काठमाडौं । कोरोना भाइरसको कारणले विदेशमा थप आठजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार, यो साता भारतको महाराष्ट्र र चेन्नइमा कोरोना भाइरसका कारण आठजना नेपाली ज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म कोरोनाका कारण निधन हुने नेपाली सङ्ख्या २ सय ९३ जना पुग...
राष्ट्रिय
-
-
रुपन्देहीमा घरायसी विवादमा चक्कु प्रहार गरी बाबुद्वारा छोराको हत्या
रुपन्देही । रुपन्देहीमा घरायसी विवादमा आफ्नै बुबाले छोराको हत्या गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का ४३ वर्षीय शेर बहादुर गुरुङले १९ वर्षीय छोरा पदम बहादुरलाई चुक्कु प्रहार गरी हत्या गरेको प्रहरीले जनएको छ । वडा प्रहरीका बुटवलका प्रहरी निरीक्षक गोविन्द रेग्मीले मदिरा सेवन गरेका बुवाले घरायसी...
-
दुई लाख नगदसहित ९ जना जुवाडे पक्राउ
उदयपुर । उदयपुरमा दुई लाखभन्दा बढी नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरको विशेष टोलीले त्रियुगा नगरपालिका १० करमगाछीबाट गएराति पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमका अनुसार करमगाछि स्थित प्रेम भट्टराईको घरमा जुवा खेलीरहे...
-
दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
दाङ । दाङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका-१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आइतबार बिहान अन्दाजी ४० वर्षीया ती महिलाको मृत्यु भएको हो। बिहान ६ बजेतिर विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी ती महिलालाई लमही अस्...
-
डोटीमा राँगोले हानेर एक पुरुषको मृत्यु
डोटी । राँगोले हानेर डोटीमा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ सरङायलका अन्दाजी ४० वर्षीय चक्र साउँदको राँगोले हान्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । राँगोको आक्रमणबाट घाइते भएका साउँदको दिपायलस्थित शैलेश्वरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । नागरिक खबरबाट साभार ...
-
मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट अस्पतालमा उपचाररत चर्चित हाँस्य कलाकार मनोज गजुरेल अस्पतालबाट डिस्चार्ज भएका छन् । गजुरेललाई कात्तिक १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएयता होम आइसोलेशनमा बसिरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि गत बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर...
-
१५२ किलो बँदेलको मासुसहित तीन पक्राउ
कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत मूलपानी चोकबाट आज प्रहरीले उनीहरुलाई पक्र...
-
विद्युत चुहिएर झापाको दमक अस्पतालमा आगलागी
झापा । विद्युत चुहिएर झापाको दमक नपा–१ मा रहेको दमक अस्पतालमा आज आगलागी हुदाँ लाखौंको क्षति भएको छ । सो अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो । अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहिएर आगलागी हुदाँ रु एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । अपराह्न २ः०० बजेदेखि लागेको आगलागीबाट अस्पत...
-
चोरीको अभियोगमा ९७ लाख रुपैयाँसहित एक पक्राउ
चितवन । एक रङ फ्याक्ट्रीमा चोरी गरेको अभियोगमा प्रहरीले एकजनालाई ९७ लाख रुपैयाँसहित पक्राउ गरेको छ । कालिका नगरपालिका ६ शक्तिखोर घर भएका ४१ वर्षीय कबिराज थापालाई नगद ९७ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो । चितवन भरतपुर महानगरपालिका ९ काँडाघारीस्थित एपोलो रङ फ्याक्ट्रीमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ जिल...
-
एक सय ५० किलो गाँजासहित एक जना पक्राउ
बागलुङ । प्रहरीले एक सय ५० किलो अवैध गाँजासहित निसीखोला गाउँपालिका–६ का ३४ वर्षीय टेकबहादुर घर्तीलाई शनिबार पक्राउ गरेको छ । आफ्नै बारीमा गाँजा उत्पादन गरी सुकाएर बोरामा राखिरहेको अवस्थामा घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । घ...




















