनुभयो । ...
-
कांग्रेसले भ्युटावर र गेट बनाउँदैनौं भनेर घोषणा पत्रमा लेख्नुपर्छ : कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको चुनावी घोषणा पत्ररप्रतिज्ञा पत्रमा भ्युटावर बनाउँदैनौं भनेर लेख्नुपर्ने बताउनुभएको छ । कोइरालाले पहाडमा भ्युटावर र तराईमा गेट बनाउने प्रवृत्ति रहेकोले त्यसतर्फ बजेट खर्च गर्न नहुने बताउनुभयो । आज तनहुँको बन्दिपुरस्थित सिमलटारमा खानेपानी आयोजना उद्घाटन गर्दै न...





















