• आज नेकपा ओली समूहका अनेरास्ववियुको भेला

    काठमाडौं । संसद विघटनपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले कार्यकर्ता भेला, छलफललाई व्यापकता दिएको छ ।आज केपी शर्मा ओली पक्षले आज काठमाडौंमा बृहत कार्यकर्ता भेला गर्दैछ । भेला कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा १२ बजेका लागि तय गरिएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्व...

  • म्याग्दीमा ओली पक्षको बृहत कार्यकर्ता भेला ,म्याग्दीलाई लालकिल्ला बनाउने उद्घोष

    बेनी । म्याग्दीमा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपा म्याग्दीले बृहत कार्यकर्ता भेला गरेको छ । सो भेलाको नेकपाका स्थायी कमिटी सदस्य किरण गुरुङले सम्बोधन गर्नुभएको छ । उहाँले ताजा जनादेशको विकल्प रोज्नु असंवैधानिक कदम हुन नसक्ने बताउनुभएको छ । अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री ओलीले प्...

  • ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो : ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्य चुनाव चिन्हमा कसैले दावी गर्न नमिल्ने बताएका छन् । राजधानीमा आफूपक्षीय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘ढुक्क हुनुहोस् सूर्य चिन्ह हाम्रो हो ।’ उनले प्रचण्ड र माधव नेपाललाई फोहोरको संज्ञा दिँदै फोहोरलाई नदीको छालले किनारमा फ्यालेको टिप्पणी गरे । ‘त्रिशूली नदीम...

  • वडा अध्यक्ष तिलिजाको निधन

    बेनी ।म्याग्दीको अन्नपुर्ण गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष दिनेश कुमार तिलिजाको निधन भएको छ । वडा अध्यक्ष तिलिजाको शुक्रबार ७० बर्षको उमेरमा निधन भएको हो ।कास्कीको पोखरा महानगगरपालिका –११ फुलबारी स्थित आफ्नै निवासमा शुक्रबार दिउसो ३ :४५ को समयमा निधन भएको आफन्त तथा शिख्तानी पुन समाज पोखराका अध्यक्ष क्याप्टेनबलबहादुर...

  • सूर्योदय लघुवित्त वित्तीयद्धारा बाढी पहिरो पिडित परिवारलाई एक लाख ५० हजार रुपैयाँ सहयोग

    बेनी । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड दरबाङ शाखाले म्याग्दीको मालिका गाउँपालिका र धवलागिरी गाउँपालिकाको विभिन्न ठाउँका बाढी पहिरो प्रभावित क्षेत्रका पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङमा शाखा कार्यालय रहेको संस्थाले मालिकाको बिम र देबिस्थान तथा धवलागिरीको मराङ र ध...

  • म्याग्दीमा थपिए ६ जना कोरोना संक्रमित

    बेनी । म्याग्दीमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुस १२ र १५ गते १३ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार गुल्मी घर भई हाल बेनीबजार बस्ने वर्ष २४ का पुरूष १ जना, बाग्लुङ घर भई हाल बेनीबजार बस्ने वर्ष २६ का पुरूष १ जना, बेनपा–३ बस्ने व...

  • इन्स्टाग्राम,ह्वाट्सएपको माध्यमबाट १३ लाख ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौं । इन्स्टाग्राम, ह्वाट्सएपको माध्यमबाट ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रुपन्देही मर्चवारी गाउँपालिका-४ का २९ वर्षीय धर्मेन्द्र उपाध्याय र ४५ वर्षीय अनन्तकुमार उपाध्यायलाई पक्राउ गरेको हो। उनीहरूले इन्स्टाग्राम, ह्वाट्सएपको प्रयोग गरी १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको महानगरीय अपराध महा...

  • सिरियामा ३७ सैनिक मारिएको आइएसको दाबी

    एएफपी । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स (आइएस) समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गइरहेका सरकारी सेना चढेको बसलाई जि...

  • माघ १५ देखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै

    काठमाडौं । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मत...

  • देशभर थपिए ४२६ कोरोना संक्रति , ८ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ सय २६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २...