• राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन सुरु

    म्याग्दी ।राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११औं जिल्ला अधिवेशन आज (शुक्रवार)देखि सदरमुकाम बेनीमा सुरु भएको छ । ‘न्यायप्रेमी युवाहरु राष्ट्रिय युवा सघमा, सामाजिक परिवर्तन युवाको काँधमा’ भन्ने मूल नारासहित राष्ट्रिय युवा संघ म्याग्दीको ११औं अधिवेशन आयोजना गरिएको हो ।अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका क...

  • स्तन तथा पाठेघरको क्यान्सर निशुल्क शिविरबाट २६७ जना लाभान्वित

    भगवती। म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीमा सञ्चालित स्तन तथा पाठेघरको क्यान्सर सम्वन्धि निशुल्क परिक्षण तथा उपचार शिविरबाट २६७ महिलाहरु लाभान्वित भएका छन् । मोना अन्तर्राष्ट्रिय कार्यसमितिको आयोजनामा दुई दिनसम्म संचालन शिविरबाट वडानम्वर १, २ र ३ का २६७ महिलाहरु लाभान्वित भएका हुन्। महिलाहरुको पाठेघरको...

  • लागू औषध सहित २ जना पक्राउ

    बेनी । म्याग्दीमा पछिल्लो समय सबै भन्दा बढी लागू औषध सहित दुई जना पक्राउ परेका छन् । म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरका अनुसार ,जिल्ला प्रहरी कार्यालयले बुधबार साँझ बेनी नगरपालिका–८, कालीपुलबाट लागू औषध सहित दुई जनालाई पक्राउ गरेको छ । औषध सहित बेनीबाट बुधबार राती पक्राउ परेका रघुगंगा गाउँपालिका–७, का २८ वर्षी...

  • राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी 

    काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी निर्वाचित हुनुभएको हो । मतदानमा पौडेलले ३३ हजार आठ सय दुई र नेम्वाङले १५...

  • म्याग्दीले व्यहोरेको “चिलगाडीको आतङ्क” !

    म्याग्दी । सिंगो विश्व ब्रह्माण्ड विभिन्न खाले आतङ्कबाट पीडित छ । विश्व आर्थिक मन्दीको आतङ्क । कम्प्युटर भाइरसको आतङ्क । पूँजिवादीे आतङ्क । हतियार आतङ्क । जनसंख्या बृद्धिको आतङ्क । एड्स आतङ्क । कोविड आतङ्क । माफिया आतङ्क । तस्करीको आतङ्क । मूल्यबृद्धिको आतङ्क । बेरोजगारीको आतङ्क । सबभन्दा विभत्स र भयानक आतङ्क हो– विश्व...

  • २१ वर्षदेखिको बागलुङ–रत्नेचौर खानेपानी विवाद अन्ततः समाधान !

    ‘बागलुङ नगरपालिकाले खानेपानी व्यवस्थापनका लागि चालू आर्थिक वर्षका लागि ५० लाख विनियोजन गरेर काम अगाडि बढाएको छ।’ बागलुङ । बागलुङ बजारको दीर्घकालीन समस्या हो खानेपानी अभाव । साबिक धौलागिरी अञ्चलको सदरमुकाम समेत रहेको यो शहरका नागरिकहरु वर्षौंदेखि शुद्ध खानेपानीको अभाव झेल्न बाध्य छन् । बागलुङ नगरपालिकाका मुख्य ४ वटा वड...

  • वाईसीयल म्याग्दीको ५ बुँदे मागसहित प्रधामन्त्रीलाई ज्ञापनपत्र

    म्याग्दी । नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लिग (वाईसीयल) म्याग्दीले ५ बुदे मागसहित प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन् । वाईसियल म्याग्दीले प्रधामन्त्री तथा मन्त्रीपरिषदको कार्यालयलाई देशमा गणतन्त्रलाई संस्थागत, शान्ति, विकास, समृद्धि र सुशासन लगायतको विषयमा ध्यानाकर्षण गराउदै जिल्ला प्रशासन कार्यालय म्या...

  • हिमाल आरोहणका लागि कतारकी राजकुमारीको टोली म्याग्दीमा

    म्याग्दी । आठ हजार ९१ अग्लो अन्नपूर्ण हिमाल आरोहणका लागि कतारकी राजकुमार आस्मा आन्थानी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा आउनुभएको छ । उहाँ आठ हजार मिटर अग्ला विश्वका १४ वटा हिमाल आरोहण गरेर किर्तिमान बनाउनु भएका निर्मल पुर्जा (निम्स)ले नेतृत्व गर्नुभएको टोलीमा आउनुभएको हो । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्...

  • मंगला शिक्षा क्याम्पसमा दुईदिने उद्घोषण तथा क्षमता विकास तालिम

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौर लाम्पाटास्थीत मंगला शिक्षा क्याम्पसमा आयोजित दु्ई दिने उद्घोषण, भाषणकला तथा क्षमता विकास तालिम समापन भएको छ । विश्वविद्यालय समता अनुदानमा आधारीत क्षमता अभिबृद्धि कार्यक्रम अन्तरगत विद्यार्थीलाई लक्षित गरी शनिबार र आइतबार सञ्चालन भएको तालिममा १९ जनाको सहभागिता रहेको थियो ।...

  • ‘तोरन ल्ह’ पर्व मनाउँदै थकाली समुदाय (तस्बिर सहित)

    बेनी । थकाली समुदायले आइतबारदेखि तोरन ल्ह (फागु पूर्णीमा) पर्व मनाउन शुरु गरेका छन् । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको संख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पुर्णीमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । तोरन ल्ह मनाउन घरबाहीर र विदेशमा रहेका थकालीयहरु आफ्नो जन्म...