काठमाडौँ । कोभिड-१९ विरुद्धको लडाईंमा सहयोग पुर्याउन अमेरिकी सरकारले नेपाललाई एक सय थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको हो । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल...
राष्ट्रिय
-
-
हुम्लामा ४ नयाँ सङ्क्रमित भेटिए
हुम्ला । कात्तिक १८ गतेदेखि कोरोना सङ्क्रमण मुक्त भएको हुम्लामा बिहीबार राति चार नयाँ सङ्क्रमित भेटिएका छन् । कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो । राति चार जनामा कोरोना पोजेटिभ नतिजा देखाएको हो । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परी...
-
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एक पक्राउ
सप्तरी । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए। शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई पछाडिबाट म...
-
बैतडी बस दुर्घटना:मृतक ९ मध्ये ४ जनाको सनाखत
बैतडी । बैतडीको पाटन नगरपालिका–८ खोडपेमा हिजो राती भएको बस दुर्घटनामा मृत्यु भएका ९ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–६, सित्तडका २५ वर्षिय प्रहरी जवान रणबहादुर चन्द, सोही ठाउँका २७ वर्षिय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी र कञ्चनपुरको भिमदत्त नगरपालिका–८ ...
-
ट्याक्टर चढ्ने क्रममा लडेर एक युवकको निधन
उदयपुर । उदयपुरको लिमचुङबुङका एक युवकको ट्याक्टर दुर्घटनामा परेर निधन भएको छ। जिल्लाको पहाडी गाउँपालिका लिमचुङबुङ ३ सिर्वानी तीनचोकेका ३४ वर्षीय पदम रानामगर ट्याक्टर चढ्ने क्रममा लडेर बिहीबार राति निधन भएको प्रहरीले जनाएको छ। राति ८ः०० बजे ना ६ त १९०८ नं. को ट्याक्टरमा चढ्न खोज्दा पछाडिको डालाबाट लडेर मगर गम्भीर घा...
-
जनकपुरमा अनियन्त्रित कार नहरमा खस्दा चालकको मृत्यु
जनकपुरधाम । धनुषामा कार अनियन्त्रित भएर नहरमा खस्दा चालकको मृत्यु भएको छ। शुक्रबार बिहान जनकपुरधामको मुजेलियामा पुलबाट बा २० च ६८३१ नम्बरको कार नहरमा खस्दा धनुषाधाम नगरपालिका-१९ का ४५ वर्षीय विजय शर्माको मृत्यु भएको धनुषाका ट्राफिक प्रहरी प्रमुख नवराज न्यौपानेले जानकारी दिए। कार चालक अपांग रहेको र उनको लापरबाहीको क...
-
झापामा थप एक जना कोरोना संक्रमितको मृत्यु
झापा । झापाको शिवसताक्षी नगरपालिकामा थप एक जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। शिवसताक्षी नगरपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार स्थानीय वडा नम्बर ६का ६२ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको हो । उनको कार्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि उनको झापाको बि ...
-
अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा
बुटवल । आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दाबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ। उपचारका क्रममा गत माघमा मृत्यु भएका डा. सिंहको परिवारले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिच...
-
दशैँतिहारमा रारा ताल घुम्नेको लर्को
सिञ्जा । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ। दशैँतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो। दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। कोरोना महामारीले करिब सात महिना सुनसान रहे...
-
गुल्मीमा जीप दुर्घटना:एकको मृत्यु ,७ जना घाइते
गुल्मी । गएराति गुल्मीमा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने अन्य सातजना घाइते भएका छन् ।जिल्लाको गुल्मीदरवार गाउँपालिका वडा नम्बर २, फोक्सीबास भन्ने स्थानमा लु१च ४७११ नम्बरको जीप दुर्घटना हुँदा चालक २४ वर्षीय मेखबहादुर गाहको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एवं एसपी प्रविणलाल श्रे...






















