सप्तरी । सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम राजविराज-१६ बोरिया निवासी ८५ वर्षीय झलाही यादवको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गोठमा सुतिरहेको बखत एक्कासी विद्युत सर्ट भएर आगलागी भएको सप्तरीका प्रहरी प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए । बिहान ४ बजेत...
राष्ट्रिय
-
-
फेसबुकमा महिलाको चरित्र हत्या गर्ने एक जना पक्राउ
काठमाडौं । फेसबुकमा महिलाको चरित्र हत्या गर्ने एक पुरूष पक्राउ परेका छन्। बिहीबार प्रहरीले काठमाडौं महानगरपालिका-५ हाडीगाउँका ३३ वर्षीय अभिनासकुमार प्रधानलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले जानकारी दिए। उनका अनुसा...
-
निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । आधुनिक चिकित्सा सेवाको पहुँच पुग्न नसकेको हिमालपारिको जिल्ला मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा सोवा रिग्पा उपचार पद्दतिअनुसार हालै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो । गाउँपालिकाको पाँचवटा वडामा अलगअलग सञ्चालन गरिएको स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गर्नुको साथै निःशुल...
-
टोखा नगरपालिकामा होम आइसोलेशनमा बसेका सङ्क्रमितका लागि ४२ लाख खर्च
टोखा । टोखा नगरपालिकाले कोभिड–१९ पोजेटिभ भएर होम आइसोलेसनमा बसेका बिरामीको पोषण भत्तास्वरुप रु ४२ लाख नौ हजार १०० खर्च गरेको छ । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखाको विसं २०७७ भदौमा बसेको ६२औँ नगर कार्यपालिकाको बैठकको निर्णयअनुसार हालसम्म ७९२ कोरोना सङ्क्रमित परिवारलाई सन्तुलित भोजनका लागि उक्त रकम खर्च भएको हो । ...
-
श्रीराम सुगर मिल्सको खातामा ३५ करोड डिपोजिट, आजबाट उखु किसानलाई वितरण
काठमाडौं । चिनी उद्योगीलाई पक्राउ गर्न प्रहरीले ‘सर्च अपरेशन’ चलाएपछि रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्सका सञ्चालकले ३५ करोड जम्मा गरेका छन् । उद्योगीले मिल्सको खातामा ३५ करोड रुपैयाँ जम्मा गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले रातोपाटीलाई बताए । उनले भने, ‘आजबाट उखु किसानलाई वितरण गर्ने कार्यतालि...
-
दरबारमार्गस्थित लाउन्जमा जुवा खेल्ने दुई महिलासहित ८ जना पक्राउ
काठमाडौं । दरबारमार्गस्थित लाउन्जबारमा जुवा खेल्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जयनेपाल हलसँगै रहेको वानवेक लाउन्जबारमा जुवा खेलिरहेका दुई महिलासहित ८ जनालाई महानगरीय प्रहरी वृत दरबारमार्गबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा लाउन्जका शेयरधनी प्रकाश लामा, अजय लामा, सुमन घिमिरे, कल्याण कार्की, ...
-
चिसोका कारण चारको मृत्यु
लहान । केही दिनयता बढेको अत्यधिक चिसोका कारण एक साताको अवधिमा सिरहामा चार जनाको मृत्यु भएको छ । चिसोका कारण जिल्लाको बरियारपट्टी गाउँपालिका–५ झिझौल निवासी २५ वर्षीय रवीन्द्र यादव, मिर्चैया नगरपालिका–११ गदहवा निवासी २५ वर्षीय अरुणकुमार यादव, कर्जन्हा नगरपालिका–३ बन्दीपुर निवासी ७० वर्षीय बिल्टु महतो र नाम ठेगाना खुल...
-
उच्च अदालतद्वारा सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला
कैलाली । कैलालीको टिकापुर घटनामा जेल सजाय भोगिरहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई जन्मकैदको फैसला भएको छ । चौधरी उपर डोटी उच्च अदालतले जन्मकैदको फैसला सुनाएको हो । त्यस्तै कैलाली जिल्लाबाट तीन बर्षको जेल सजाय पाएका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला गरिएको छ । कैलालीको टिकापुरमा नेपाल प्रहरीका एसएसपी ...
-
कटुवा पेस्तोलसहित एक युवक पक्राउ
रौतहट । रौतहट प्रहरीले एकजना युवकलाई अवैध हतियार कटुवा पेस्तोल सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी गस्ती टोलीले यमुनामाई गाउँ लपालिका–४ का दिलिप साहलाई एकथान कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । प्रहरीले दुर्गाभगवती गाउँपालिका वडा नं–५ झाँजपुलमा चेकजाँच गर्ने ...
-
नेपाली सेफ सन्तोष ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को उत्कृष्ट ३ मै सीमित
काठमाडौँ । नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ को उत्कृष्ट तीनमै सीमित भएका छन्। बीबीसी वानु मा प्रशारित फाइनल राउन्डको पहिलो चरणको गिताबाट अघि बढ्दै उनी टप ३ मा पुगेका थिए। आफूले उपाधि जित्न नसकेपनि फाइनलसम्मको यात्रा तय गरि नेपाली खानालाई चर्चित टेलिभिजन कार्यक्रममार्फत विश्वसामु पस्किन पाएकोम...





















