बेनी । युवाको क्षमता र नेतृत्व विकासमा क्रियाशील संस्था म्याग्दी जेसिजको नयाँ शाखा अध्यक्षमा विरेन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ । सोमबार बेनीमा सम्पन्न २२औं साधारणसभा तथा २१ औं अधिवेशनबाट म्याग्दी शाखाको बर्ष २०२१का लागि श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो । ???????????????????????????????????? अध्यक्ष श्रेष्ठ...
राष्ट्रिय
-
-
नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै हालसम्म नेपालमा २ लाख ६४ हजार ७८० संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५१३ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५८ हजार ४४१ पुगेको छ ।...
-
पुलाचौरकी निसा सुवेदीको मृगौला प्रत्यारोपणका लागि तीन लाख रुपैयाँ सहयोग
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरकी २७ वर्षीया निसा सुवेदीको मृगौला प्रत्यारोपणका लागि संकलित तीन लाख रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।ओमकुमारी शान्ति कोषको संयोजनमा संकलन भएको रकम शान्ति कोषका अध्यक्ष राजेश शाक्यले निसा बचाउ अभियानका संयोजक नेत्रराज सुबेदीलाई आइतबार बेनीमा हस्तान्तरण गर्नुभएको हो । नि...
-
चितवन राष्ट्रिय निकुञ्जमा गैंडाको बच्चा मृत भेटियो
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा एक सिंगे गैंडाको बच्चा ‘केटी’ मृत अवस्थामा भेटिएको छ। नवलपरको कावासोती नगरपालिकामा पर्ने कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा उक्त केटी मृत भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए। करिब २ देखि ३ महिनाको बच्चाको प्राकृतिक कारणबाट मृ...
-
बेलायत बस्दै आएका गायक बद्री केसी मृतावस्था भेटिए
लण्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए । पोखरा ...
-
म्याग्दीका २ वटै प्रदेश सभा क्षेत्रमा कांग्रेसको प्रदर्शन ,नेकपा परित्याग गरी ५५ जना कांग्रेस प्रवेश (तस्बिर सहित)
बेनी । सरकारले संसद विघटन गरेको विरोधमा नेपाली कांग्रेसले शनिबार म्याग्दीका दुई वटै प्रदेश सभा क्षेत्रमा प्रदर्शन गरेको छ । प्रदेश सभा ‘क’ को बेनीमा र प्रदेश सभा ‘ख’को दरबाङमा विरोध प्रदर्शन गरिएको थियो । ‘क’को बेनी बजार स्थित पार्टी कार्यालय र ‘ख’ को दरबाङ थित पार्टी कार्यालयबाट शुरु भएको प्रदर्शन विभिन्न स्थान परिक...
-
थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि ,६ को मृत्यु
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ सय ५४ कोरोना संक्रमित थपिएका छन् । शुक्रबार विभिन्न प्रयोगशाला गरिएका परीक्षमा ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २ लाख ६४ हजार १५९ संक्रमितको संख्या पुगेको छ । त्यसैगरी २४ घण्टामा ५८५ जना कोरोना संक्रमणबाट निक...
-
गरगहना चोरेर भागेका एक युवा प्रहरी नियन्त्रणमा
जुम्ला । जुम्लामा घरमा काम गर्न राखेका एक युवाले गरगहना लुटेका छन्। चन्दननाथ नगरपालिका ६ छिना गाउँमा दुर्गादेवी रावलको घरमा राखिएको गरगहना चोर्ने पारस मल्ललाई प्रहरीले पक्राउ गरेको हो। प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार उनी मुगु जिल्ला खत्याड गाउँपालिका ११ का बासिन्दा हुन्। घरमा काम गर्ने कामदारका रूपम...
-
दश महिनापछि कुस्तीको प्रशिक्षण सुरु हुँदै
काठमाडौं । बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः शुरु हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो । महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् । कुस्ती खेलको ग...
-
भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते
डोटी । जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा ८४ वर्षीय रामबहादुर खड्का र निजकी पाँच वर्षीया नातिनी सरस्वती खड्का रहेका छन् । ...






















