• काठमाडौंबाट बेनी आउँदै गरेको बस कास्कीमा दुर्घटना हुँदा आठ जना घाइते

    पोखरा । काठमाडौंबाट बेनी आउदै गरेको रात्री बस विहिबार बिहान कास्कीमा दुर्घटनामा परेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडे घुम्तीमा आज बिहान यात्रु बस दुर्घटनामा परेको हो । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनी आउँदै गरेको बा५ख २८५ नम्बरको बस बिहिबार बिहान ३ः५३ बजे लेवाडे घुम्तीमा दुर्घटना हुँदा  आठ ज...

  • मंगलाका महिलाहरुलाई व्यावसायिक बाख्रापालन तालिम (तस्बिर)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकामा महिलाहरुलाई व्यावसायिक बाख्रापालन सम्बन्धी तालिम दिइएको छ । राष्ट्रपति महिला उत्थान सुधार कार्यक्रमअन्तर्गत एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलाहरुलाई लक्षित गरेर व्यावसायिक बाख्रापालन तालिम प्रदान गरिएको हो । मंगला गाउँपालिकाको आर्थिक सहयोग तथा समन्वय र मि...

  • अन्तर मावि लोकगीत प्रतियोगिताको उपाधि त्रिभुवन मंगलाकी युनिसा परियारलाई

    म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीद्वारा गणतन्त्र दिवस २०८१ को अवसरमा आयोजित जिल्ला स्तरीय अन्तर मावि लोक गीत प्रतियोगितामा त्रिभुवन मंगला मावि ¥यालेखोरकी युनिसा परियारले प्रथम स्थान हासिल गर्नुभएको छ । प्रतियोगितामा लिटल गार्डेन एकेडेमीका कुशल गोतामे द्वितिय, ज्ञान प्रकाश माविका शाहिल व...

  • गलकोट र बाैदीकाली प्रथम म्याग्दी युवा कप भलिबल प्रतियोगिताको फाइनल प्रवेश

    बेनी । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष तथा खुल्ला महिला ‘प्रथम म्याग्दी यूवा कप’ भलिबलको गलकोट र बाैदीकाली फाइनलमा प्रवेश गरेको छ । बुधबार पुरुषतर्फको सेमिफाइनलको खेलमा गलकोटले बेनी र बाैदीकालीले रंघुगंगालाई ३–० को सोझो सेटमा हराउँदै फाइनल यात्रा तय गरेका हुन...

  • ‘लिङ्गो जुधाउने’ प्रतियोगितामा गैरीगाउँ विजयी (फोटो फिचर)

    दग्नाम ।  म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नाम  स्थित भुमेथानमा लिंगो जुधाई प्रतियोगितामा गैरी गाउँ बिजय भएको छ । मंगलवार दग्नामका गैरीगाउँ र कान्छी गाउँ बिचमा भएको लिङ्गो जुधाईमा गैरी गाउँ बिजयी भएको हो । प्रकृति पुजाको रुपमा चिनिने भुमे देवतालाई खुसी बनाउन स्थानीयको उत्साहजनक उपस्थितीमा भूमे पुजाको अवसरमा यस...

  • स्वास्थ्य शिविरबाट साढे चार सय बढी लाभान्वित

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४, सिंगामा मंगलवार आयोजित निशुल्क स्वास्थ्य शिविरबाट साढे चार सय जना लाभान्वित बनेका छन् । दर्शन फाउण्डेसन र नेपाल रेडक्रस सोसाईटी सिंगा उपशाखाको आयोजना तथा बेनी अस्पताल र युनाइटेड रेफरेन्स ल्याबोरेटरी, पोखराको प्राविधिक सहयोगमा आयोजित शिविरबाट ४५७ जनाले स्वास्थ्य परिक्षण र उपचार से...

  • ‘म्याग्दी यूवा कप’ भलिबल प्रतियोगिता सुरु

    बेनी । गणतन्त्र दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीमा सोमबारदेखि गण्डकी प्रदेश स्तरिय सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु भएको छ । नेकपा एमाले निकट राष्ट्रिय यूवा संघ नेपाल म्याग्दीको आयोजनामा गण्डकी प्रदेश भित्रका पालिका स्तरिय पुरुष तथा खुल्ला महिला ‘म्याग्दी यूवाकप’भलिबल सञ्चालन गरिएको हो । प्रतियोग...

  • नदीले बगाएर बेपत्ता भकिम्लीका आले अझै भेटिएनन

    बेनी । म्याग्दी नदीले बगाएर बेनी नगरपालिका–३,भकिम्लीका टेकबहादुर आले बेपत्ता हुनुभएको छ । विहिबार राति म्याग्दी र कालिगण्डकी नदी दोभान नजिकै म्याग्दी नदीमा माछा मार्न जाल हान्ने क्रममा करिब दश ४५ बजेको समयमा आलेलाई नदीले बगाएको थियो । आले सहित चार जनाको टोली नदीमा जाल खेल्न गएका थिए ।नदीले बगाएर बेपत्ता हुनुभएका आले फे...

  • नेपाल प्रेस युनियनको स्थापना दिवसमा स्वास्थ्य परिक्षण तथा खाद्यन्न सामग्री वितरण

    बेनी । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा म्याग्दीमा स्वास्थ्य परीक्षण, विपन्न परिवारलाई खाद्यान्न साम्रागी वितरण गरिएको छ ।नेपाल प्रेस युनियन म्याग्दी शाखाले आयोजना तथा नेपाल औषधि ब्यवसायी संघ म्याग्दीको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिक, पत्रकार एवम् संचारकर्मी, विद्यार्थी, मजदुर गरी ६७ जनाको स्वास्थ्य पर...

  • अनेमसंघ म्याग्दीको अध्यक्षमा पुनः रोका

    बेनी । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीको अध्यक्षमा पुनः यसोदा रोका निर्विरोध निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा सम्पन्न भएको नबौं जिल्ला सम्मेलनबाट उपाध्यक्षद्धय हेमकुमारी पुन, पशुपति शाही, सचिव देवकुमारी पुन, उपसचिव जानुका सुबेदी र कोषाध्यक्ष गौमती राम्जाली सहित २५ सदस्यीय...