सङ्खुवासभा । सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो । चन्द समूहका क...
राष्ट्रिय
-
-
प्रहरीको कपडा खरिदमा ठगी गरेको आरोपमा दुईजना ठेकेदार पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको लत्ताकपडा खरिदमा ठगी गरेको आरोपमा दुई ठेकेदार पीताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वीरगन्जमा कार्यालय रहेको क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रालिका सञ्चालक मुन्का र प्रतिनिधि पौडेललाई पक्राउ गरेको हो । मुन्का वीरगन्ज र पौड...
-
आयोजना प्रमुख श्रीवास्तवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । बाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुखसहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५ रुपैयाँ बिगो कायम गरी भष्ट्राचारको मुद्दा दायर ...
-
साफ फुटबल बंगलादेशमा हुने
काठमाडौं । साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता आगामी वर्ष बङ्गलादेशमा हुने भएको छ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) को कार्यकारी समितिको सोमबार सम्पन्न भर्चुअल बैठकले साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता २०७८ कात्तिक २८ देखि मङ्सिर ११ गतेसम्म गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीका कारण यस वर्ष गर्ने भनि...
-
म्याग्दीमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि
बेनी । म्याग्दीमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पुस ९ गते ७ वटा नमुना संकलन गरी पिसिआर परिक्षणका लागि पठाईएकोमा प्राप्त रिपोर्ट अनुसार अर्घाखाची घर भई हाल बेनीबजार बस्ने वर्ष ३८ का पुरूष १ जना, नवलपुर घर भई हाल बेनीबजार बस्ने वर्ष ३३ का पुरूष १ जना, बाग्लुङ घर भई हाल...
-
दीनानाथ शर्माले भने, ‘कुनै गुटमा नलाग्ने भनेको होइन’
काठमाडौं । राष्ट्रियसभाको नेकपाका संसदीय दलको नेता दिनानाथ शर्माले आफू कुनै गुटमा नलाग्ने नभनेको स्पष्ट पारेका छन् । राष्ट्रियसभामा संसदीय दलको नेताका हैसियतले आफूले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने भन्दै नेता शर्माले राष्ट्रियसभामा तटस्थ रहने बताएको जानकारी दिए । ‘सञ्चार माध्यममा आएजस्तो कतै पनि नलाग्ने भन्ने ...
-
देशभर थपिए ६५९ कोरोना संक्रति , ७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ५९ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ७ सय १८ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...
-
जग्गा व्यवसायी कक्षपती पक्राउ
काठमाडौं । प्रहरीले चेक बाउन्स सम्बन्धी मुद्दामा फरार रहेका जग्गा व्यवसायी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंको फैसला कार्यान्वयनका लागि कक्षपतीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार कक्षपतीलाई २ करोड विगो भराइ ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना हुने अद...
-
त्रिभुवन विमानस्थलबाट ग्राम सुनको बाला बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक सय ग्राम सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ४० वर्षीय प्रलाद थापा र धादिङका अर्जुनप्रसाद थपलिया छन् । विमानस्थल प्रहरीका अनुसार विदेशबाट आएका व्यक्तिहरुलाई प्रयोग गरेर भन्सार छली गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिए...
-
रुकुम पश्चिममा श्रीमानको हत्या गरेको आरोपमा श्रीमाती पक्राउ
काठमाडौं । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुसिकोट नगरपालिका-८ घोरखानी बस्ने ५० वर्षीया डल्ली बुढा रहेकी छन् । डल्लीले आफ्नै श्रीमान ३४ वर्षीय चित्रबहादुर थापालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले आइतबार पक्राउ गरेक...





















