बेनी ,शनिबार चैत ०८ गते । म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई ...
मंगला गाउँपालिका
-
-
एसईईमा करिब दुई हजार २ सय विद्यार्थी सहभागी हुँदै ,१४ विद्यार्थी बञ्चित
बेनी ,मंगलबार चैत ०४ गते । आगामी चैत ६ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा म्याग्दीमा करिब २ हजार २ सय विद्यार्थी सहभागी हुने भएका छन् । यस बर्ष (२०७६ साल)को एसईई परिक्षामा २ हजार १ सय ९७ जनाले सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाइ म्याग्दीले जनाएको छ । परिक्षामा १ हजार ११० जना छात्रा र १...
-
म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)
सन्तोष गौतम बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ ...
-
डम्मरामा सिलाई कटाई तालिम सुरु
बेनी, शनिबार चैत ०१ गते । म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा तीन महिने सिलाई कटाई तालिम सुरु भएको छ । सिटिइभिटी अन्तरगत अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको सहयोगमा अपांग संघ म्याग्दी र वौद्धिक अपांग अभिभावक संघ म्याग्दीको आयोजनामा मंगलबारदेखी सो तालीम तालिम सुरु भएको हो । जिल्लाको बेनी नगरपालिका, मंगला, र...
-
म्याग्देली लोकप्रिय सर्जक रमेश रोकाले ‘पानफुले बाई’ बजारमा ल्याउने
बेनी ,सोमबार फागुन १९ गते । लोकप्रिय संगितकार तथा सर्जक रमेश रोकाले मौलिक लोक सांस्कृतिक गित पानफुले बाई बजारमा ल्याउनुहुने भएको छ । म्याग्दीको मंगला गाउँपालिकाको अर्मन घर भई हाल अष्ट्रेलियामा बस्दै आउनु भएका रोकाले ल्याउन लागिएको पानफुले बाई गितको ब्यानर सार्वजनिक गरिएको छ । विभिन्न लोकप्रिय गितको सिर्जना गरिस...
-
टोड्केमा लाइभ पेन्टीङ
बेनी,शनिबार फागुन १७ गते । जिल्लाको मंगला, रघुगंगा गाउपालिका र बेनी नगरपालिकाको संगम स्थल पर्यटकीय स्थल टोड्केको प्राकृतिक सौन्दर्यता चित्रमा उतारेका छन् । म्याग्दीका चित्रकारहरुले नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर टोड्केमा पुगेर स्थलगत चित्र तयार (लाइभ पेन्टीङ) गरेका हुन् । चित्रकार अमृत श्रीपाली र सुरेन्द्र राना...
-
नौमती बाजा समुहद्धारा मृगौला पिडित छन्त्याललाई आर्थिक सहयोग, छोरीको उपचारमा सहयोग गर्न बुबाको अपिल
दर्पन रोका मगर बरंजा ,विहिबार फागुन १५ गते । म्याग्दीको मंगला गाउँपालिका -३ र ४ स्थित मगर नौमति बाजा समुहले मृगौला पिडित संगिता छन्त्याललाई आर्थिक सहयोग गरेको छ । मंगला गाउपालिका- ४ धापुङ्गकी २१ बर्षिया सङ्गिताको उपचारका लागि नौमति बाजा समुहका अध्यक्ष रणबहादुर रोका मगरले मृगौला पिडित संगिताकी बुबा मिन बहादुर छन्त्य...
-
लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु
बेनी ,शुक्रबार फागुन ०९ गते । मंगला गाँउपालिका–२ लाम्पाटामा मंगला शिक्षा क्याम्पसको भवन निर्माण सुरु भएको छ । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तरगत निर्माण हुन लागेको भवनको बिहीबार प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले शिलन्यास गर्नुभयो । मंगला गाउँपालिका मार्फत भवन निर्माणका लागि साजन निर्माण सेवाले ६४ ला...
-
बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु, विजयी खेलाडीहरु पुरस्कार बिहीन
सन्तोष गौतम बेनी,बुधबार फागुन ०७ गते । बेनीमा बुधबारदेखि सुरु भएको छैठौ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताका बिजयी पुरस्कार बिहिन हुने भएका छन् । बजेट अभावका कारण जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बिजयी भएका खेलाडीहरु मेडल र प्...
-
मंगला माविले जित्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी
बेनी, शनिबार फागुन ०३ गते । २२ वटा पदक जित्दै मंगला मावि बाबियाचौरले पालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड तथा अन्तर मावि खेलकुद प्रतियोगिताको उपाधि हात पारेको छ । बाबियाचौरमा शनिबार सम्पन्न प्रतियोगितामा बिजयी भएको मंगला माविले ११ स्वर्ण, १० रजत, १ कास्य पदक जित्दै बिजेता बनेको हो । मंगला माविले गत वर्...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 32
- Next Page »