• सिरहाको बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु

    सिरहा । सिरहामा बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान नगरपालिका—९ गोठटोलका ५० वर्षीय जोगिन्द्र साह र भगवानपुर गाउँपालिका—५ लालपुरका ४५ वर्षीय देवनारायण यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सोमबार साँझ १२ हजार भोल्टको तारमा करेन्ट लागेर गम्भीर ...

  • जनताको सुरक्षामा सक्रिय प्रहरी आफैँ बिजोग अवस्थामा

    जाजरकोट । दिनरात जनताको जीउधनको सुरक्षामा सक्रिय नेपाल प्रहरी आफैँ असुरक्षित भएको पाइएको छ । जिल्लाका १५ ठाउँमा रहेका प्रहरी चौकी अहिले पनि भाडाको जीर्ण भवनमा बस्न बाध्य भएका हुन् । हिउँदयाममा चिसो र वर्षायाममा पानीका कारण सुखसँग बस्न नपाएको प्रहरीको भनाइ छ । स्नानकक्ष, शौचालय र खानेपानीको समस्या पनि उस्तै छ । आफ्नै...

  • ल्यापटप र मोबाइल चोरीमा संलग्न १ पक्राउ

    काठमाडौँँ । ल्यापटप र मोबाइल चोरीमा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्ला विराटनगर महानगरपालिका-११ पिछडा टोल बस्ने २८ वर्षीय पप्पु सहनी छन् । उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मान बहादुर राईले बताउनुभयो । पक्राउ परेका सहन...

  • अमेरिकाले नेपालसहित एसियाली मुलुकलाई थप एक करोड ६० लाख खोप दिने

    काठमाडौं । अमेरिकाले नेपालसहित १८ एसियाली मुलुकलाई कोभ्याक्स मार्फत थप १ करोड ६० लाख खोप विनियोजन गरेको छ । विश्वका निम्न र मध्यम आय भएका मुलुकलाई जुन महिनाको अन्तसम्म ८ करोड खोप वितरण गर्ने घोषणा गरेको अमेरिकाले यस अगाडि दुई करोड ५० लाख खोप वितरणको विस्तृत खाका सार्वजनिक गरेको थियो । सोमबार अमेरिकाले बाँकी ५ करोड ५...

  • ६० करोडको लगानीमा गण्डक नहरको वृहत् मर्मतसम्भार हुँदै

    नवलपरासी । पश्चिम नवलपरासीका खेतीयोग्य जमिन नियमित सिँचाइका लागि नहरमा भरपुर पानी दिन नेपाल सरकारले नेपाली नहरको वृहत मर्मत सम्भार गरिरहेको छ । प्रत्येक ५० बर्षभित्र नहरको पुनर्संरचना गर्ने कार्य अन्तर्गत सरकारले ६० करोड रुपैयाँको बजेटमा नेपाल गण्डक पश्चिम नहर सिँचाई प्रणालीलाई व्यवस्थित गर्दै नहरको वृहत सरसफाई तथा मर्...

  • अवैध ३० केजी सुर्तीसहित २ जना पक्राउ

    काठमाडौं । भारतको जोगवनीबाट नेपालतर्फ अवैध रूपमा भन्सार छली गरेर ल्याउँदै गरेको ३० केजी सुर्तीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङ विराटनगर महानगरपालिका १ का १७ वर्षीय हर्समुन्द्र र विराटनगर महानगरपालिका ४ का १७ वर्षीय आशिष गिरी छन् । उनीहरुलाई भारतबाट अवैध रुपमा २ वटा मोटरसाइकल प्रयोग गरेर...

  • लागुऔषध सहित १ जना पक्राउ

    काठमाडौं । मोरङ सुन्दरहरैचा नगरपालिका-६ स्थित तिनपैनी सडक खण्डमा चेकजाँचको क्रममा प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैचा नगरपालिका-५ बस्ने २६ वर्षीय गोपाल विश्वकर्मालाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका विश्वकर्म...

  • मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

    काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठनविरुद्ध परेको रिटमा मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । सर्वोच्चले मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय दुई पटकसम्म गरेको मन्त्रिपरिषद पुनर्गठन रद्द हुने छ । गत जेठ २५ गते न्यायाधी...

  • बागलुङमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

    बागलुङ । बागलुङमा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्र्याक्टर सडकबाट २० मिटर तल खस्दा घाइते भएका बागलुङ–१२ का १८ वर्षीय किशोर सरोज विकको उपचारका क्रममा मृत्यु भएको हो । आज बिहान ६ बजे ट्र्याक्टर अनियन्त्रित भई सडकबाट खसेको चालकलाई उद्धृत गर्दै प...

  • देशभर थप २२९७ जनामा कोरोना संक्रमण , ४६ को मृत्यु

    पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५ सय ८३ आरटी पिसिआर र ४ हजार ३ सय २१ एन्टिजेन विधिबाट परिक्षण गर्दा जम्मा २ हजार २ सय ९७ जनामा कारोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा पिसिआर विधिबाट ६ लाख २२ हजार ६ सय ४० जनामा र एन्टिजेन विधि...