• संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिका बारे अन्तरक्रिया(तस्बिरहरु)

    म्याग्दी ।१२औं अन्तर्राष्ट्रिय सत्यको अधिकार दिवसको अवसर पारेर आज (बिहीवार) म्याग्दीको सदरमुकाम बेनीमा संक्रमणकालीन न्याय तथा सरोकारवालाको भूमिका विषयमा अन्तत्र्रिmया सम्पन्न भएको छ । ‘गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाको सत्यतथ्य सार्वजनिक गर’, द्वन्द्वपीडितको न्याय सुनिश्चित गर भन्ने नारासहित कार्यक्रम आयोजना गरिएको ह...

  • विश्व क्षयरोग दिवस मनाइयो,म्याग्दीमा क्षयरोगका विरामी बढ्दै

    धनिलाल गर्बुजा म्याग्दी । म्याग्दीमा क्षयरोग दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा विहिबार अन्तरक्रिया कार्यक्रम गरी विश्व क्षयरोग दिवस मनाइएको हो । दिवसको अवसरमा म्याग्दीमा क्षयरोगीको तथ्याङ्क पनि सार्वजनिक गरिएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार ,गत आर्थिक बर्षमा म्याग्दीमा ४८ जना क्षयरोगक...

  • बीमा कम्पनीको पूँजी दोब्बरले बढाउने तयारी

    काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउने तयारी रहेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय समितिले चुक्ता पूँजी दोब्बरले बढाउने तयारी गरेको हो । यसका लागि समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार नै बोर्ड बैठक समेत बोलाउनुभएको छ । बोर्ड बैठकले पारित गरे तत्कालै लागू हुने गरी बीमा कम्पनीहरुको च...

  • स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने

    काठमाडौँ । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिनुभयो । मतपत्र छप...

  • समाजवादको गन्तव्यलाई एमालेले मात्रै अघि बढाउन सक्छ :ओली

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजवादको गन्तव्यलाई एमालेले मात्र अघि बढाउन सक्ने बताउनुभएको छ । बिहीबार काठमाडौँमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीद्वारा लिखित पुस्तक ‘दिशावोध’को विमोचनका साथै पार्टी प्रवेश कार्यक्रममा बोल्दै ओलीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्य नै समाजवादको गन्तव्य भएको भन्दै ...

  • प्रधानमन्त्री देउवा चैत तेस्रो साता भारत भ्रमणमा जाने

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चैतको तेस्रो साता भारत भ्रमणमा जाने हुनुभएको छ । प्रधानमन्त्री देउवाले चैत १८ देखि २० गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको छ । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा औपचारिक भारत भ्रमण जान लाग्नुभएको हो । प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्र म...

  • जिफन्ट बेनी नगर कमिटीको अध्यक्षमा राई

    म्याग्दी । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) बेनी नगर कमिटीको हिँजो (बुधबार) सदरमुकाम बेनीमा सम्पन्न प्रथम नगर अधिवेशनबाट राजकुमार राईको अध्यक्षतामा ९ सदस्यीय कमिटी निर्वाचित भएको छ । नगर कमिटीको उपाध्यक्षमा लङ्कमान तामाङ, सचिवमा अर्जुन राना र सहसचिवमा निकेश श्रेष्ठ चयन हुनुभएको हो । यसैगरी सदस्यहरुमा महेश राई, जनम...

  • त्रिविमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ : मन्त्री भुसाल

    काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिँदै गएको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै उहाँले विश्वविद्यालयसम्बद्ध पक्षले गहन समीक्षा गरेर उत्पन्न चुनौतीला...

  • मन्त्री साइकल चढेर मन्त्रालय जानुपर्छ : कोइराला

    विराटनगर । नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले मितव्ययिता अपनाउनका लागि प्रदेशका मन्त्रीहरुले साइकल चढेर मन्त्रालय जानुपर्ने बताउनुभएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै नेता कोइरालाले सरकार मितव्ययी बन्नुपर्ने बताउनुभयो । गठबन्धनको सरकार बनेपछि मन्त्री मण्डलको आकार ठूल...

  • शिक्षामा तीन क्षेत्रको सुधार : शिक्षामन्त्री पौडेल

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकै पटकमा गर्न थालिएको बताउनुभयो । आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उहाँले शिक्षामा भौतिक पूर्वाधार, शैक्षि...