• म्याग्दीका कोरोना संक्रमित दुई युवा निको भएर घर फर्किए

    बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीका पहिलो र दोस्रो कारोना भाइरस संक्रमित युवा निको भएर घर फर्किएका छन् । जिल्लाको मालिका गाउँपालिका–४ का ३० बर्षिय टिकबहादुर पुन र मंगला गाउँपालिका–४ का १९ बर्षिय बविन नेपाली कोरोनालाई जितेर शनिबार घर र्फिर्कएका हुन् । पहिलो संक्रमित पुनको तेस्रो र दोस्रो संक्रमित नेपालीको दोस्र...

  • म्याग्दीमा थप एक जनामा कोरोना पुष्टि ,स्वास्थ्य अवस्था सामान्य

    बेनी ,शनिबार असार ०६ गते ।म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको मालिका गाउँपालिका–३ का ३० बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एक नारायण लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ २३ गते दुबईबाट आउनुभएका संक्रमित पुरुष बेनी स्थित म्या...

  • शिक्षकहरुद्धारा कोरोना कोषमा ५ लाख २९ हजार रुपैयाँ बढी सहयोग

    बेनी ,विहिबार असार ०४ गते ।म्याग्दीको मालिका गाउँपालिका भित्रका सामुदायीक विद्यालयमा अध्यापनरत शिक्षकहरुले संघिय सरकारले स्थापना गरेको कोरोना कोषमा आर्थिक सहयोग गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिको कोरोना भाइरस रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि संघिय सरकारले स्थापना गरेको कोरोना कोषमा सामुदायीक विद्या...

  • च्युरिबोटमा गोरेटो बाटो निर्माण (तस्बिर )

    बेनी ,सोमबार असार ०१ गते ।म्याग्दीको मालिका गाउँपालिका–४ ,च्युरिबोटमा गोरेटो बाटो निर्माण गरिएको छ । गाउँपालिकाबाट विनियोजन भएको तीन लाख रुपैयाँ र स्थानीयको जनश्रमदानमा गोरेटो बाटो निर्माण गरिएको चमरुङ्ग च्युरिबोट गोरेटो बाटो निर्माण उपभोक्ता समितिका सचिव गोपाल पुन मगरले बताउनुभयो । चमरुङ्गदेखी गाउँ जान दुई सय ...

  • लघुजलविद्युत आयोजना बन्द हुँदा खबाङ्ग सिस्नेरीबासी अन्धकारमा,पहिरोले खानेपानीको मुहान भत्कायो

    बेनी ,शनिबार जेठ ३१ गते ।म्याग्दीको मालिका गाउँपालिका–४,खबाङ्ग सिस्नेरी स्थित महखाेला लघु जलविद्युत परियोजना बन्द हुँदा उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् । चैत २२ गतेदेखी विद्युत गृहको जेनेरेटरमा समस्या आएपछि विद्युत उत्पादन बन्द भएको स्थानीय नन्दराज बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार ५ किलोवाट क्ष...

  • म्याग्दी खोलाले बगाएर बेपत्ता भएका थापाको शव फेला

    बेनी ,आइतबार जेठ २५ गते । गत मंगलबार म्याग्दी खोलाले बगाएर बेपत्ता धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापाको शव फेला परेको छ । गत मंगलबार म्याग्दीको मालिका गाउँपालिका–६, छ्यारछ्यारे स्थित क्वारेन्टाइन नजिक म्याग्दी खोलामा नुहाउन गएका थापालाई पाैडी खेल्ने क्रममा खाेलाले बगाएकाे थियाे । बेपत्ता थापाको ...

  • म्याग्दीबाट पठाइएको २८ जनाको स्वाब परिक्षण रिपोर्ट नेगेटिभ

    बेनी ,आइतबार जेठ २५ गते । म्याग्दीबाट पठाइएको २८ जनाको नमुना स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका १५ जना, स्वास्थ्यकर्मी ९ जना, सुरक्षाकर्मी १ जना, पहिलो संक्रमितको रूममेटहरू २ जना र अन्य १ जना गरी २८ जनाको स्वाब संंकलन गरि परिक्षणका लागि पोखरा पठाईएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको ...

  • पौडी खेल्ने क्रममा नदिले बगाउँदा क्वारेन्टाइनमा बसेका १९ बर्षिय युवा बेपत्ता

    बेनी,मंगलबार जेठ २० गते ।म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङ्ग स्थित छ्यारछ्यारेमा रहेको जनप्रिय माविको क्वारेन्टाइनमा बस्दै आएका धवलागिरी गाउँपालिका–७ धारापानीका १९ बर्षिय राजेश थापालाई खोलालले बगाएको छ । क्वारेन्टाइन नजिकै रहेको म्याग्दी नदिमा म‌ंगलबार दिउँसाे साथीहरुसंग पौडी खेल्न गएका थापालाई नदिले बगाएक...

  • सुर्योदय लघुवित्तद्धारा मालिका गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग

    बेनी ,सोमबार जेठ १९ गते ।सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाको वडा नं.६ दरबाङ्ग शाखा कार्यालयका प्रमुख दधिलाल किसानले कोरोना रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्था...

  • म्याग्दीका कोरोना संक्रमितसँगै आएका ६ जना सम्पर्कविहीन

    पोखरा ,आइतबार जेठ १८ गते । म्याग्दीका नोभेल कोरोना भाइरस (कोभिड –१९)संक्रमितसँगै बसमा आएका २३ जना मध्ये ६ जना सम्पर्कविहीन भएका छन् । ना.५.ख २८९८ नम्बरको बसमा आएका म्याग्दीको मालिका गाउँपालिकाका ३० वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएपछि संक्रमितसँगै बसमा सवार रहेकाहरुको निर्देशनालय गण्डकीले खोजी कार्य थालेको हो । ...