बेनी । गण्डकी प्रदेशका पर्यटन ,उद्योग,वाणिज्य तथा आपुर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले म्याग्दीको सदरमुकाम बेनी स्थित घरेलु तथा साना उद्योग कार्यालयको निरिक्षण गर्नुभएको छ । मन्त्री कंडेलले आइतबार निरिक्षणको क्रममा कार्यालयको अवस्था ,कार्यालयमा श्रोत र साधन तथा कार्याललयमा कार्यरत कर्मचारीहरुको अवस्थाको बारेमा जानकारी...
म्याग्दी
-
-
पर्यटकीय स्थल लभ्लीहिल र बेनी बजारको सुन्दरता (फोटो कथा)
साधन राम्जाली म्याग्दी । पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यमा परेको म्याग्दीको पर्यटकीय स्थल लभ्ली हिलबाट म्याग्दी सदरमुकाम बेनीबजारको सुन्दर तथा आकर्षक दृश्य देख्न सकिन्छ । बेनी नगरपालिका–२, ज्यामरुककोट स्थित खबरामा पर्ने लभ्लीहिलको डिलबाट सदरमुकाम बेनीबजारसहित म्याग्दीको अधिकांश भू–भागहरु देखिन्छन् । य...
-
ठेकेदारको लापरबाहीले बेनी अस्पतालको भवन अलपत्र (तस्बिर सहित)
म्याग्दी ।म्याग्दीको बेनी अस्पताल भवन निर्माण अलपत्र परेको छ । ठग ठेकेदारको लापरबाही र सम्बन्धित सरोकारवालाहरुको बेवास्ताको कारण ५० शय्याको बेनी अस्पताल भवन निर्माण अलपत्र परेको हाे । भवन निर्माण अलपत्र हुँदा अस्थायी र पुराना भवनका साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । पछिल्लो एक बर्ष य...
-
म्याग्दीमा तीन जना जनप्रतिनिधिले रोजे नेकपा एकिकृत समाजवादी, अन्तिम समयमा फकाउन पुगे नेकपा एमालेका अध्यक्ष र सचिव (तस्बिर सहित)
म्याग्दी । म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले सो पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएपछि दल रोज्न जनप्रतिनिधीहरुलाई दिएको मितिको अन्तिम दिन तीन जना कार्यपालिका सदस्यहरुले बेनी स्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकिकृत समाजवादी पार्टीमा सनाखत ...
-
अन्नपूर्णको घारमा १०५ सदस्य तरुण दल गठन
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बुधबार राजाराम कार्कीको अध्यक्षतामा १०५ सदस्यीय नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको वडा कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र बरुवाल, हरि गुरुङ, डम्मर परियार, सुजन परियार, सचिबमा हरि बरुवाल, प्रदिप खड्का, सहसचिबमा उज्जल बरुवाल, गोबिन्द परियार, गो...
-
सुमन पुनको निर्माणमा तयार भयो ‘हामी नेपाली, हामी गोर्खाली’ (भिडिओ)
काठमाडौँ । वीर गोर्खालीहरुको शान विश्वमा भिन्न छ । वीर गोर्खालीहरुले आफ्नो छुट्टै छबी र पहिचानका साथ नेपालीहरु संसारभर छरिएर रहेका छन, आफ्नो कला र संस्कृतिलाई जर्गेना गर्दै आएका छन् । जसको पछिल्लो उदाहरण हो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडयो, जुन राष्ट्रिय भ...
-
कांग्रेस महाधिवेशन : म्याग्दीमा चुनावी सरगर्मी बढ्यो,वडा अधिवेशनको तयारी अन्तिम चरणमा
बेनी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत म्याग्दीमा तोकिएकै मितिमा वडा अधिवेशन हुने भएको छ । यहि भदौ १८ गते वडा कार्यसमितिको अधिवेशनको मिति तय भएसँगै म्याग्दीमा नेता कार्यकर्ताको चहलपहल बढेको छ । वडा अधिवेशनका लागि नेता,कार्यकर्ता भेला र छलफमा जुतेपछि रौनक तातेको छ । कांग्रेस म्याग्दीले वडा अधिवेशनलाई स...
-
नेकपा माओवादी केन्द्र म्याग्दीको संयोजकमा युवा नेता जुग्जाली
बेनी ।नेकपा माओवादी केन्द्र म्याग्दीको संयोजकमा युवा नेता रेशम जुग्जाली(सुविन) चयन हुनुभएको छ । माओवादी आन्दोलनका जुझारु युवा नेता जुग्जाली मालिका गाउँपालिका– ७ का वडा अध्यक्ष हुनुहुन्छ । माओवादीको पोखरामा मंगलबार सम्पन्न गण्डकी प्रदेश कमिटिको बैठकले जुग्जालीलाई जिल्ला संयोजकको जिम्मेवारी दिने निर्णय भएको छ। ...
-
पुस्तक सहयोग
बेनी । म्याग्दी सामुदायिक पुस्तकालय बेनीद्धारा जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा स्थापना गरीएको पुस्तकालयलाई मंगलबार पुस्तक उपलब्ध गराएको छ । १४ औँ पुस्तकालय दिवस २०७८ को उपलक्ष्यमा म्याग्दी पुस्तकालय बेनीका अध्यक्ष सन्तोष रावलले प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी मार्फत सुचना अधिकारी तथा प्रहरी निरीक्षक...
-
शान्ति कोषद्धारा कालिपुल पहिरो पीडित जुम्लाका ५ जनालाई सहयोग
बेनी । मध्यराती कालिपुलमा आएको पहिरोका कारण बसेको होलमा छाल आउँदा सवै गुमाएर पीडित बनेका जुम्लाका ५ जना व्यवसायीहरुलाई परोककारी संस्था ओमकुमारी शान्तिकोषले राहत सहयोग गरेको छ । जुम्ला सिंजा गाउँपालिकाका घर भई बेनीमा जडीबुटी र कस्मेटिक व्यवसाय गर्दै आएका पाँचजना व्यवसायीहरुलाई शन्तिकोषले ३० हजार रुपैयाँ नगद र १० हजार बर...