जगत बानियाँबाबियाचौर, मंगलबार बैशाख २३ गते । म्याग्दीको बाबियाचौरमा रहेको लायन्स क्लव अफ मंगलाले कोरोना कोषमा आर्थिक सहयोग गरेको छ । मंगला गाउँपालिकाले कोरोना भाइरस रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि स्थापना गरेको कोषमा क्लवले बीस हजार १५५ रुपैयाँ सहयोग गरेको हो । गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र कार्यका...
मंगला गाउँपालिका
-
-
नेकपा मंगलाद्धारा गाउँपालिकालाई आर्थिक सहयोग
राजकुमार पाण्डेबावियाचौर,विहिबार वैशाख १८ गते । नेपाल कम्युनिष्ट पाटी (नेकपा)मंगला गाउँ पालिका कमिटिले विपन्न र ज्याला मजदुरी गरि खाने परिवारको राहतको लागि रु १ लाख ३२ हजार ८५० बराबरको सहयोग गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनबाट प्रभावितलाई सघाउन स्थापना गरेको कोरोना प्...
-
नेपाली कांग्रेस र तरुणदलद्धारा गाउँपालिका ,प्राथमिक स्वास्थ्य केन्द्र,इप्रका र रेडक्रसलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग
बेनी ,विहिबार बैशाख ११ गते ।नेपाली कांग्रेस ,म्याग्दी क्षेत्र नं २ कार्यसमिति ,मालिका गाउँपालिका कार्यसमिति र भातृ संस्था तरुणदल मालिका गाउँपालिकाले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेपाली काग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ ,मालिका गाउँपालिका कार्यसमिति र नेपाल तरुणदल मालिका गाउँपालिका कार्यसमित...
-
मुख्यमन्त्रीको निर्देशनको अवज्ञा गरेर काठमाण्डौंबाट यात्रु ल्याउन पहल गर्दै सांसदहरु,समन्वय नगरेको स्थानीय तहको गुनासो
बेनी ,विहिबार बैशाख ११ गते ।कोरोना भाइरस (कोभिड–१९)को कारण विश्व नै उच्च जोखिममा रहेको समयमा काठमाण्डौंबाट विद्यार्थी तथा मजदुर ल्याउने सांसद तथा नेताहरुको पहलप्रति म्याग्दीका स्थानीय तहहरुले गुनासो गरेका छन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको नोभल कोरोना भाइस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको ...
-
मध्यरातमा परेको भिषण असिनापानी र बाढीले ठुलो क्षती (तस्बिर सहित )
म्याग्दी ,मंगलबार बैशाख ०२ गते । मध्यरातमा परेको भिषण असिना पानीले म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती, ३ वडा पिप्ले र ४ वडा दग्नाम क्षेत्रमा ठुलो क्षति पु¥याएको छ । करिब १ फिट सम्म परेको असिनाले गौँ, जौँ, मकै, सिमी लगायतका खाद्यबाली संगै तरकारी खेतीमा समेत ठुलो क्षति पु¥याएको हो । असिना पानीसंगै आएको बाढ...
-
म्याग्दीमा ¥यापिड टेष्ट सुरु ,पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ
म्याग्दी ,शनिबार चैत २९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)को म्याग्दीमा र्यापिड टेस्ट सुरु भएको । जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोस्टको बैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्यापिड टेस्ट सुरु गरिएको हो । शनिबार पहिलो दिन बेनी न...
-
ताराखोला र किमचौर जोड्ने म्याग्दी–बागलुङको नाका बन्द
सिजन रोकाकिमचौर, मंगलबार चैत २५ गते । म्याग्दीको मंगला गाउपालिका–५ किमचौर र बागलुङको ताराखोला गाउपालिका जोड्ने नाका बन्द गरिएको छ । मंगला गाउपालिकाको अर्मनका वडा अध्यक्ष भुपेन्द्र खत्री र ताराखोला गाउपालिका–४ का वडा अध्यक्ष जितबहादुर खत्रीको संयुक्त अध्यक्षतामा मंगलबार देउरालीमा बसेका दुवै वडाका जनप्रतिनिधि तथा...
-
मंगला गाउपालिकामा बिपन्न र श्रमिक परिवारलाई राहत वितरण सुरु
राजकुमार पाण्डेबाबियाचौर,आइतबार चैत २३ गते । म्याग्दीको मंगला गाउपालिकाले कोरोना रोकथामका कारण गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न र श्रमिकहरुलाई राहत वितरण सुरु गरेको छ । बाबियाचौरमा आइतबार गाउपालिकाका अध्यक्ष सतप्रसाद रोका, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतम, वडा अध्यक्ष धनबहादुर खाती लगायत पार्...
-
मंगला गाउँपालिकाद्धारा कोरोना रोकथाम गर्न तीस लाख बिनियोजन,अध्यक्ष रोकाद्धारा एक लाख रुपैयाँ सहयोग
बेनी, शुक्रबार चैत २१ गते । म्याग्दीको मंगला गाउपालिकाले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस कोभिड–१९ रोकथामका लागि तीस लाख रुपैयाको विपद् व्यवस्थापन कोष स्थापना गरेको छ । file photo बाबियाचौर स्थित गाउपालिकाको कार्यालयमा बिहीबार अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठक...
-
बेनीमा खाद्यान्नको उपलब्धता र आपुर्तिका विषयमा छलफल
बेनी,विहिबार चैत २० गते । नोभल कोरोना भाइरस (कोभिड –१९) रोकथामका लागि गरिएको लकडाउनका कारण म्याग्दीमा हुन सक्ने सम्भावित खाद्यान्न अभावको समस्यालाई समाधान गर्न सरोकारवालाहरुबीच बुधबार बेनीमा छलफल भएको छ । म्याग्दी उद्योग वाणिज्यले आयोजना गरेको छलफलमा जनप्रतिनिधि प्रशासन, सुरक्षा अधिकारी, घरेलु तथा साना उद्योग क...
- « Previous Page
- 1
- …
- 23
- 24
- 25
- 26
- 27
- …
- 33
- Next Page »













