• जेष्ठ नागरिकलाई दोस्रो डोज खोप लगाउन सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको भ्याक्सिनको दोस्रो डोज उपलब्ध गराउन सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मंगलबार सो आदेश जारी गरेका हुन् । ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सरकारले फागुन २३ मा पहिलो डोज उपलब्ध गराएको थियो । जेठ १५ सम्म पनि दोस्रो डोज खोप लगाउन...

  • ठिमीस्थित बालसुधार गृहबाट भागेका किशोर पक्राउ

    काठमाडौं । भक्तपुरको ठिमीस्थित बालसुधार गृहको थुनाबाट भागेका किशोरलाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका–५ घर भइ काठमाडौंको गोकर्ण बस्ने किशोर मंगलबार बिहान बालसुधार गृहको पर्खाल नाघेर भागेका थिए । भागेको साढे २ घण्टापछि उनलाई पशुपतिनाथ मन्दिर परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले ज...

  • बागलुङमा एकै दिन थप २ कोरोना संक्रमितको मृत्यु

    बागलुङ । बागलुङमा एकै दिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बडिगाड गाउँपालिका वडा नम्बर २ का ६८ वर्षीय पुरुष र बागलुङ नगरपालिका–३ का ८२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङ कोभिड १९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । बडिगाड-२ का ६८ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या भएपछि जेठ १९ ग...

  • गोरखामा जडिबुटी खोज्न गएका ४ जनाको उद्धार, एक भीरबाट लडेर बेपत्ता

    पोखरा । जडिबुटी टिप्न गोरखा लमजुङको सीमानामा रहेको बौद्ध हिमाल क्षेत्रको लेक पसेका एकजनाको भीरबाट खसेर मृत्यु भएको छ भने ४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । गएको जेठ २६ गते लेक पसेकामध्ये गोरखा चुमनुब्री गाउँपालिका ३, सिर्दीबासका २४ वर्षीय सुरेन्द्र गुरुङको भीरबाट खसेर मृत्यु भएको सँगैका साथीहरुले बताएका छन् । म...

  • बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको बालाजुमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ। सोमबार राति साढे ७ बजे माछापोखरी जाने बाटोमा ना ४ ख ४२२९ नम्बरको बसले बा ७८ प ८३८४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्कर दिँदा मोटरसाइकलमा सवार २५ वर्षीया महिलाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी नायब उ...

  • टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    विराटनगर । टिपरको ठक्करबाट मोरङ रंगेली नगरपालिका-७ मा मोटरसाइकल चालकको मृत्यु भएको छ। पश्चिमतर्फ जाँदै गरेको ना४ख ३४९३ नम्बरको ट्रिफरले मंगलबार बिहान मोटरसाइकल चालकलाई ठक्कर दिएको हो। मृत्यु हुनेमा प्र१-०२-०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई-६ सौठा का ४२ वर्षीय तिलकराज खड्का रहेको प्रहरीले जनाएको छ। बिहान स...

  • क्लब हाउसमा प्रहरीको फोटो दुरुपयोग गर्ने पक्राउ

    काठमाडौं । सामाजिक सञ्जाल ‘क्लब हाउस’मा प्रहरीको लोगो दुरुपयोग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरी अधिकृतको नाम र फोटो दुरुपयोग गरेर गलत आइडी बनाउने भक्तपुर चाँगुनारायण नगरपालिका–६ घर भएका ईसान लामिछानेलाई पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ । नेपाल प्रहरीको नाममा ‘ओपन सोसल रुम’ बनाएर दर्ज्यानी ...

  • कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो

    सुर्खेत । कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको सङ्ख्या ३०० पुगेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कोरोनाका दोस्रो लहर फैलिएसँगै मृत्युदर ह्वात्तै बढेको हो । पहिलो लहरमा ४० जनाको मृत्यु भएकामा दोस्रो लहर शुरु भएयता भने मृतकको सङ्ख्या बढेर ३०० पुगेको हो । प्रदेशमा हालसम्म २४ हजार ३४३ जनाल...

  • एमालेको एकता जोगाउन भीम आचार्यका ६ बुँदे सुझाव

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले एमालेलाई एकताबद्ध बनाउन ६ बुँदे सुझाव दिनुभएके छ । उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत् २०६३/६३को जनक्रान्तिले ल्याएको उपलब्धीहरु संकटमा परेको बताउनुभएको छ । “यतिबेला नेकपा विभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय रा...

  • मनाङ जोड्ने सुरुङमार्ग सम्भाव्यता अध्ययन गरिने

    कास्की । कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाको मद्क्यु (सिक्लेसको माथिल्लो भाग) देखि मनाङ जिल्लाको पिसाङ जोड्ने सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययन शुरु गर्ने भएको छ । पर्यटन, कृषि, जलस्रोत, वन र पूर्वाधार, समन्यायिक समृद्धि मादीको मूल आधार’ को दीर्घकालीन लक्ष्यसहित गाउँपालिकाले सोमबार गाउँसभामा प्रस्तुत गरेको ...