• म्याग्दी कप आमन्त्रित जिल्ला लिग फुटबल प्रतियोगिता हुँदै (भिडिओ सहित)

    बेनी । म्याग्दी सदरमुकाम बेनीमा म्याग्दी कप जिल्ला लिग फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । जिल्ला फुटबल संघ म्याग्दी र म्याग्दी कप २०७९ व्यवस्थापन समितिले विहिबार पत्रकार सम्मेलन मार्फत बेनी स्थित खुल्लामञ्चमा चैत १ गतेदेखि १० गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुने जानकारी गराएका हुन् । भिडिओ हेर्नुहाेस् ... ...

  • धवलागिरीको मुनामा लोक र शिक्षक सेवा तयारी कक्षा तयारी कक्षा सञ्चालन

    मुना । म्याग्दीको धवलागिरी गाउँपालिकाले शैक्षिक बेरोजगारहरुलाई लक्षित गरेर लोक र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरेको छ । गाउँपालिकाको केन्द्र मुनामा १४ दिनसम्म सञ्चालन हुने तयारी कक्षामा २३ जनाको सहभागिता रहेको छ । गाउँपालिका भित्र बसोबास गर्ने एसईइ उतिर्ण भएका, शिक्षक र लोक सेवा आयोगको परिक्षामा सहभागि योग्य ...

  • लागुऔषध सहित एक जना पक्राउ

    बेनी । लागुऔषध सहित एक भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीले मंगलबार म्याग्दी बेनी नगरपालिका वडा नम्बर ८ कालिपुलबाट भारत पश्चिम बंगाल घर भई हाल पोखरा बस्ने बर्ष २८ का अलेमुन हकलाई लागूऔषध सहित पक्राउ गरेको हो । सुचना अधिकारी तथा प्रहरी निरिक्षक किरण लामाका अनुसार ,खैरो हिरोईन जस्तो देखिन...

  • बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण

    म्याग्दी । बेनीमा शिविरमार्फत ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ। बेनी बजारमा छाडा छोडिएका सामुदायिक कुकुरको सन्तान बृद्धि रोक्न बुधबार भेटेरिनरी अस्पतालमा संचालन गरिएको शिविरमार्फत सो संख्यामा बन्ध्याकरण गरिएको हो । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र बेनी नगरपालिकाको आयोजनामा संचालन गरिएको शिविरमा प्राविधिक...

  • सतगुरु शोभाको यात्रा

    बेनी ।जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा मिति २०७९ फाल्गुन १६ गते मंगलबार उहाँका अनुयायीहरु द्वारा पूर्णब्रह्म कबीर उपासक समाज नेपालको आयोजनामा जनकपुर जलेश्वर हुँदै आध्यात्मिक चेतना एवं सतगुरु शोभा यात्रा निकालिएको छ। यहि फाल्गुन १८,१९ र २० गते सतलोक आश्रम धनुषामा सन्त गरीबदासजी महाराजको बोध दि...

  • बाबियाचौर बजार अनुगमन ,म्याद नाघेका खाद्य सामग्री नष्ट (तस्बिरहरु)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २,स्थित बाबियाचौर बजारका पसलहरु अनुगमन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले मंगलबार बजारका पसलहरु अनुगमन गरेको हो । बाबियाचौर बजार क्षेत्रका तीन वटा बेकरी उद्योग ,२४ वटा खाद्य तथा दाना पसल र ६ वटा होटेल तथा रेष्टुरेण्ट अनुगमन गरिएको छ । बज...

  • क्यान्सर पीडित शेरबुजालाई साढे नौ लाख रुपैयाँ सहयोग

    म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगकी क्यान्सर रोगबाट पीडित दुर्गा शेरबुजालाई साढे नौ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । फोक्सो क्यान्सर रोगबाट पीडित शेरबुजालाई उपचारका लागि अष्ट्रेलियामा रहनुभएका किरण शेरबुजाको अगुवाइमा ४ लाख ४२ हजार २७० रुपैयाँ ,अष्ट्रेलियामै रहनुभएका भुपी शेरबुजाको अगुवाइमा तीन लाख ...

  • तस्बिरमा ४१ औं मगर स्थापना दिवस

    बेनी । म्याग्दीमा ४१ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोमबार नेपाल मगर संघ ,जिल्ला समन्वय समितिको आयोजनामा बेनीमा ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’ सञ्चालन गरिएको छ । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले कार्यक्रमको उद्घाटन उद्घाटन गर्नुभयो । उद्घाटनको पुर्वसन्ध्...

  • ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी बेनी बोर्डिङलाई,भाषा, कला र संस्कृति देशका गहना–सांसद गर्बुजा (तस्बिरहरू)

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित बेनी बोर्डिङ स्कुलले ‘हेमबहादुर पुन मगर स्मृती अन्तर मावि लोकनृत्य प्रतियोगिता’को उपाधी जित्न सफल भएको छ । नेपाल मगर संघको जिल्ला समन्वय समितिको आयोजनामा सोमबार म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न भएको प्रतियोगितामा बेनी बोर्डिङले उपाधी जित्न सफल भएको हो । त्यसैगरी दरबाङ इङ्गलिस ...

  • धवलागिरिमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान

    म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (एमाले) धवलागिरि गाउँपालिका कमिटीको आयोजनामा आज (आइतबार) ताकममा ‘मिसन ग्रासरुट’ अभियानसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेले यही फागुनबाट सुरु गरेको दुई महिने ग्रासरुट अभियानसम्बन्धी विषयमा जानकारी गराउने उद्देश्यसहित कार्यक्रम गरिएको जनाएको छ । ‘जनताको बहुदलीय जनवाद जिन...