• कोरोना संक्रमितको निशुःक उपचार गर्ने जलजला गाउँपालिकाको निर्णय

    पर्वत,आइतबार चैत ०९ गते । जलजला गाउँपालिकाले विश्वभर फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएका हरेक नागरिकको एम्वुलेन्स सेवासहित निशुल्क उपचार गर्ने निर्णय गरेको छ । जलजला गाउँकार्यपालिकाको शनिवार बसेको बैठकले गाउँपालिका भित्रका नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरि यस्तो निर्णय गरेको गाउँपालिका...

  • म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने

    बेनी ,शनिबार चैत ०८ गते । म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई ...

  • माउण्ट एभरेष्ट आवासीय माविको पुरानो भवनलाई अस्थाई अस्पताल बनाइने

    बेनी, शुक्रबार चैत ०७ गते । बेनीमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि दश शैया क्षमताको अस्थायी अस्पताल तयार पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । श...

  • अन्नपूर्ण गाउपालिकाको तातोपानी कुण्ड बन्द

    बेनी,शुक्रबार चैत ०७ गते । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भित्रन नदिन म्याग्दीको अन्नपूर्ण गाउपालिकामा पर्ने पर्यटकीय स्थल पुनहिल भ्रमणमा रोक लगाउनुका साथै तातोपानी कुण्डहरु समेत बन्द गरिएको छ । अन्नपूर्ण गाउपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनको अध्यक्षतामा शुक्रबार पोखरेबगर स्थ...

  • राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौं शुक्रबार , चैत ०७ गते । कोरोना भाइरसको संक्रमणको जोखिमकाकारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्य व्यवस्था परामर्श समितिको सुझावका आधारमा शुक्रबारका लागि तय भएको बैठक अर्को सूचना जारी नगरेसम्मका लागि स्थगन गरेका हुन् । राष्ट्रियसभाका सचिव राजेन्द्र फु...

  • कान्छीगाउँदेखी बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा ९ घाइते , दुई जनालाई पोखरा रिफर

    बेनी,शुक्रबार चैत ०७ गते । दग्नामको कान्छीगाउँदेखी बेनी आउँदै गरेको जि दुर्घटना हुँदा ९ जना यात्रु घाइते भएका छन् । म्याग्दीको रघुगंगा गाउँपालिका –४ दग्नाम ,कान्छीगाउँदेखी बेनी आउँदै गरेको ग २ च ५९८८ नम्बरको जिप दग्नामको पानाकोट भन्ने स्थानमा शुक्रबार विहान करिब साढे सात बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्य...

  • नेशन पुन मगर नेपाल आइडल सिजन-३को उत्कृष्ट ४ मा प्रवेश

    काठमाडौ ,बिहिवार चैत ०६ गते । फ्रेन्चाइज सिङगिङ रियालिटी–सो नेपाल आइडल सिजन–३   को उत्कृष्ट ४ मा नेशन पुन मगर प्रवेश गर्नुभएको छ । आइडलमा सुरुवात देखि नै सबै बिधाका गित गाएर दर्शक र जजको मन जित्न सफल हुनुभएका म्याग्दी  घर भइ हाल पोखरामा बस्दै आउनुभएका नेशनले  चर्चित लोक गायक खड्क गर्बुजाको सालैजो गित ´पानी खायो बाघलै´...

  • कोरोनाले गर्दा लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित

    काठमाण्डौ,विहिबार चैत ०६ गते । लोक सेवा आयोगले आउँदो चैत्र ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा नगर्ने विज्ञप्तिमार्फत जानकारी गराएको हो । आयोगको बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मक...

  • भरतपुरमा चिनियाँ शैली ७२ घण्टामा बन्यो ७० बेडको अस्पताल

    बिहीबार ,चैत ०६ गते । सम्भावित कोरोना संक्रमणलाई मध्यनजर गर्दै चितवनको भरतपुरमा ७२ घण्टामै अस्पताल बनेको छ । कोरोना संक्रमणको उच्च जोखिम नियन्त्रणका लागि भरतपुरमा ७२ घण्टामा ७० शैयाको अस्थाई अस्पताल निर्माण सम्पन्न गरिएको हो । चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्पताल’ बनाएको अस्पतालका...

  • कोरोनाको कहर नेपाल सुरक्षित, नेपालीहरु पनि सुरक्षित

    काठमाडौं , बिहिबार चैत ०६ गते । चीनको हुबेइ प्रान्तको वुहान सहरबाट फैलिएको मानिएको नोबेल कोरोनाभाइरस कोभिड–१९ले विश्वव्यापी फैलिएको छ । यो समाचार तयार पार्दासम्म कोभिड–१९ बाट २ लाख १९ हजार ९९४ जना संक्रमित भएका छन् र ८ हजार ९६७ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये ८५ हजार ७६९ जना स्वस्थ भएर घर फर्किएका छन् । ...