बेनी शुक्रबार चैत्र १५ गते । म्याग्दी सदरमुकाम बेनीमा गण्डकी प्रदेश स्तरीय उसु प्रतियोगिता हुने भएको छ । जिल्ला उसु संघ म्याग्दीले जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न सरकारी र सरोकारवाला निकायसंगको समन्वय र सहयोगमा आगामी जेठ २ गतेदेखि ४ गतेसम्म प्रदेश स्तरीय जुनियर उसु प्रतियोगिता आयोजना गरेको हो । प्रतियो...
राष्ट्रिय
-
-
म्याग्दीदेली निर्माता सुवेदीको चलचित्र ‘शुभ लभ’ चैत १५ देखि देशभर प्रदर्शनमा
म्याग्दी, शुक्रबार चैत १५ गते । म्याग्देली निर्माता धर्मराज सुवेदीद्धारा निर्माण भएको चलचित्र शुभ–लभ चैत्र १५ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको छ । म्याग्दीका धार्मिक पर्यटकीय स्थलहरु सहित देशका विभिन्न ठाउँमा छायांकलन गरिएको चलचित्र शुभलभ शुक्रवारदेखि म्यााग्दी सहित देशभर एकैसाथ पदर्शनमा आएको निर्माता सुवेदीले ...
-
म्याग्दीमा स्वास्थ्य कार्यालय स्थापना
कमल खत्री बेनी बिहिबार चैत १४ गते । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । संघियता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरि पुनः स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयक...
-
कुलमानको अर्को कदम : विपन्न वर्गलाई धमाधम निस्शुल्क मिटर वितरण
काठमाण्डौ, बिहिबार चैत्र १४ गते । आर्थिक अवस्था कमजोर भएका ९विपन्न वर्ग० घरपरिवारलाई निस्शुल्क विद्युत मिटर वितरण गर्ने कार्यक्रम कार्यान्वयन सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले देशभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत विपन्न वर्गलाई निस्शुल्क मिटर जडान सुरु गरेको हो । kulman विपन्न वर्गले प्राधिकरणको माप...
-
बेनीमा बाल विवाह तथा लैङ्गिक हिंसा न्युनिकरण सम्बन्धी अन्तक्रिया
बेनी बुधबार चैत्र १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा बालविवाह तथा लैङ्गिक हिँसा न्युनिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बालिका पैरवी सञ्जाल परियोजना अन्तर्गत सिविन नेपाल म्याग्दीको आयोजनामा सो कार्यक्रम सम्पन्न भएकोे हो । कार्यक्रममा सिविन नेपालका राष्ट्रिय पैरवी अधिकृत कृष्ण तामाङले बालबाल...
-
तीन दिने निशुल्क योग शिविर सुरु (फोटो फिचर सहित )
बेनी बुधबार चैत्र १३ गते । म्याग्दीको सदरमुकाम बेनीमा योग शिविर सुरु भएको छ । नविन आनन्द योग केन्द्रको समन्वय र गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सो शिविर सुरु भएको हो । बुधबार देखी सुरु भएको शिविर तीन दिन सम्म संचालन हुने आयोजकले जनाएको छ । शिविरको उद्घाटन गर्नुहुँदै आयोजक सामाजिक विकास ...
-
पार्टी एकता टुङ्गाउन म्याग्दीमा नेकपाद्धारा कार्यदल गठन
बेनी मंगलबार चैत्र १२ गते । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) म्याग्दीले स्थानीय तहहरुमा चाँढै पार्टी एकता लाई पूर्णता दिन गृहकार्य थालेको छ । मंगलबार पार्टीका गण्डकी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङको प्रमुख आथित्यतामा जिल्ला समन्यत्रको चौथो वैठकले स्थानीय तह र जनबर्गीय संगठनको एकताको खाका तयार ...
-
म्याग्दीमा पर्यटन महोत्सव हुने
बेनी ,मंगलबार चैत्र १२ गते । म्याग्दीमा प्रथम रेडियो म्याग्दी पर्यटन महोत्सव –२०७५ हुने भएको छ । जिल्लामा पहिलो पटक स्थापना भएको रेडियो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको ११ औं वाषर््िाक उत्सवको अवसरमा रेडिायो म्याग्दी १०४ दशमलब ४ मेघाहर्जको आयोजनामा यहि चैत्र २१ गतेदेखी २०७६ बैशाख १ गते सम्म प्रथम रेडियो म्याग्दी पर्यट...
-
नेकपाका कार्यकर्ताद्धारा पार्टी परित्याग गरेको घोषणा
म्याग्दी, मंगलबार चैत १२ गते । नेत्रबिक्रम चन्द् (विप्लप)नेतृत्वको नेकपाको म्याग्दीका एक जना कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । बेनी नगरपालिका ४ सिंगा तातोपानीका प्रेम श्रीसले मंगलबार स्थानीय सञ्चार माध्यममा पत्र मार्फत विप्लप नेतृत्वको नेकपाको कुनै पनि संघ संगठनको साधारण सदस्य समेत नरहेको जानकारी ...
-
बहुउदेश्यीय अक्षयकोष स्थापनाका लागि कतारमा साँस्कृतिक कार्यक्रम हुँदै
म्याग्दी, मंगलबार चैत १२ गते । कतारमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ ९मोना० कतारले म्याग्दीमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने भएको छ । म्याग्दीमा बहुउदेश्यीय अक्षयकोष स्थापनाको लागि नयाँ बर्ष २०७६ को अवसरमा कतारमा साँस्कृतिक कार्यक्रम आयोजना गर्न लागिएको मोना कतारका अध्यक्ष तिलु शर्मा...




















