सुर्खेत । सुर्खेतमा लागुऔषधसहित दुई जना महिला पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ इत्राम खोला नजिकैबाट सासू-बुहारीलाई प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा २४ वर्षीय शान्ति सिंहको कोठामा खानतलास गर्दा ५ ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको प्रहरीले जनाएको छ। यस्तै, उनकै स...
राष्ट्रिय
-
-
देशभर थपिए ७०८ कोरोना संक्रति , ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय ३१ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्...
-
एसइडिपी तालिममा राजपत्रांकित प्रथम श्रेणीका कर्मचारी मात्रै सहभागी हुन पाउने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सिनियर एक्जुकेटिभ डेभलोप्मेन्ट प्रोग्राम (एसइडिपी) तालिममा सहभागी हुन आग्रह गरेको छ । एसइडिपी तालिममा सहभागी हुने अधिकृतहरुले पुस १९ गतेसम्म निवेदन दिन मन्त्रालयले आह्वान गरेको हो । ४१ औँ एसइडिपी तालिममा भाग लिन राजपत्राकिंत प्रथम ...
-
ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकको ७ करोड घोटालाका मुख्य आरोपी पक्राउ
काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपी पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पाल्पा घर भई चन्द्रागिरि नगरपालिका बस्ने ६७ वर्षीय पद्म ज्ञवालीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थाप...
-
भारतले प्याज निर्यातमा लगाउँदै आएको प्रतिबन्ध हटायो
काठमाडौं । भारतले नेपालसहितका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिबन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्र्तगतको बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ । साढे ३ महिनापछि सोमबार प्रतिबन्ध हटाउने निर्णय भारतले गरेको जानकारी प्राप्त भएको भन्सार विभाग...
-
नेकपाविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो । त्यसविरुद...
-
१६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी एक उखु किसानको हृदयघातबाट निधन
काठमाडौं । बक्यौता माग गर्दै १६ दिनसम्म माइतीघरको आन्दोलनमा सहभागी ६५ वर्षीय उखु किसानको हृदयघातका कारण मंगलबार निधन भएको छ । सर्लाही धनकौल छोटवल टोलका नारायण राय यादवको मंगलबार बिहान शहीद गंगालाल हृदय रोग केन्द्रमा उपचारका क्रममा निधन भएको आन्दोलनमा सहभागी अर्का किसान मुकेश ठाकुरले बताए । उनलाइ मंगलबार विहान हृदयघ...
-
सुनसरीमा जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–४ का १९ वर्षीय मोती कामतको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । सोमबार राति साढे ८ बजे जुद्धगञ्जमा रहेको मासु पसलबाट मासु किनेर फर्कदै गरेका कामतलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । नागरिक खबरबाट साभार ...
-
सुदूरपश्चिम प्रदेशका मन्त्री पठानसिंह बोहरा बर्खास्त
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् । केन्द्रीय पार्टी विभाजनको मारमा मन्त्री बोहरा परेका हुन् । बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए । बोहरालाई बर्खास्त गरेर मुख्यमन्त्री भट्टले प्रचण्ड–माधव नेपा...
-
प्रचण्ड–माधव समूहद्वारा काठमाडौंका १३ स्थानमा जनप्रदर्शन सुरु
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले राजधानीमा जनप्रदर्शन सुरु गरेको छ । काठमाडौंका विभिन्न १३ स्थानबाट विरोध प्रदर्शन सुरु भएको हो । संसद विघटन विरुद्ध आज बृहत् जनप्रदर्शन गर्ने लागेको हो । देशभर हुने उक्त बिरोध प्रदर्शनमा उक्त पार्टीले हजारौं नेता तथा कार्यकर्ता सडकमा ओराल्ने प्रचण्ड–...





















