• अमेरिकी फौजी किराको प्रकोप ६४ जिल्लामा फैलियो

    काठमाडौं । देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । खेत र बारीको मकै बाली नष्ट गर्ने उक्त किराको प्रकोपबाट किसानहरु पिडित भइरहँदा नियन्त्रणकारी निकायले भने फौजी किराको आतंकविरुद्ध लड्न प्रशस्त सूचना र तथ्याङ्क अभाव भएको बताएका छन् । केही समयअघिसम्म खेतको मकैलाई क्षति पुर्‍...

  • २ मेयरसहित पार्टी छाडेका १४ जनालाई माओवादीले गर्‍यो कारवाही

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी छोडेका स्थानीय तहका १४ जना स्थानीय जनप्रतिनिधिलाई पार्टीबाट निस्कासन गरेको छ । सो पार्टीको सोमबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकले १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो । कारबाहीमा परेका मध्ये अधिकांश रौतहट र कैलालीका छन् । जसमा २ जना मेयर र ५ जना उपमेयर समेत...

  • लुम्बिनी प्रदेशका चार सांसदको मुद्दा अब पूर्ण इजलासमा

    काठमाडौँ । पार्टीको निर्देशन विपरीत मतदान गरेको भन्दै भन्दै कारवाही गरिएका जनता समाजवादी पार्टीका प्रदेशसभा सांसदको मुद्दा अब पूर्ण इजलासमा पठाइने भएको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले लुम्बिनी प्रदेशसभा सांसदहरुको रिटको छिनोफानो पूर्ण इजलासबाट गर्ने गरी पूर्ण इजलासमा पठाउने नि...

  • घोराहीको एक होटलमा युवक मृतावस्थामा फेला

    दाङ । दाङमा एक युवक मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका १४ कल्पु धर्मशाला नजिकै रहेको पाल्पाली होटलमा अन्दाजी ३५ वर्षीय आकाश खड्का मृत अवस्थामा फेला परेका हुन् । खड्का घोराही उपमहानगरपालिका १८ निवासी हुन् । खड्का अत्याधिक मापसे गरेर बोमिट गरेको अवस्थामा मृत फेला पर...

  • पहिरोमा पुरिएर एकको मृत्यु

    पाँचथर । पाँचथर याङवरक गाउँपालिका-२ मा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा याङवरक गाउँपालिका-२ लेखेवा का ५८ वर्षीय टेकनाथ धौराली छन्। टाउको र शरीरमा ढुंगाले लागेका उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।पहिरोमा पुरिएर ५२ वर्षीय खड्कबहादुर राई सामान्य घाइते भएका छन्। सोमबार बिहान सवा ७ बजे उ...

  • कोरोना संक्रमित अभियुक्तले गरे आत्महत्या

    मोरङ । लागुऔषधसहित पक्राउ परेका विराटनगरका एक जना युवाले आफ्नै घरमा आत्महत्या गरेका छन् । विराटनगर महानगरपालिका–१३ का २८ वर्षीय वीरनारायण यादवले घरको पंखामा झुण्डिएर आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिनुभयो । यादव लागुऔषध मुद्दाका अभियुक्त हुन् भने पक्राउपछि गरिएको पिसिआर परीक्षणबाट...

  • सार्वजनिक यातायात सञ्चालन गर्न माग राख्दै व्यवसायीले बुझायो ज्ञापनपत्र

    काठमाडौं । सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै यातायात व्यवसायीहरुले सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् । सोमबार सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गर्नुभयो । ल...

  • ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोरोना खोप माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं । सर्वोच्च अदालतमा ज्येष्ठ नागरिकलाई दोस्रो डोज कोरोना खोप माग गर्दै रिट दायर भएको छ । कोभिशिल्ड खोप लगाएका साढे १३ लाख ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप लगाउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो । सर्वोच्च अदालतका एक अधिकारीका अनुसार ज्येष्ठ नागरिक चिरञ्जीवि बास गिरी सोमबार रिट लिएर सर्वोच...

  • मेलम्चीमा करेन्ट लागेर एक जनाको मृत्यु

    काठमाडौं । सिन्धुपाल्चोकको मेलम्चीमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । स्काभेटर लिएर जाँदा बाढीका कारण सडकमा ढलेको विद्युतको पोलबाट लिक भएको करेन्ट लागेर धर्म दुलालको मृत्यु भएको सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले बताउनुभयो । समाज सेवामा सक्रिय २८ वर्षीय दुलाल नदि कटान रोक्नका लागी स्काभेटर लिएर जाँदै थिए । म...

  • पोखरीमा डुबेर एक पुरुषको मृत्यु

    झापा । जिल्लाको अर्जुनधारा नगरपालिका ११ मा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थान बस्ने बर्ष ४० को माइकल सोरेन रहेको प्रहरीले जनाएको छ । आइतबार करिब ५:४० बजेतिर सोरेन पोखरीमा डुबेर बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाएलगत्तै श्रीनाथ गण चारआलीका क्याप्टेन प्रशान्त ...