दाङ । दाङ घोराही उपमहानगरपालिका–१० का इन्द्रबहादुर चलाउनेले घोराहीकै तीन युवालाई पर्यटन भिसामा टर्की पठाउने भन्दै प्रतिव्यक्ति रु पाँच लाख ५० हजारका दरले रु १६ लाख ५० हजार उठाए । उनले गाउँका अन्य दुई जनालाई साक्षी राखेर उक्त रकम बुझेका थिए । रकम बुझाएको अहिले दुई वर्ष पुग्यो । विदेश पठाउँछु भन्ने इन्द्रबहादुर फरार ...
राष्ट्रिय
-
-
चितवन माडीका सुकुम्वासी चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण
चितवन । चितवन माडीका सुकुम्वासी चेपाङ परिवारका ८० बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शनिबार माडी नगरपालिका–९ स्थित राईडाँडामा कृष्णनगर माध्यमिक विद्यालयमा पढ्ने उनीहरुलाई कपडा वितरण गरिएको हो । जाडोमा बालबालिकालाई विद्यालय जान समस्या परेपछि बेल्जियममा रहेका नेपालीहरुको सहयोगमा न्यानो कपडा वितरण गरिएको समन्वय...
-
प्रधानमन्त्री ओलीद्वारा संसद् विघटनको सिफारिस
काठमाडौं । सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ । यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले स...
-
सुदूरपश्चिम प्रदेशसभाका सभामुख थापालाई कोरोना सङक्रमण
कैलाली । सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना सङ्क्रमणको पुष्टि भएको छ । ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना सङ्क्रमणको पुष्टि भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन् ।...
-
खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने
पोखरा । पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल महानगरको रु दुई करोड १२ लाखको लागतमा निर्माण गरिने भएको हो । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शनिबार पुलको शिलान्यास कार्यक्रममा पूर...
-
सिडेनको अध्यक्षमा देउवा समूहका थानी विजयी
काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ संगठन सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को सिडेनको अध्यक्षमा उमेश थानी विजयी भएका छन् । सिडेनको छैटौं अधिवेशनमा शेरबहादुर देउवा पक्षका थानीले रामचन्द्र पौडेल पक्षका ध्रुव थापालाई १५० मत पराजित गरेका हुन् । थापालाई कृष्णप्रसाद सिटौला समूहको साथ रहे पनि देउवा पक्षकै थ...
-
निस्कोटका मृगौला पीडित पुनलाई आर्थिक सहयोग
बेनी । म्याग्दीको मालिका गाउँपालिका–१ ,निस्कोटका मृगौला पीडित चित्र बहादुर पुनको उपचारका लागि आर्थिक सहयोग गरिएको छ । दुबै मृगौला फेल भई पोखरा स्थित आस्था क्लिनिक अस्पतालमा उपचाररत ३२ बर्षिय पुनलाई स्थानीय युवाहरुको सक्रियतामा संकलित ७२ हजार ८८५ रुपैयाँ हस्तान्तरण गरिएको छ । आर्थिक सहयोग संकलन अभियान्ता स्थानीय...
-
देशभर ७१० जना कोरोना संक्रमित थपिए , १२ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ११७५ जना संक्रमित निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ५३ हजार १८४ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ४२ हजार ५६७ जना पुगेको छ ।...
-
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित
बेनी । नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल निर्वाचित हुनुभएको छ । बुटवलको भलबारीमा शुक्रबार सम्पन्न ४७ औं राष्ट्रिय महाधिवेशनमा ७१८ मत प्राप्त गरी बरुवाल नेपाल जेसीज वर्ष २०२१ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको म्याग्दी जेसीजका निवर्तमान शाखा अध्यक्ष खम थापा मगरले जानकारी दिनुभय...
-
कर्णाली प्रदेशमा ४९४ फरार प्रतिवादी पक्राउ
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले चालु आर्थिकको पहिलो चार महिनामा ४ सय ९४ फरार प्रतिवादी पक्राउ गरेको छ । प्रहरीको अनुसन्धान तथा अदालतको फैसला कार्यान्वयनका क्रममा साउनदेखि कात्तिक महिनासम्म ४ सय ९४ फरार प्रतिवादीलाई पक्राउ गरी अदालतसमक्ष बुझाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्र...






















