बेनी ।म्याग्दीको स्थानीय तहमा कार्यरत कर्मचारीहरूको साझा संस्था स्थानीय सेवा कर्मचारी संजाल नेपाल, जिल्ला कार्यसमिति म्याग्दीको समिति गठन गरिएको छ । शुक्रबार बेनी नगरपालिकाको सभाहलमा भएको जिल्ला भेलाबाट अन्नपूर्ण गाउँपालिकाका ई।इश्वर भण्डारीको संयोजकत्वमा १३ सदस्यीय स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल जिल्ला कार्यसमिति ...
म्याग्दी
-
-
तस्बिरमा एमाले म्याग्दीको दशौँ अधिवेशन
म्याग्दी। “दक्षिणपन्थि अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौ, जवजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा सहित नेकपा एमाले जिल्ला कमिटि म्याग्दीको शुक्रबारदेखि दशौँ जिल्ला अधिवेशन बेनीमा सुरु भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा संचालन भएको अधिवेशनको एमालेका महासचिव शंकर पोखरेलले उद्घाटन गर्नुभयो । ...
-
वर्तमान सरकार इतिहासकै नालायक र असक्षम : महासचिव पोखरेल
बेनी । नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले वर्तमान सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको छ । शुक्रबार एमाले म्याग्दीको दशौं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले वर्तमान गडबन्धनको सरकार इतिहासकै असक्षम र नालायक भएको बताउनुभएको हो । वर्तमान सकार असक्षम र नालायक भएकै कारण राष्ट्रिय स्वाधिनता...
-
गर्बुजाको हत्यामा संलग्न चार जना पक्राउ
बेनी । म्याग्दी सदरमुकाम बेनीमा विहिबार साँझ खुकुरी प्रहारी गरी एक युवाको हत्यामा संलग्न चार जनालाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेकाे छ । साँझ ५ :४५ बजेको समयमा धारिलो चक्कु प्रहारी गरेर जिल्लाको रघुगंगा गाउँपालिका–१,बेग घर भई हाल बेनी स्थित पिपलचोकमा बस्दै आउनुभएका २१ वर्षिय सुशिल ...
-
नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा,खेलाडी सम्मान तथा पुरस्कार वितरण (तस्बिरहरु)
दरबाङ । म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक राजदाङ स्थित भीम मावि परिसरमा नवनिर्मित सरस्वती मन्दिरको प्राणप्रतिष्ठा ,खेलाडीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । देविस्थान ,घरिथोक पन्थोक पुख्र्यौली नाचो समुहले निर्माण गरेको सरस्वती मन्दिरको बिहिवार जेष्ठ नागरिक हर्कबहादुर पुन मगर (हर्के)ले रिबन काट...
-
बेनीमा ‘ग्याङ फाइट’मा खुकुरी प्रहारबाट गर्बुजाको मृत्यु
बेनी । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार साँझ धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ । बेनी नगरपालिका–८, पिपलचोक बस्ने रघुगंगा गाँउपालिका–१,बेगका २२ वर्षीय शुशिल गर्बुजाको हत्या भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले बताउनुभयो । साँझ ५:४५ बजेकाे समया युवाहरुबीच झगडामा एक...
-
गोठमै मितेरी साइनो लगाउँदा…
बेनी । गोरखा बारपाकका ७१ वर्षीय शमशेर घले र म्याग्दी धवलागिरिका ७० वर्षीय हीराप्रसाद चुलाचन गोठमै मितेरी साइनोमा जोडिनुभएको छ । जीविकोपार्जनका लागि धवलागिरि गाउँपालिका–५,मल्कबाङको भेडीगोठमा काम गर्न आउनुभएका घलेले घुम्ती गोठमै भैँसीपालन गर्दै आउनुभएका तुलाचनसँग मीत लगाउनुभएको हो । कास्कीको भुजुङखोलामा अरुको घरमा काम...
-
‘प्रथम म्याग्दी भलिबल कप’प्रतियोगिता सुरु
बेनी ।म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार देखि प्रथम म्याग्दी भलिबल कप–२०८० सुरु भएको छ । ‘नेपालको राष्ट्रिय खेल भलिबल’ भन्ने मूल नारासहित म्याग्दी जिल्ला भलिबल संघको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य खमबहादुर गर्बुजा (खम्बीर)ले भलिबल खेल सबैको लोकप्रिय खेल ...
-
गांम्फा युवा क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न
बेनी। म्याग्दीको मंगला गाउँपालिका–४,बुकेनी स्थित गांम्फा युवा क्लबको आयोजना र बुकेनी आमा समुहको सहआयोजनामा संचालित क्लबको वार्षिकोत्सव मेला तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न प्रतियोगिताको पुरुष भलिबलतर्फ गाउँपालिकाको वडा नम्बर ५ स्थित पोक प्रथम भएको छ भने आयोजक द्धितिय हुन सफल भएको छ ।प्र...
-
आहा!सुन्दर सोवाङ धुरी
बेनी।म्याग्दीको रघुगङ्गा गाउँपालिका–७,चिमखोलाबाट सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान भएको छ । चिमखोलाको मण्डली युवा क्लबले चिमखोलाबाट पात्लेखेत–जसलाङ–सिजिखोला–सिजिखर्क–थामखर्क–खोलाखर्क–सिसर्का–तल्लोमेला–उपल्लोमेला–आलेखर्क–नेपाने हुँदै सोवाङ धुरी जोड्ने पदमार्ग पहिचान गरेका हुन् । क्लबका उपाध्यक्ष टीका पुनका अनुसार ...
- « Previous Page
- 1
- …
- 93
- 94
- 95
- 96
- 97
- …
- 302
- Next Page »






















