डोटी । डोटीमा पहिरामा च्यापिएर आज बिहान एक जनाको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख दानबहादुर मल्लका अनुसार पहिरोमा च्यापिएर मृत्यु हुनेमा केआइसिंह गाउँपालिका–३ बासुदेबी देउकाँडाका ६५ वर्षीय खडकबहादुर बम रहेका छन्। गाउँको खानेपानीको पानीको मुहानमा गएका बेला बमको ...
राष्ट्रिय
-
-
म्याग्दीमा बाढी -पहिरोको बितण्डा ः एक घर विस्थापित, २२ घर उच्च जोखिममा
बेनी । म्याग्दीमा अविरल रुपमा परेको भारी बर्षाका कारण आएको बाढी ,पहिरो र नदी कटानका कारण ठुलो क्षती भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार मंगलबार मात्र दुई घर विस्थापित भएका छन् भने पहिरोको उच्च जोखिममा रहेका २२ घरका ८७ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । यसैगरी बेनी नगरपालिका वडा नम्ब ९ ग...
-
अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा उच्च सतर्कता अपनाउन आग्रह
सुरेन गुरुङ पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले गाउँपालिकाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।बर्षाका कारण गाउँपालिका भित्रका विभिन्न स्थानमा पहिरोले सडक भत्किएको ,खोला र नदीमा पानीमो बहाव बढेको भन्दै बाढी ,प्रकोप हुन सक्ने जोखिम बढेकोले सबैलाई सतर्कता अ...
-
मुस्ताङमा लेदोसहितको बाढीले १५ घर उच्च जोखिममा
मुस्ताङ । मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा खोलामा बाढी आएको हो । हिजो दिउँसो आएको लेदोसहितको बाढीले खोला किनारका १५ घर जोखिममा परेका हुन् । लुप्रा गाउँका सबै घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । सोमबार दिउँसो लुप्रा खोलामा एक्कासि...
-
पहिरोका कारण भीमदत्त पन्त राजमार्ग अवरुद्ध
धनगढी । अविरल वर्षासँगै आएको पहिरोले भीमदत्त पन्त राजमार्ग अवरुद्ध भएको छ ।सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त पन्त राजमार्ग अन्तरगत डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ मा सडकमाथिबाट आएको पहिरोले राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्रबह...
-
बाढीले मनाङको तालगाउँ र चामे बजार डुबानमा
मनाङ । लगातारको वर्षापछि आएको बाढीले मनाङमा वितण्डा मच्चाएको छ । त्यहाँ रहेको विद्युत गृह, बेलिब्रिज र काठेपुल बगाएको छ । त्यस्तै तालगाउँको आधा बस्ती पनि डुबानमा परेको छ । सोमबार साँझदेखि परेको भीषण वर्षाले चामे गाउँपालिका १, तिमाङ खोलाको बेलिब्रिज बगाएको हो । तिमाङखोलामै रहेको ३२ किलोवाटको स्याल्क्युखोला लघुजलविद्य...
-
पहिरोका कारण बागलुङमा पाँच घर बिस्थापित
बागलुङ । निरन्तर बर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर बिस्थापीत भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि पाँच परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सदरमुकाम बागलुङ बजारहुँदै रेश जोड्ने सडकको जिरेदी भन्ने स्थानमा सडक भासिदा घरमाथ...
-
बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा खट्न गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको निर्देशन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले मनाङ्गमा भएको वाढि पहिराे प्रभावित परिवारलाई तत्काल उद्दार तथा आवश्यक सहयोग गर्न सुरक्षा प्रशासनलाई निर्देशन दिनुभएको छ। मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मस्र्याङ्दी नदीमा आएको बाढी...
-
पोखरीमा डुबेको अवस्थामा एक युवकको शव फेला
रुपन्देही । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक युवकको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ । कञ्चन गाउँपालिका–३ पथरियामा रहेको पोखरीमा स्थानीय ३२ वर्षीय कमल श्रीषको शव मंगलबार बिहान साढे १० बजे फेला परेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले उनको शव पोखरीमा फेला परेको पुष्टि गर...
-
इथियोपियाको द्वन्द्वग्रस्त क्षेत्रका ३३ हजार बालबालिका मृत्युको मुखमा
काठमाडौं । संयुक्त राष्ट्रसंघको बालबालिका सम्बन्धी कार्यक्रम युनिसेफले इथियोपियाका टिगरे भन्ने स्थानका कम्तीमा पनि ३३ हजार बालबालिका कुपोषणका कारणले ज्यान जाने अवस्थामा पुगेका बताएको छ । युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको...





















