बेनी ।अघिल्लो हप्ता मात्र निर्वाचन आयोगबाट मान्यता पाएको नव गठित नेकपा (एकिकृत समाजवादी) ले म्याग्दीमा पनि जिल्ला कमिटि घोषणाको तयारी थालेको छ । सोमबार सम्पन्न भर्चुअल मिटिङले चाँढै जिल्ला भेला गरेर पार्टी कमिटि गठन गर्ने निर्णय गरेको हो । वैठकलाई पार्टी अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्दै केपी शर्मा ओलीले कम्यु...
म्याग्दी
-
-
कालिपुलका पहिरो पीडितलाई कांग्रेस म्याग्दीद्धारा आर्थिक सहयोग (तस्बिर सहित)
बेनी । म्याग्दीको बेनी नगरपालिका–८ ,कालिपुल स्थित पहिरो पीडित परिवारलाई कांग्रेस म्याग्दीले आर्थिक सहयोग गरेको छ । कालिपुल स्थित कालिगण्डकी नदीमा मल्लाज भिरबाट खसेको पहिरोको कारण पीडित भएका आठ परिवारलाई नेपाली कांग्रेस म्याग्दीको विपद उपसमितिबाट तत्कालका लागि २२ हजार रुपैयाँ राहत सहयोग गरिएको वडा सदस्य तथा नेपाल तरुणदल...
-
बेनी–जोमसोम, बेनी–दरबाङ र बेनी–बागलुङ सडक अवरुद्ध
बेनी । केही दिनदेखि यता परेको अबिरल बर्षाका कारण म्याग्दीका मुख्य तीन वटा सहित अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् । बर्षातसंगै पहिरो खसेर बेनी–दरबाङ , बेनी–बागलुङ र बेनी–जोमसोम सडक अवरुद्ध भएका हुन् । यी तीन वतै सडक म्याग्दीका लाइफलाइन सडक मानिन्छ । बेनी दरबाङ सडक खण्ड अन्तर्गत बेनी नगरपालिका वडा नम्बर ४ घुमाउने भ...
-
मोना पोर्तुगलको अध्यक्षमा निस्कोटका रबिन पुन
बेनी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्तुगल (केन्द्र)को अध्यक्षमा रबिन पुन चयन हुनुभएको छ । आइतबार सम्पन्न सातौं अधिवेशनबाट पुनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष पुन म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटको हुनुहुन्छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सविन शाही, उपाध्यक्ष नर फगाम...
-
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा सेवा प्रभावित हुँदा सेवाग्राहीलाई सास्ती (तस्बिर सहित)
साधन राम्जाली बेनी ।जिल्ला प्रशासन कार्यालय म्याग्दीमा आइतबार दिउँसो एक बजेदेखि सेवा अवरुद्ध हुँदा सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको छ । विद्युत अवरुद्ध भएसंगै प्रशासनमा सेवा प्रभावित हुँदा सेवाग्राहरीहरुले सास्ती व्यहोर्नुपरेको हो । प्रशासनमा जडान भएका इन्भटर ,ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि विद्युत आपुर्त...
-
चिनाकोटमा पुर्वाधार निर्माण
दर्पण रोका मगर बरंजा । म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जा खानीगाउँ स्थित पर्यटकिय चिनाकोटमा पुर्वाधार निर्माण भएको छ । भु –तथा जलाधर ब्यवस्थापन कार्यालय पर्वतको २० लाख रुपैयाँ र स्थानीयको श्रमदानमा पदमार्ग ,खानेपानी र सार्वजनिक शौचालय निर्माण गरिएको हो । समुन्द्री सतह देखि दुई हजार २ सय मिटर उचाईमा अवस्थित ...
-
जो विदेशको जागिर छाडेर भेडी गोठमा व्यस्त छन्
कमल खत्री बेनी ।म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्कस्थित छिसखर्कको भेडीगोठमा व्यस्त रहेका मिलन छन्त्याल ४५ वर्ष उमेर पार गरे।युवा अवस्थाको करिब १५ वर्ष प्रवासमा जीवन बिताएका छन्त्याल विगत पाँच वर्षदेखि गाउँका पाखापखेरा र वनजङ्गलतिर भेडीगोठमा व्यस्त छन्। युवा अवस्थाको प्रवासी समय मलेसियाका ठूला सहरमा बिताएका ...
-
अपडेट:पहिरोले थुनिएको रघुगंगा नदी ‘ओभरफ्लो’भएर बग्न थाल्यो,तलाउको सतह घटेन (तस्बिर सहित)
म्याग्दी । पहिरोले थुनिएको रघुगंगा नदीको पानी ओभरफलो भएर बग्न थालेको छ । बुधवार राती गएको पहिरोले केहि समय नदीको अधिकाँश पानी थुनिएको थियो । रघुगंगा गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने रायखोर र मुलपानीको बिचमा रहेको पहिरो खसेर रघुगंगा नदी थुनिएर तलाउ बनेको छ । रघुगंगा गाउँपालिकाको ६ र ७ नम्बर वडाको गौडामुनी भन्ने ठाउँको ...
-
पहिराले रायखोरको राहुघाट नदी थुनियो
म्याग्दी । रघुगङ्गा गाउँपालिकाको रायखोरमा आज बिहान पहिरो खसेर राहुघाट नदी थुनिएको छ । रघुगङ्गा–६ मा पर्ने रायखोर र मूलपानीको बिचमा रहेको पहिरो खसेर राहुघाट नदी थुनिएर तलाउ बनेको छ । वडा नं ६ र ७ को गौडामुनी भन्ने ठाउँको सिमानामा पहिरो खसेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिनुभयो । “करिब ५०० मिटर लामो र ५० फिटभन्दा...
-
जन्मदिनमा गाउँपालिका अध्यक्ष पुनद्धारा शान्ति कोषलाई आर्थिक सहयोग
बेनी । जन्मदिनको अवसरमा म्याग्दीको धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले परोपकारी संस्था ओेमकुमारी कोषलाई आर्थिक सहयोग गर्नुभएको छ । अध्यक्ष पुनले मंगलबार परेको आफ्नो जन्मदिनको अवसरमा ओमकुमारी शान्ति कोष गरिव विरामी उपचार अक्षयकोषलाई १३ हजार रुपैयाँ सहयोग गर्नुभएको हो । शान्तिकोषका अध्यक्ष राजेश शाक्यले सह...