• दाङमा बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु

    दाङ,सोमबार चैत ०३ गते । दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचार...

  • अमेरिकी दूतावासद्वारा भोलिदेखि डिभी र गैरआप्रवासी भिसा बन्द !

    काठमाडौं ,सोमबार चैत ०३ गते । नेपालस्थित अमेरिकी दूतावासले भोलिदेखि लागूहुनेगरी डाइभर्सिटी भिसा (डिभी) र गैरआप्रवासी भिसाका नियमित अपोइन्टमेन्टहरु रद्द गरेको छ । भिसा आवेदकहरुका लागि अमेरिकी दूतावासले सूचना निकालेर चैत ४ गतदेखि लागू हुनेगरी अपोइन्टमेन्ट रद्द गरेको जनाएको हो । अमेरिकी दूतावासले जतिसक्यो चाँग...

  • सतुंगलबाट ६ लाख मास्क बरामद

    काठमाडौं,सोमबार चैत ०३ गते ।काठमाडौंको सतुंगलबाट प्रहरीले ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ । सतुंगलमा रहेको विष्णुदेवी गोदामबाट प्रहरीले ६ लाख थान सर्जिकल मास्क बरामद गरेको हो । यसअघि हिजो कपनलगायतका विभिन्न ठाउँबाट प्रहरीले ३ लाख थान बरामद गरेको थियो । बजारमा अभाव देखाएर बढी मूल्यमा मास्क बिक्री गर्नका ल...

  • तामाखानी सञ्चालनमा आउने

    काठमाण्डौं ,सोमबार चैत ०३ गते । देख्दै आङ सिरिङ्ग हुने ठाडो पाखो । पाखाभरि ठूल्ठूला ढुङ्गाका चेपमा मान्छे छिर्न मिल्ने प्रशस्त सुरुङ । आगोले पोलेको जस्तो धुवाँले राउँसिएका लामा सुरुङभित्र धातुका धाउहरु । हिजो हथौडाको भरमा खनिएका सुरुङमा अहिले तामाको अध्ययन भइरहेको छ । पुर्खाले तामा निकालेकै आधारमा अहिले आधुनिक...

  • अज्ञात समुहद्वारा रातोढुङ्गामा डोजरमा आगजनी

    बेनी, सोमबार चैत्र ०३ गते । म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा सोमबार बिहान डोजर (एक्साभेटर र ब्याकुहोलोडर) मा आगजनी भएको छ । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजना अन्तरगत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिका लागि प्रयोग गरेको एक वटा एक्साभेटर र एक वटा ब्याकुहोलोडरमा अज्ञात समूहले आगजनी गरेका ...

  • कास्कीको लुम्ले केन्द्र भएर ५ रेक्टरको भुकम्प

    बेनी ,आइतबार चैत ०२ गते । आज गण्डकी प्रदेश आसपासमा भूकम्पको ठुलो धक्का महुशुस भएको छ । भुकम्प मापन केन्द्रका अनुसार ५ रेक्टर स्केलको भुकम्प गएको छ । पोखरा नजिकैको लुम्ले केन्द्र बिन्दु बनाएर भुकम्प गएको हो । अहिले राति ८ः४५ बजे खाना खाने र सुत्ने बेलामा भुकम्पको ठुलो धक्का महुशुस भए पछि पोखरा, बागलुङ, म्याग्...

  • म्याग्दीमा बेमौसमी हिमपातले हिउँदेबाली नष्ट (फोटो फिचर)

    सन्तोष गौतम बेनी ,आइतबार चैत्र ०२ गते । म्याग्दीको उच्च पहाडि क्षेत्रमा शनिबार रातीको बेमौसमी हिमपातले हिउँदेबाली सखाप पारेको छ । धवलागिरी, मालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाको माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ । बेमौसममा भएको हिमपातले गहुँ, जौ, उवा, केराउलगायत हिउँदे बाली नष्ट गरेको धवलागिरी गाउँपालिका १ ...

  • मनाङ मर्स्याङ्दीले जित्यो आहा!रारा गोल्डकपको उपाधी

    पोखरा,आइतबार चैत ०२ गते । १८ औं आहा!रारा गोल्डकपको उपाधी पुलिसलाई टाईवेकरमा ४–३ ले हराउँदै मनाङ मस्र्याङ्दीले जितेको छ । निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल रहित बराबरी खेलेपछि अतिरिक्त ३० मिनेट थपिएको थियो ।अतिरिक्त समयमा पनि उपाधी नतिजा नआएपछि टाईवेकरमा धकेलिएको थियो । खेल अवधीभर मनाङले १६ र पुलिसले ११ टार्गेट ...

  • खिवाङमा चट्याङ् लागेर दुई जनाको मृत्यु

    बेनी ,आइतबार चैत ०२ गते । जिल्लाको उत्तरी अन्नपूर्ण गाउपालिका–६ खिवाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार राती परेको चट्याङ लागेर गम्भीर घाइते २६ वर्षीय रवीन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार राती ९बजे बेनी अस्पताल ल्याइएका ...

  • पहिलो कमेडी च्याम्पियनको उपाधी धादिङका पन्तलाई

    काठमाडौं ,शनिबार चैत ०१ गते । धादिङका हिमेश पन्तले  पहिलो कमेडी च्याम्पियन बनेका छन् । धादिङको थाक्रेमा जन्मिएका हिमेश कान्तिपुर टेलिभिजनबाट प्रशारित रियालिटि शो कमेडी च्याम्पियनको च्याम्पियन बनेका हुन् । नेपालमा पहिलो पटक आयोजना भएको कमेडी च्याम्पियनमा उपाधिका लागि इटहरीका सुमन कोइराला, रोल्पाका खड्गबहादुर पुन...