• पुलाचौरमा महिला तथा ज्येष्ठनागरिक लक्षित शिविर, नगरपालिकाद्वारा वडा तहबाटै सेवा दिँदा ग्रामीण भेगका नागरिकहरु लाभान्वित (फोटोफिचर)

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा सोमबार महिलामा पाठेघर खस्ने रोगको स्क्रिनिङ, रिङपेसरी तथा भिआईए जाँचको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका महिलाहरुलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा दिने उद्देश्यले बेनी नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य श...

  • जन्मदिनको अवसरमा शान्ति कोषलाई ५० हजार सहयोग

    म्याग्दी । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार सहर देखी गाउँसम्म बढ्दै गएको छ । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर उत्सवको रुपमा मनाउनेहरूको विचमा म्याग्दीका एक व्यक्तिले जन्मदिनको अवसरमा म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरी मनाउनुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा न...

  • म्याग्दीकी ९ वर्षीया अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन

    काठमाडौँ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ कुहुँ पूर्णगाउँकी ९ वर्षीया बाल अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन हुनुभएको छ । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा एक सय बाल प्रोडिजीमा प्रेन्सा छनोट हुनुभएको हो । आयोजकले पहिलो–अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा प्रेन्साको प्र...

  • म्याग्दीमा नयाँ पर्यटकीय गन्तव्य खोजिदैँ

    म्याग्दी । नयाँ पर्यटकीय गन्तव्य पहिचान र प्रवद्र्धनका लागि पर्यटन बोर्ड र व्यवसायीको टोली सोमबार म्याग्दी आएका छन् । सो टोलीलाई म्याग्दीमा स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेश कार्यालय पोखरा र नेपाल एसोसियसन अफ टुर एण्ड ट्राधल एजेन्ट्स (नाता) को टोली म्याग्दीका नयाँ पर्यटकीय स्थलको सम्भाव्यता अध्ययनका ...

  • रमणीय ढोरपाटन (फोटो फिचर)

    साधन राम्जाली/सुरेन गुरुङ म्याग्दी । नेपालको एक मात्र शिकार आरक्ष रहेको ढोरपाटन प्रर्यटनको लागि प्रख्यात क्षेत्र पनि हो । म्याग्दी,बागलुङ र रुकुम तीन जिल्लामा फैलिएको यो आरक्षमा बर्षमा दुई पटक विश्वभरका पेशेवर शिकारी नाउर र झारलको शिकार खेल्न पुग्दछन् ।साहसिक शिकारको लागि मात्र नभई यहाँ वर्षभरि नै आन्तरिक तथा बाह्य पर...

  • १६ दिने अभियानको अर्जम र भकुण्डेमा सचेतनामूलक कार्यक्रम

    म्याग्दी । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित आज (आइतबार) म्याग्दीको दुई ठाउँमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत बेनी नगरपालिका–१, रत्नेचौरको अर्जम र २ नम्बर वडा ज्यामरुककोटको भकुण्डेमा सचेतनामूलक कार्यक्रम गरिएको हो । बेनी नगरपालिकाद...

  • काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा म्याग्दीबाट श्रेष्ठ र गौचन विजयी

    बेनी ।नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन विजयी हुनुभएको छ । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले ५३४ र बानियाँले ५२९ मत प्राप्त गर्नु...

  • धौलागिरी साना किसान सहकारी स्थापना (तस्बिरहरु)

    बेनी । जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीको धवलागिरी गाउँपालिकामा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ । धवलागिरी गापाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा शनिबार धवलागिरी गाउँपालिका–७ शिवाङ्गमा सम्पन्न भएको हो । सहकारीको प्रारम्भीक साधारण स...

  • देविस्थानको भिम माविमा कक्षाकोठा भवन निर्माण शुरु

    बेनी । म्याग्दीको मालिका गाउँपालिका –५ देविस्थान स्थित भिम माविमा कक्षा कोठा भवन निर्माण शुरु भएको छ । पहार ट्रस नेपाल, मालिका गाउँपालिका र विद्यालयको लागत साझेदारीमा दश कोठे पक्कि भवन निर्माण शुरु भएको हो । रु. एक करोड २२ लाख लागत अनुमान गरिएको भवनको बिहिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र समन्वयक...

  • स्थानीय न्यायीक समितिको वर्तमान अवस्था,अवसर र चुनौति बिषयक २ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न (तस्बिरहरु)

    बेनी । स्थानीय न्यायीक समितिको वर्तमान अवस्था अवसर र चुनौति बिषयक दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा बुधबारदेखि सुरु भएको अन्तरक्रिया कार्यक्रम विहिबार सम्पन्न भएको हो । अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधिश तेजनारायण पौडेल,प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना ...