काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) कार्यकारिणी समितिको बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय बबरमहलमा सुरू बैठकमा चुनाव केन्द्रित छलफल हुने कार्यकारिणी सदस्य केशव झाले जानकारी दिनुभयो। जसपासँग विभाजन भएपछि भदौ १० यता लोसपा कार्यकारिणी बैठक बसेको थिएन।लोसपा अध्यक्ष महन्थ ठाकुरले पार्टीको बैठक नराखी ...
मुख्य समाचार
-
-
गैरआवासीय नेपालीका समस्या समाधान गर्न सरकार सकारात्मक छ : मन्त्री बडू
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले गैरअवासीय नेपाली संघले उठाउँदै आएका माग सम्बोधनका लागि सरकार सकारात्मक रहेको बताउनुभएको छ । बुधबार काठमाडौंमा गैरआवसीय नेपाली संघको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री बडूले सवैधानिक व्यवस्थानुसार नागरिकतासँग सम्बन्धित विषय र संघले उठाउँदै आएका अरु...
-
गठबन्धन गरी निर्वाचनमा जानुपर्छः कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकारमा सहभागी दलहरूबीच गठबन्धन गरी निर्वाचनमा जानुपर्ने बताउनुभएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेसन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थिरताका लागि सत्तामा सहभागी दलबीच गठबन्धन कायम गरी जानुपर्ने आवश्यकता रहेको...
-
भरतपुरको मेयरमा हाम्रो दाबी कायमै : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो पार्टीले दाबी रहेको बताउनुभएको छ । चितवनमा आज पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भन्नुभयो, ‘भरतपुर चितवनमा हाम्रो दाबी छँदैछ ।’ पत्रकारहरुले चुनावी तालमेल र भरतपुर महानगरमा पार्टीको धारणाबारे प्रचण्डसँग ज...
-
नेपालका लागि नयाँ अमेरिकी राजदूतमा थम्प्सन सिफारिस
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले डीन आर थम्प्सनलाई नेपालका लागि अमेरिकी राजदूतमा सिफारिस गर्नुभएको छ । थम्प्सन अमेरिकी विदेश मन्त्रालयका वरिष्ठ अधिकारी हुनुहुन्छ । उहाँ हाल विदेश मन्त्रालयको दक्षिण र मध्य एसिया मामिलासम्बन्धी प्रमुख उपसहायक सचिवको रूपमा काम गरिरहनुभएको छ । उहाँ सन् २०२० देखि सन् २०२१ सम्म का...
-
विश्वभर ४० वर्ष भन्दा कम उमेरका ८७ जना अर्बपति
एजेन्सी । विश्वमा ४० वर्षभन्दा कम उमेरका अर्बपतिको संख्या ८७ रहेको छ । यो सम्पत्ति उनीहरुले आफ्नै मेहनतले कमाइ गरेको समाचारमा जनाइएको छ । गत वर्षभन्दा यो अर्बपतिको सूचीमा यो वर्ष ८ जना थपिएका छन् । हुरुन र सांघाइको कम्पनी हाइभिन वेल्थकातर्फबाट जारी सूचीमा यो अवस्था देखिएको हो । हुुरुन ग्लोबल फोर्टी एन्ड अन्डर सेल्फ ...
-
सर्वोच्चका न्यायाधीश श्रेष्ठले लिए सपथ
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिनुभएको छ । न्यायाधीश श्रेष्ठले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष सपथ दिनुभएको हो । न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार श्रेष्ठलाई नियुक्त गर्नुभएको थियो । यसअघि...
-
मलेसियाविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले मलेसियाविरुद्ध केही बेरमा बलिङ थाल्नेछ । आजको खेलमा दिलिप नाथले डेब्यू गरेका छन् । उनी लोकेश बमको स्थानमा आएका हुन् । सिरिजको पहिलो खेलमा पपु...
-
कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै
काठमाडौं । नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ । स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको ल...
-
पत्रकार महासंघको स्थापना दिवसको अवसरमा बेनीमा रक्तदान कार्यक्रम
म्याग्दी । नेपाल पत्रकार महासंघ म्याग्दीले ६७ औँ स्थापना दिवसको अवसरमा बुधवार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको प्राविधिक सहयोगमा पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा ११ जना व्यक्तिहरुले रक्तदान गर्नुभएको महासंघ जिल्ला शाखाका सचिव सन्तोष गौतमले जानकारी दिनुभयो...






















