• राष्ट्रपतिको स्वागतका लागि तयार भयो जलजलाको बराहताल (तस्बिरहरु)

    जलजला । भोली बुधवार राष्ट्रपति विद्यादेवी भण्डारीको पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ । बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । राष्ट्रपतिको भ्रमणलाई लिएर मंगलबार ...

  • माओवादीले सहमति पालना नगरे सरकार ढल्छ : पुर्व मन्त्री अर्याल

    म्याग्दी । सत्तारुढ दल नेकपा एमालेकी केन्द्रीय सचिव एवं पुर्व पुर्व कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले माओवादी केन्दले गत १० पुसमा भएको सहमती पालना नगरे सरकार ढल्ने चेतावनी दिनुभएको छ । मंगलबार साँझ म्याग्दी सदरमुकाम बेनीमा पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा बोल्...

  • मगरदाङ्गमा रक्सी,जुवातास र लागुपर्दाथ सेवन निषेध !

    देवीस्थान । समाजमा भएका विकृति विसंगतिलाई हटाउदैँ सभ्य समाज निर्माणमा सहयोग गर्ने अठोटका साथ स्थापना भएको मगरदाङ्ग आमा समूहले गाउँसभा मार्फत सामाजिक नीतिनियमहरु तथा नयाँ ज्यालादर तोकेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउँदै मौलिक संस्कृति संरक्षण तथा समाजमा भएका विकृति विसंगतिको अन्त्यको लागि सक्रिय समुहले समाजमा ज...

  • नेपाली चेलीद्धारा अमेरिकी महादेशको अकान्कागुवा हिमालको आरोहण (तस्बिरसहित)

    म्याग्दी । नेपालकी एक चेली  अमेरिकी महादेशकाे अकान्कागुवा हिमालको सफल आरोहण गर्नुभएको छ । मनाङको नाशोङ गाउँपालिका–७,मा जन्मनुभएकी मनु गुरुङ दक्षिण अमेरिका महादेशको सबैभन्दा अग्लो हिमाल माउन्ट अकान्कागुवाको सफल आरोहण गर्नुभएको हो । म्याग्दीको मालिका गाउँपालिका–७,बिम निवासी गुरुङ अर्जेन्टिनाको मन्डोजा प्रदेशमा रहे...

  • एकवर्षदेखि ओढारको बास

    म्याग्दी । बेनी नगरपालिकाको वडा नं ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन् । बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही सडकको छेउमा रहेको ओढारमा आश्रय लिइरहनुभएको छ । छोराहरूको मृत्यु, श्रीमतीले दोस्रो विवाह गरेको र आफन्तले हेला गरेपछि ओढारमा बस्नुपरेको उहा...

  • ज्ञानोदय र रघुगंगाका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइयो (तस्बिरहरू)

    म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा आज (सोमबार) विद्यालयका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ । रघुगंगाको मौवाफाँटमा सञ्चालित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुलाई लक्षित गरी आत्मरक्षाको बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा ...

  • महाशिवरात्री पर्व : गलेश्वरमा ४ लाख रुपैयाँ बढी भेटी संकलन

    गलेश्वर । महाशिवरात्री पर्वको अवसरमा प्रसिद्ध धार्मिक स्थल गलेश्वर शिवालय मन्दिरमा ४ लाख लाख ३५ हजार ३७ रुपैयाँ भेटी संकलन भएको छ । म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर शिवालय मन्दिरमा दर्जन र पुजाआजा गर्न आएका भक्तजनबाट सो रकम संकलन भएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर ख...

  • मंगला इन्द्रेणी पार्कको उद्घाटन (फोटो फिचर)

    बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाले सबै उमेर समूहका व्यक्ति रमाउन र खेल्न सक्ने पार्क निर्माण गरेको छ । ब्यापारिक केन्द्रको रुपमा उदाउँदै गरेको गाउँपालिकाको केन्द्र बावियाचौर बजार नजिकै म्याग्दी नदी नजिकै आर्कषक मङ्गला इन्द्रेणी–पार्कको आइतबार एक समारोहका बिच उद्घाटन गरिएको छ । उक्त पार्क सहित पार्कमा निर्माण गरि...

  • स्याङ्जाको कोखे बाहुँमा मगर भाषा प्रवद्र्धन यात्रा

    ओरष्टे (स्याङ्जा) । मगर भाषा प्रतिष्ठान, कास्कीको आयोजनामा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नं. ४, ओरष्टे, कोखे बाहुँमा मगर भाषा प्रवद्र्धन यात्रा सम्पन्न भएको छ । २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवस (२१ फेब्रुअरी)को पूर्व सन्ध्यामा आयोजित कार्यक्रममा मगर भाषाको विषय अध्यापन भइरहेको जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्याल...

  • सांसद गौचनद्धारा जेष्ठ नागरिकलाई खाद्यान्न सहयोग

    बेनी । गण्डकी प्रदेशसभा सदस्य सांस विमला गौचनले म्याग्दीको बेनी नगरपालिका–९,गलेश्वर स्थित गलेश्वर गलेश्वर ज्येष्ठनागरिक आश्रमका ज्येष्ठनागरिकहरुलाई खाद्यान्न सहयोग गर्नुभएको छ । स्वर्गिय श्रीमान राम गौचनको स्मृतीमा स्थापित राम–बिमला गौचन फाउण्डेशनबाट ५० जना जेष्ठ नागरिकहरुका लागि उक्त खाद्यान्न सामग्री वितरण गर्नुभएको ...