नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । भने ४९ जना घाइते भएका छन् । आज विहान साढे ५ बजेको समयमा जिल्लाको बर्दघाट नगरपालिका ४ दाउन्ने सडकखण्डको बाँस खोलामा बस खस्दा उक्त दुर्घटना भएको हो । काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको ना ५ ख २७१३...
राष्ट्रिय
-
-
भूकम्पले लमजुङमा सात घर भत्किँदा तीनजना घाइते
पोखरा । एकाबिहानै भूकम्प जाँदा लमजुङमा सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन । लमजुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेस...
-
म्याग्दीमा भुकम्प धक्का महसुस
काठमाडौँ । म्याग्दीमा भुकम्पको धक्का महसुस भएको छ ।लमजुङकाे भुलभुले केन्द्रबिन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा ५ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । म्याग्दी सहित कास्की ,गोरखा ,तनहुँ ,काठमाडाैं, धादिङ, नुवाकोट, मुस्ताङ लगायतका जिल्लामा धक्का महसुस भएको छ ...
-
नेपालमा थप नयाँ भेरियन्टको कोरोना संक्रमण फैलिएको पुष्टि
काठमाडौं । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साता देशका विभिन्न स्थानबाट ३५ नमुना संकलन गरेर जिन सिक्वेन्सिङ गरिएको थियो । भारतको ल्याबमा गरिएको जिन सिक्वेन्सिङको मंगलबार प्राप्त नजिताअनुसार ९७ प्रतिशत अर्थात ३४ वटा नमुनामा बी १.६१७.२ र तीन प्...
-
गण्डकी प्रदेशमा थप १५ संक्रमितको मृत्यु
कास्की । गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचाररत बागलुङका ४,मुस्ताङ, तनहुँ, कास्की र नवलपुरका २/२, पर्वत, स्याङ्जा र गुल्मीका १/१ जनाको मृत्यु भएको हो । प्रदेशका ७ जिल्लाका १४ जना र गुल्मीका १ जना संक्रमितको उपचारका क्रममा पोखरामा निधन भएको प्...
-
थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि , ६८९१ संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेको कुल संख्या ४ लाख ७२ हजार ३५४ पु पुगेको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट २०२८६ र एन्टिजेन विधिबाट ६९३ जनाको स्वाब परीक्षण भएकोमा कुल ८२०३ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
-
सेयर बजारमा इतिहासकै सर्वाधिक कारोबार
काठमाडौं । सेयर बजारमा मंगलबार इतिहासकै सर्वाधिक कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार ११ अर्ब ३५ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको जनाएको छ । यो अहिलेसम्मकै उच्च रकम हो । नेप्से परिसूचक ३४.६८ अंकले बढेर २७९३.८९ बिन्दुमा अडिएको छ । नेप्से १.२६ प्रतिशतले बढेको हो । उत्पादन तथा प्रशोधन बाहेक स...
-
भारतबाट भन्सार छलेर ल्याएका सामान बरामद
काठमाडौं । भारतबाट भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनी प्रहरीले बिराटनगर महानगरपालिकाबाट बरामद गरेको छ । भन्सार छलेर ल्याएको लत्ताकपडा र चिनीसहित १ लाख ६४ हजार मूल्य पर्ने सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता (डिएसपी) मान बहादुर राईले बताउनुभयो । विराटनगर महानगरपालिका–१७ स्थित दरैयाबाट सुधीरकुम...
-
छिमेकीको बाँसको भाँटा प्रहारबाट एकको मृत्यु, तीन घाइते
महोत्तरी । मटहानी नगरपालिका ३ बरदाहाका २५ वर्षीय जावेद राईनको छिमेकीकै बाँसको भाँटा प्रहारले मंगलबार विहान मृत्यु भएको छ। स्थानीय हजरत राईन र अलिमन राईनबीच शौचालयको पानीको विषयमा भएको झगडा झडपमा परिणत भएपछि एक अर्कामाथि बाँसको भाँटाले हानाहान भएपछि दुवै तर्फका ४ जना घाइते भएको थिए। मध्ये जावेदको प्रादेशिक अस्पताल जन...
-
कलाकार सीताराम कट्टेल ‘धुर्मुस’द्धारा ५० थान अक्सिजन सहयोग
काठमाडौँ । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले अस्पताललाई अक्सिजन सहयोग गरेका छन् । धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष समेत रहेका उनले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालित १ सय ४० शैयाको कोभिड अस्पताललाई ५० थान अक्सिजन दिएका हुन् । अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भनेर अस्पताललाई सहयोग गरेको ह...






















